विशेष

चौतारीको छहारी (फोटो फिचर)

म्याग्दी ७ भदौ । बेनी बजार स्थित सहिद स्तम्भ चोक( विरेन्द्रचोक)मा रहेको पिपलबोटको छहारी लिएर बसेका सर्वसाधारण । बर्षौ पुरानो पिपलको बोट रहेको यस चौतारीालाई संरक्षण गरि सितल बस्ने बनाएपछि यहाँ दैनिक रुपमा छहारी लिएर बस्नेहरुको भिड लाग्ने गरेको छ । विरेन्द्रचोक टोल सुधार समितिले चौतारो परिसरमा खानेपानीको समेत प्रवन्ध... पुरा पढ्नुहोस

चट्याङ लागेर लाखौँको क्षति व्यहोरेका भेडापालक कृषकलाई राहत दिन साँसद केसीको माग

म्याग्दी ५ भदौ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ खयरमा चट्याङ लागेर भेडा मर्दा लाखौँको क्षति व्यहोरेका कृषकलाई राहत दिन म्याग्दीका प्रदेश सभा सदस्य विनोद केसीले माग गर्नुभएको छ । विहिवार बसेको गण्डकी प्रदेश सभा बैठकको शुन्य समयमा साँसद केसीले चट्यांगले भेडाबाख्रा मर्दा कृषकलाई परेको क्षतिबारे जानकारी गराउँदै पिडित बनेका कृषकलाई राहत... पुरा पढ्नुहोस

म्याग्दीका मनकारी जनप्रतिनिधि

म्याग्दी ३ भदौ । म्याग्दीका तीन स्थानीय तहका प्रमुखले आफ्नो पारिश्रमिक वापतको रकमलाई सामाजिक क्षेत्रमा खर्चिने गरेका छन्। रघुगंगा, अन्नपूर्ण र मंगला गाउँपालिकाका अध्यक्षत्रयले सरकारी तवरवाट प्राप्त हुने पारिश्रमिकलाई शिक्षा, स्वास्थ्य लगायतका सामाजिक सेवाको क्षेत्रमा खर्चिने गरेका हुन् । यहाँका गाउँपालिका अध्यक्षले मासिक पारिश्रमिक रु ३१ हजार पाउने गरेका छन्... पुरा पढ्नुहोस

अमर माविमा छात्रवृत्ति वितरण

चिमखोला २ भदौ । रघुगंगा गाउँपालिका– ७ स्थित अमर माविमा आइतबार संगिता राम्जाली स्मृति कोषबाट विद्यार्थीहरुलाई छात्रवृति वितरण गरिएको छ । भूपु शिक्षक एवम् हाल बेनपा–८ निवासी लोक गायिका धनकुमारी थापाले २०७५ भदौ १ गतेका दिन आफ्नी स्वर्गीय छोरी संगिता बानिया राम्जालीको पुण्य स्मृतिमा जन्मगाउँको विद्यालयमा तीन लाख रुपैयाँको अक्षयकोष... पुरा पढ्नुहोस

पाखापानीमा समिक्षा सहित योजना कार्यान्वयनको तयारी

बेनी २ भदौ । रघुगंगा गाउँपालिका–६ पाखापानीमा आइतबार वडामा आर्थिक वर्ष २०७५÷७६ मा सञ्चालित योजना तथा कार्यक्रमहरुको समिक्षा गरिएको छ । गाउँपालिका, विषयगत कार्यालय, विद्यालय, युवा क्लव, आमा समूह लगायत विभिन्न संघ संस्थाले सञ्चालन गरेका योजना तथा कार्यक्रमको प्रगति विवरण प्रस्तुत र समिक्षा गरिएको थियो । गत वर्ष गाउँपालिकाले बिनियोजन... पुरा पढ्नुहोस

धवलागिरी आधारभूतको कक्षा कोठा भवन पुननिर्माण (फोटो फिचर)

बेनी ३२ साउन । अन्नपूर्ण गाउँपालिका–४ कोप्चेपानीको धवलागिरी आधारभूत विद्यालयको कक्षा कोठा भवन पुनःनिर्माण भएको छ । २०७५ साउन ३० गते कालीगण्डकी नदीमा आएको बाढीले विद्यालयको कोप्चेपानी स्थित भवन कटान गरेर बगाएको थियो । राष्ट्रिय पुननिर्माण प्राधिकरणको २३ लाख ६५ हजार १०० रुपैयाँ अनुदान र स्थानीयको श्रमदान सहित कुल २५... पुरा पढ्नुहोस

कुईनेक्षेत्रको विकासमा जुटेका भरत छन्त्याल (फोटो फिचर सहित)

म्याग्दी ३१ साउन । आर्थिक रुपमा सक्षम बनेपछि गाउँ छाडेर शहर पसेकाहरु शहरी जिवनमा रमाएर गाउँलाई बिर्सने प्रचलन बढीरहेको सन्दर्भमा म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुईनेखानीका भरत छन्त्याल भने गृहगाउँ क्षेत्रको सामाजिक विकासमा जुटेका छन् । पुख्र्यौली घर कुईनेखानी भएर हाल बुटवल बस्दै आएका अबकास प्राप्त भारतीय सैनिक छन्त्यालले आफ्नो जन्मगाउँ क्षेत्रमा... पुरा पढ्नुहोस

नौलीबराह धार्मिक पर्यटकीय गन्तव्य बन्दै, एकैदिन २ हजार बढी भक्तजन पुगे ( फोटो फिचर)

कमल खत्री म्याग्दी ३१ साउन । म्याग्दीको रघुगंगा गाउँपालिका–२ मा अवस्थित नौलीबराह धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास हुन थालेको छ । सडक सञ्जालको पहुँच, आकर्षक पोखरी निर्माण, प्रचार प्रसार लगायतको कारण चौलीबराहमा पुग्ने भक्तजन र पर्यटकहरुको संख्या बढेको हो । यस बर्षको जनैपूर्णिमाको अबसरमा मात्रै २ हजार बढी भक्तजनहरुले एकैदिन... पुरा पढ्नुहोस

दृष्टिविहिन विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

म्याग्दी ३० साउन । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा सञ्चालित दृष्टिविहिन स्रोत कक्षाका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गरिएको छ । कापिला नेपाल पोखराले स्रोत कक्षाका १० जना दृष्टिविहिन र विद्यालयका २ जना थप दुई जना गरिब विद्यार्थीहरुलाई जनहरु रु १ हजार ५ सय बराबरको शैक्षिक सामाग्री र... पुरा पढ्नुहोस

जनैपूर्णिमाको अबसरमा भक्तजनको चहलपहल (फोटो फिचर)

बेनी ३० साउन । जनैपूर्णिमा पर्वको अवसरमा मनोकांक्षा पुरा हुने विश्वासका साथ म्याग्दीका विभिन्न धार्मिक स्थल र तलाउहरुमा विहानैदेखि भक्तजनहरुको चहलपहल बढेको छ । सदरमुकाम बेनी देखि तीन दिनको पैदल दुरीमा रहेको रघुगंगा गाउँपालिका–८ कुईनेमंगलेको ऋखार र अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारको खयरभारनी थानमा पुजाआजा र तलाउमा स्नानको लागि भक्तजनहरु पुगेका हुन्... पुरा पढ्नुहोस