ताजा अपडेट
सार्वजनिक यातायात सहज गराउन माग राख्दै क्रियटिभ युथ ग्रुपद्धारा गाउँपालिका र प्रशासनमा ज्ञापन पत्र
- 7 बर्ष, 5 महिना अगाडि
- २ पुष २०७४, आईतवार
म्याग्दी, २ पुष । म्याग्दीको सदरमुकाम देखि रघुगंगा गाउँपालिका २ पिप्लेसम्म पुग्ने सार्वजनिक यातायात सहज गराउन माग राख्दै क्रियटिभ युथ ग्रुपद्धारा गाउँपालिका र प्रशासनमा ज्ञापनपत्र बुझाएका छन् । विभिन्न कामले सदरमुकाम आउने रघुगंगा गाउँपालिका – ३ पिप्लेका स्थानीबासीहरुलाई कालिपुल बसपार्कबाटै यातायात सुविधाबाट बञ्चित गराउने समस्या हटाउन, महङ्गो भाडाले परेको समस्यालाई... पुरा पढ्नुहोस
जलजला गाउँपालीकामा अनलाईन व्यक्तिगत घटना दर्ताको तयारी
- 7 बर्ष, 5 महिना अगाडि
- २ पुष २०७४, आईतवार
बेनी २ पुष । जलजला गाउँपालीकाले अनलाईनबाट व्यक्तिगत घटना दर्ता सुरु गर्ने तयारी गरेको छ । जन्म, मृत्यु, विवाह बसाईसराई र सम्बन्ध बिच्छेदका घटनाको दर्ता अनलाईनबाट गर्ने तयारी गरिएको हो । अनलाईन व्यक्तिगत घटना दर्ता सुरु गर्नुअघि आवश्यक तयारी र प्राबिधिक विषयमा जानकारी दिनका लागि आईतबारदेखि तिन दिने तालीम सञ्चालन... पुरा पढ्नुहोस
छैटौ म्याग्दी महोत्सवको ५० प्रतिशत बढी तयारी पुरा, प्रचार प्रसारलाई व्यापक बनाउने
- 7 बर्ष, 5 महिना अगाडि
- २ पुष २०७४, आईतवार
म्याग्दी, २ पुस । म्याग्दी उद्योग बाणिज्य संघको मुल आयोजनामा बेनीमा हुन लागेको छैटौ म्याग्दी महोत्सव एवम् माघे संक्रान्ति मेलाको तयारीलाई तिब्र पारिएको छ । माघे संक्रान्ति पर्वको अवसरमा पुष २८ देखि माघ ७ गतेसम्म महोत्सवका साथै ४ नम्बर प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, ब्यापार मेला २०७४ को ५० प्रतिशत... पुरा पढ्नुहोस
समानुपातिकतर्फको मतगणना सकियो, एमाले बन्यो पहिलो पार्टी
- 7 बर्ष, 5 महिना अगाडि
- २ पुष २०७४, आईतवार
२ पुस, काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीको मतगणना सकिएको छ । निर्वाचन आयोगका अनुसार ९५ लाख ४४ हजार ७४१ मत सदर भएको छ भने ३१ लाख ७३ हजार ४९४ मत सहित एमाले पहिलो दल बनेको छ । दोस्रो दल कांग्रेसले ३१ लाख २८ हजार ३८९ मत पाएको छ । एमालेले... पुरा पढ्नुहोस
राखु भगवतीको आखाँ शिविरमा तिनसय २० जना लाभान्वित
- 7 बर्ष, 5 महिना अगाडि
- २ पुष २०७४, आईतवार
म्याग्दी, २ पुष । म्याग्दीको रघुगंगा गाउँपालिका– २ राखु भगवतीमा शनिबार सम्पन्न आखाँ शिविरमा तिनसय २० जनाले सेवा लिएका छन् । लायन्स क्लव अफ म्याग्दी दोभानको आयोजना, रघुगंगा गाउँपालिकाको सह– आयोजना, आखाँ उपचार केन्द्र, म्याग्दीको प्राविधिक सहयोगमा आखाँ परिक्षण शिविर राखिएको थियो । वडा कार्यालयमा आयोजना भएको आखाँ शिविरमा रघुगंगा... पुरा पढ्नुहोस
पर्वतको विकास र सम्बृद्धीमा केन्द्रित हुने नवनिर्वाचित सांसदत्रयको प्रतिवद्धता (फोटो फिचर)
- 7 बर्ष, 5 महिना अगाडि
- १ पुष २०७४, शनिबार
पर्वत, १ पुस । पर्वतका नवनिर्वाचित सांसदहरुले जिल्लाको विकास र सम्बृद्धीलाई केन्द्रित भएर अघि बढ्ने प्रतिवद्धता जनाउनुभएको छ । नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धनले शनिबार जलजला गाउँपालीकाको माझफाँटमा आयोजना गरेको बिजय उत्सव ¥यालीपछि आयोजित सभामा यस्तो प्रतिवद्धता जनाउनुभएको हो । प्रतिनिधिसभा सदस्य तथा एमाले पर्वतका अध्यक्ष पदम गिरीले... पुरा पढ्नुहोस
काँग्रेस म्याग्दीको समिक्षाः निर्वाचनमा प्राप्त मत उत्साहजनक भएको निष्कर्ष !
- 7 बर्ष, 5 महिना अगाडि
- १ पुष २०७४, शनिबार
म्याग्दी, १ पुस । नेपाली काँग्रेस म्याग्दीले मंसिर १० गते सम्पन्न प्रतिनिधीसभा तथा प्रदेशसभा निर्वाचनमा पार्टीलाई प्राप्त मत उत्साहजन भएको निस्कर्ष निकालेको छ । प्रत्यक्ष र समानुपातिक दुबैमा दोश्रो बनेको काँग्रेसले उक्त मतलाई संरक्षण गर्दै अघि बढ्नुपर्ने निस्कर्ष निकालेको हो । निर्वाचनपछि जिल्ला कार्य समितिका सदस्य, गाउँ इकाई सभापति, स्थानीय... पुरा पढ्नुहोस
रिहगाद सहकारीको लगानी ५ करोडले बृद्धि
- 7 बर्ष, 5 महिना अगाडि
- १ पुष २०७४, शनिबार
म्याग्दी, १ पुस । रिहगाद बहुद्दउेश्यीय सहकारी संस्था लिमिटेड बेनीको १० औँ बार्षिकसाधारणसभा शनिबार बेनीमा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष गमान छन्त्यालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै सहकारीका संस्थापक अध्यक्ष एिवँ सल्लाहकार चत्रमान छन्त्यालले संस्था ऋण र बचत मात्र नभइ अन्य उत्पादनशील क्षेत्रमा लगानी बढाउँदै लैजानुपर्ने बताए । समुदायको आर्थिक... पुरा पढ्नुहोस
म्याग्दीका सांसदहरुलाई भगवतीमा भब्य स्वागत (फोटो फिचर)
- 7 बर्ष, 5 महिना अगाडि
- १ पुष २०७४, शनिबार
म्याग्दी, १ पुस । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा बिजयी भएपछि मतदातालाई धन्यबाद दिन गाउँ गाउँमा पुगेका म्याग्दीका साँसदहरुलाई स्थानीयबासीहरुले भव्य स्वागत गरेका छन् । अन्नपूर्ण गाउँपालिकाका सबै वडाहरुमा पुगेर मतदातालाई धन्यबाद ज्ञापन गरि शनिवार रघुगंगा गाउँपालिका–१ बेगखोला र वडा नम्बर २ भगवतीमा पुगेका प्रतिनिधिसभाका साँसद भुपेन्द्रबहादुर थापा र... पुरा पढ्नुहोस
न्यु वेष्ट पोइन्टको रजत जयन्तीः बृहत विज्ञान प्रदशनी देखि रक्तदान र खेलकुद सम्पन्न
- 7 बर्ष, 5 महिना अगाडि
- १ पुष २०७४, शनिबार
म्याग्दी, १ पुृस । न्यु वेष्ट पोइन्ट आवासीय माध्यमिक विद्यालयमा भलिबल, बास्केटबल र खुल्ला चेस प्रतियोगिता सम्पन्न भएका छन् । रजत जयन्ति वर्ष २०७४ को अबसरमा विद्यालयले रजत महोत्सब सप्ताह मंसिर २४–पुस १ सम्म बिबिध कार्यक्रम आयोजना गरेको हो । जस अनुसार २६ र २७ गते महिला अभिभावकहरुका लागि भलिबल... पुरा पढ्नुहोस