विशेष

मुक्तिनाथमा मोदीलाई नागरिक अभिनन्दन हुने (भिडियो सहित)

म्याग्दी, २५ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथमा नागरिक अभिनन्दन गरिने भएको छ । नेपालको दुईदिने राजकीय भ्रमणमा आउने मोदी वैशाख २९ गते मुक्तिनाथ पुग्ने कार्यक्रम छ । उनको सम्मानमा मुस्ताङबासीले मुक्तिनाथमा नागरिक अभिनन्दन गर्ने कार्यक्रम तय भएको जिल्ला स्तरीय स्वागत समितिका सहसंयोजक एवम्र बाह्रगाउँमुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष... पुरा पढ्नुहोस

मराङमा आमा समूहले निर्माण गरेको भवन उद्घाटन(फोटो फिचर)

मराङ २४ बैशाख । धौलागिरि गाउँपालिका ६ मराङको कुम्रीमा प्रगतीशिल आमा समूहले निर्माण गरेको सामुदायीक भवनको सोमबार एक समारोहका बिच उद्घाटन गरिएको छ । आमा समूहको कोष, प्रवासी, सरकारी निकायको अनुदान सहयोग र स्थानीयबासीको श्रमदानमा निर्माण भएको तिन कोठे भवनको पूर्व सांसद नवराज शर्माले उद्घाटन गर्नुभएको हो । भवन उद्घाटनपछि... पुरा पढ्नुहोस

जलजलाका कृषकलाई गोठ सूधारमा अनुदान

बेनी २४ बैशाख । जलजला गाउँपालिका अन्तरगत पशु सेवा शाखाले भुकम्प प्रभावीक कृषकहरुलाई गोठ सुधारमा अनुदान वितरण गर्न सुरु गरेको छ । लामाखेत स्थित गाउँपालिका कार्यालयमा आयोजित कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष सिमा पुनले जलजला ७ का कृषक मनबहादुर क्षेत्रीलाई नगद हस्तान्तरण गरेर अनुदान वितरणको शुभारम्भ गर्नुभएको हो । भुकम्पबाट प्रभावीत दश... पुरा पढ्नुहोस

हाट बजारका संरचनालाई प्रयोगमा ल्याउन ज्ञापनपत्र

म्याग्दी, २४ बैशाख । बेनीको शिवालय टोल सुधार समितिले खुल्लामञ्च नजिक बहुउद्देश्यीय मैदानमा निर्माण गरिएको हाट बजारका संरचनालाई प्रयोगमा ल्याउन माग गरेको छ । लामो समयदेखि हाट बजारका संरचना गोठमा परिणत भएको भन्दै टोल सुधार समितिले बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठलाई सोमबार ज्ञापनपत्र बुझाउँदै उक्त माग गरेको हो । समितिका... पुरा पढ्नुहोस

लोकसंस्कृति संरक्षणको लागि महिलाले बजाउँछन नौमती बाजा ( भिडियो सहित )

म्याग्दी, २४ वैशाख । शुभ कार्यहरुमा परम्परागत रुपमा पुरुषहरुले मात्रै बजाउने गरेको नौमती बाजा महिलाहरुले पनि बजाउन थालेका छन् । पञ्चेबाजा बजाउनेहरु हराउँदै जान थालेको समयमा पोखरामा बसोबास गर्ने म्याग्देलिहरुले भने महिला र पुरुष दुबैको सहभागितामा नौमती बाजा बजाउने प्रचलनको सुरुवात गरेका हुन् । नौमती बाजा बजाउनेमा महिलाहरुले मादल, दमाह... पुरा पढ्नुहोस

मोदीको आसन्न भ्रमणलाई लक्षित गरि मुस्ताङमा उच्च सुरक्षा सर्तकता

ठिनी, मुस्ताङ २४ बैशाख  । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न मुक्तिनाथ भ्रमणलाई लक्षित गरेर मुस्ताङमा उच्च सुरक्षा सर्तकता अपनाइएको छ ।तिब्बती सिमामा रहेको नेचुङ र म्याग्दीसंगको सिमाना घाँसामा चेकजाँचमा कडाई गरिएको छ । मुस्ताङका होटल तथा लजमा बस्ने पाहुनाहरुको व्यक्तिगत विवरण सहितको अभिलेख संकलन गरिएको छ । सुरक्षा निकायको दैनिक... पुरा पढ्नुहोस

टोड्केको पर्यटन विकासका लागि पूर्वाधार निर्माण

म्याग्दी, २३ बैशाख ।  म्याग्दीको मंगला, रघुगंगा गाउँपालिका र बेनी नगरपालिकाको सीमा क्षेत्रमा अवस्थित  पर्यटकीय  टोड्केको पर्यटन विकासका लागि पूर्वाधार निर्माण गरिएको छ । समुन्द्री सतहदेखि दुई हजार ३८० मिटरको उचाइमा अवस्थित टोड््केमा सरकारी निकाय र समुदायले पदमार्ग, सडक, विश्रामस्थल, सार्वजनिक शौचालय निर्माणका साथै स्वर्गद्वारी आश्रमको शाखाका रूपमा चिनिने मन्दिरको... पुरा पढ्नुहोस

बेनीमा भारतीयको सर्कस चमत्कार ! कला कौसल देखाएर आकर्षक कमाई ( भिडियो सहित)

म्याग्दी, २३ वैशाख । हेर्दा अचम्म लाग्ने कला प्रर्दशन गर्छन् । हातले उठाउन कठिन हुने ढुंगालाई मुखले उचाल्चन् । काठको लौरोमा खुट्टा बाँधेर निर्धक्क संग हिडडुल गर्छन् । हिजो आज बेनी बजारको चोकहरुमा भारतबाट आएका एकै परिवारका तीन भाईले यस्तै अनौठो कला प्रर्दशन गर्ने गरेका छन् । https://www.youtube.com/watch?v=lMclkJYSUQA&feature=youtu.be भारतको गुजरातबाट... पुरा पढ्नुहोस

प्रथम रत्नेचौर जागरण कपको आय ब्यय सार्वजनीक

बेनी २३ बैशाख । बेनी नगरपालीका १ मा गत फागुनमा आयोजित प्रथम रत्नेचौर जागरण कप फुटबल प्रतियोगिताको आईतबार आय ब्यय विवरण सार्वजनीक गरिएको छ । रत्नेचौर जागरण समूहको आयोजनामा फागुन १४ देखि १७ सम्म सञ्चालन भएको प्रतियोगिताका लागि सहयोग गर्नेहरुलाई कल्वका पदाधीकारीहरुको टोलीले घरदैलो गरेर सम्मान गरेका छन् । प्रतियोगिताका... पुरा पढ्नुहोस

मगर राष्ट्रिय मुक्ति मोर्चा म्याग्दीको नयाँ नेतृत्व चयन

म्याग्दी, २३ वैशाख । नेकपा माओवादी केन्द्र निकट मगर राष्ट्रिय मुक्ति मोर्चा नेपाल, म्याग्दीको नयाँ नेतृत्व चयन भएको छ । आइतवार बेनीमा सम्पन्न मोर्चाको जिल्ला भेलाले खिम बहादुर पुनको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो । सो भेलाबाट मोर्चाको जिल्ला उपाध्यक्षमा ओमबहादुर रोका, सचिबमा यामबहादुर रोका, कोषाध्यक्षमा पूर्ण... पुरा पढ्नुहोस