सदरमुकाम बेनीमा होलीको रौनक, हेर्नुस् तस्वीर

  • १७ फाल्गुन २०७४, बिहीबार
  • dhiran
  • धिरन खत्री
  • 2519 पटक पढिएको

 

 

 

 

 

म्याग्दी, १७ फागुन। फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्वको अवसरमा म्याग्दीको सदरमुकाम बेनीमा होली हर्षोल्लास पूर्वक रुपमा मनाईएको छ । होलीले सदरमुकाम लगायत गाउँहरु होलीमय बनेको छ । 

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा रहेको छ । होली पर्व युवायुवतीहरुले बढी मनाउने चलन रहदै आएको छ। केही वर्ष अघिसम्म उत्ताउलो रुपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ ।

????????????????????????????????????

dhiran

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l