विशेष

मुक्तिनाथ सहकारीको अध्यक्षमा गौतम चयन

बेनी २३ भदौ । बेनीमा रहेको मुक्तिनाथ बहुउद्देश्यिय सहकारी संस्था लिमिटेडको शनिबार सम्पन्न ११ औ वार्षिक साधारणसभा एवं छैटौ अधिवेशनबाट लिलाराम गौतमको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति चयन भएको छ । समितिको उपाध्यक्षमा दण्डपाण्ी सापकोटा, सचिवमा दण्डपाणी पराजुली, कोषाध्यक्षमा चिरञ्जिवी बोगटी र सहसचिवमा भावना पौडेल निर्वाचित हुनुभएको छ । देवी... पुरा पढ्नुहोस

महिला कैदीबन्दी र बालबालिकालाई दर खुवाइयो

म्याग्दी, भदौ २३ – सामुदायिक प्रहरी सेवा केन्द्र बेनी, म्याग्दीको आयोजनामा शनिबार म्याग्दी कारागारका महिला कैदीबन्दी र बालगृहका बालबालिकाहरुलाई दर खुवाइएको छ । हरितालिका तीजको अवसरमा नेपाल बाल सङ्गठन म्याग्दीमार्फत सञ्चालित म्याग्दी बालगृहमा रहेका बालबालिकाहरुलाई कपि कलम पनि वितरण गरिएको छ । म्याग्दी कारागारमा विभिन्न कसुरमा सजायँ भुक्तान गर्दै गरेका... पुरा पढ्नुहोस

दिदीबहीनी सहकारीको करिब साढे तेह् करोड लगानी

बेनी २३ भदौ । बेनीमा महिलाहरुको नेतृत्व र ब्यवस्थापनमा सञ्चालित दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७४÷७५ मा करिब साढे १३ करोड रुपैया कर्जा लगानी गरेको छ । संस्थाको शनिबार बेनीमा भएको सातौ वार्षिक साधारणसभामा गत आर्थिक वर्षमा दश कराेड २१ लख ६८ हजार ७९२ रुपैया... पुरा पढ्नुहोस

राष्ट्रिय शिक्षा दिवसको अवसरमा उतकृष्ट विद्यार्थीलाई सम्मान

म्याग्दी, २३ भदौ । ३९ आँै राष्ट्रिय शिक्षा दिवस एवम अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा जिल्लाबाट एसईइमा उतकृष्ट जिपिए ल्याउने विद्याथीहरुलाई सम्मान गरेर मनाईएको छ । बेनी नगरपालिकाको आयोजना र शिक्षा विकास तथा समन्वय इकाईको सहआयोजनामा शनिबार विविध कार्यक्रमसंगै विद्यार्थीहरुलाई सम्मान गर्दै बेनी सामुदायिक विद्यालयको प्राङ्गरणमा मनाईएको हो । बेनी नगरपालिकाको... पुरा पढ्नुहोस

रितुङ पुस्तकालय अक्षयकोषलाई शेर्पाको ५१ हजार सहयोग

म्याग्दी, २३ भदौ । म्याग्दीको रघुगंगा–८ दुलेखर्कस्थित रितुङ माविमा सञ्चालित रितुङ पुस्तकालयको अक्षयकोषका लागि अमेरिकाबाट ५१ हजार रुपैयाँ सहयोग प्राप्त भएको छ । दुर्गम क्षेत्रमा सञ्चालित विद्यालय र पुस्तकालय मार्फत गरिब तथा निमुखा विद्यार्थीहरुको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुग्ने भएकाले उदयपुर घर भइ हाल अमेरिकामा कार्यरत आङजम्बु शेर्पाले ५१ हजार... पुरा पढ्नुहोस

बगरफाँटमा आयोजित दुई महिने सिलाई कटाई तालिम सम्पन्न

  बेनी, २३ भदौँ । पर्वतको जलजला गाउँपालिका २ र ३ बगरफाटँका महिलाहरुको जीवनस्तर सुधार लागि आयोजना गरिएको दुई महिने सिलाईकटाई तालिम शनिबार सम्पन्न भएको छ । गाउँपालिकाको आयोजना, बगरफाँट आमासमुह तथा बगरफाटँ जनजाती समुहको सह–आयोजनामा सिलाईकटाई तालिम समापन तथा दिदिबहिनीहरुमा दर खाने कार्यक्रम सिद्धबाबा प्राथमिक विद्यालयमा आयोजना गरिएको हो... पुरा पढ्नुहोस

जीवन गुजार्न कठिन एक युवाको दर्दानाक भोगाई

हिरा पाैडेल म्याग्दी, २३ भदौ । आज मलाई आफ्नै टाउको भारि लागेको छ । गौतम बुद्धको झैं चिन्तन जागेको छ । मान्छे किन दुखि हुन्छ? किन समयमा नै निको नहुने रोग लाग्छ ? अनि कोपिला फक्रन नपाउदै फत्र्याक्कै भुईमा झर्छ र सड्छ यो जीवन ? कठै भनेर जिव्रो निकाल्छ समाज... पुरा पढ्नुहोस

पर्यटकीय सम्भावना बोकेको दुरलेक ओझेलमा

म्याग्दी, २२ भदौ । रुमको शिरमा रहेको अग्लो डाँडो । वरीपरि आँखाले फन्को मार्दा देखिने मनोरम हिमशृङ्खलाको दृष्यले त्यहाँ पुग्ने जो कसैको मन लोभ्याउने गर्छ । समुन्द्री सतहदेखि ३ हजार ६ मिटर बढी उचाइमा रहेको पर्यटकीय स्थल ‘दुरलेक’ अथाह पर्यटकीय सम्भावना बोहेर पनि ओझेलमा परेको छ । मालिका गाउँपालिका–२ रुमको... पुरा पढ्नुहोस

क्याम्पस सभा बाट बिधान संसोधन

बेनी २२ भदौ । बेनीमा समुदायद्धारा सञ्चालित म्याग्दी बहुमुखी क्याम्सको शुक्रबार समपन्न १८ औ क्याम्पस सभाले सञ्चालक समितिको पदाधीकारी चयन सम्बन्धि बिधान संसोधन गरेको छ । सभाले सञ्चालक समितिको पदाधीकारी चयनका लागि त्रिभुवन विश्वविद्यालय अनुकुलको व्यवस्था गर्ने प्रस्ताव पारित गरेको हो । यसअघि क्याम्पस सभाले सिफारीस गर्ने तिनजना एक जनाको... पुरा पढ्नुहोस

जलजलाको बराह ताल ओझलमा

म्याग्दी २२ भदौ । प्रशस्त धार्मीक पर्यटकीय सम्भावना बोकेको पर्वतको जलजला गाउँपालिका २ पुरानोगाउँ स्थित बराहताल ओझेलमा परेको छ । पूर्वाधार, संरक्षण र प्रचार प्रसारको कमीले ओझेलमा परेको बराह तालको पर्यटन विकासका लागि पछिल्लो समय स्थानीय बासीले सक्रियता देखाएका छन् । समुन्द्रि सतहदेखि एक हजार ९५० मिटरको उचाईमा अवस्थित बराहताल... पुरा पढ्नुहोस