म्याग्दी समाचार
गाउँपालिका सम्मेलन तयारीको लागि माओवादीले जिम्मेवारी तोक्यो
- 8 बर्ष, 1 महिना अगाडि
- २४ चैत्र २०७३, बिहीबार
बागलुङ २४ चैत । नेकपा माओवादी केन्द्र बागलुङ ताराखोला गाउँपालिकाकाको यहि चैत्र २८ गते हुने गाउँपालिका सम्मेलनका लागि वडामा जिम्मेवारी तोकेको छ । गाउँपालिकाको केन्द्र वडा नम्बर–२ भातखाने डाँडामा भएको पार्टिको ताराखोला गाउँपालिकाको बैठकले अाबश्यक तयारीका लागि जिम्मेवारी तोकेको हो । ताराखोला गाउँपालिकाको वडा नम्बर–४ तारागाउँमा हुने सम्मेलनको तयारी तथा... पुरा पढ्नुहोस
पुलाचौरमा माओवादी केन्द्रको वडा कमिटी गठन
- 8 बर्ष, 1 महिना अगाडि
- २३ चैत्र २०७३, बुधबार
म्याग्दी,२३ चैत । बेनी नगरपालीका ५ पुलाचौरमा बुधबार नेकपा माओवादी केन्द्रको वडा सम्मेलन सम्पन्न भएको छ । सम्मेलनबाट सागर पौडेलको अध्यक्षतामा खड्ग दर्जी र रामु विश्वकर्मा उपाध्यक्ष, भरत भण्डारी सचिव, हिरा परियार कोषाध्यक्ष र राजकुमारी परियार सहसचिव रहनुभएको २१ सदस्यीय नेकपा माओवादी केन्द्रको वडा कमिटी निर्वाचित भएको छ । कमिटीको... पुरा पढ्नुहोस
दरबाङमा अनेमसंघको गाउँपालिकास्तरीय भेला
- 8 बर्ष, 1 महिना अगाडि
- २३ चैत्र २०७३, बुधबार
म्याग्दी,२३ चैत । अखिल नेपाल महिला संघ म्याग्दीको आयोजनामा सोमबार पश्चिम म्याग्दीको दरबाङमा मालिका गाउँपालिकास्तरीय अगुवा महिला भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा पूर्वराज्यमन्त्री तथा सांसद नरदेवी पुन र यशोदा रोकाले स्थानीय निर्वाचन, संविधानमा उल्लेख महिला अधिकार र पार्टीको धारणालगायतका विषयमा प्रशिक्षण दिएका थिए । सोही कार्यक्रमको... पुरा पढ्नुहोस
स्थानीयको सक्रियतामा पुनर्निर्मित कोतमन्दिरको उद्घाटन
- 8 बर्ष, 1 महिना अगाडि
- २३ चैत्र २०७३, बुधबार
म्याग्दी,२३ चैत। म्याग्दीको बेनी नगरपालिका–५ चिप्लेटीमा स्थानीयवासीको सक्रियतामा नहरानिशान कोतमन्दिरको पुनर्निर्माण भएको छ । चिप्लेटीवासी, स्थानीय संघसंस्था र व्यक्तिको आर्थिक तथा जनश्रमदानमा निर्मित कोतमन्दिरको मङ्गलबार एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । सामुदायिक वनसहित विभिन्न ७१ जना चन्दादाताको १० लाख रुपैयाँभन्दा बढीको लागतमा मन्दिरको पुनर्निर्माण गरिएको हो । मन्दिर पुनर्निर्माणका लागि... पुरा पढ्नुहोस
राम्चेको आलुखेती असीनाले नष्ट
- 8 बर्ष, 1 महिना अगाडि
- २३ चैत्र २०७३, बुधबार
म्याग्दी, २३चैत । म्याग्दीको अन्नपूर्ण गाउँपालीका ८ राम्चेमा मंगलबार दिउँसो परेको असिनाले आलु खेतीमा क्षत्ती पु¥याएको छ । असिनाले थिरेर हुर्कदै गरेका आलुको बिरुवा नष्ट भएपछि कृषकहरु चिन्तीत भएका छन् । राम्चेका बासिन्दाको मुख्य आयस्रोत आलु खेती हो । असिनाले १२० घरधुरी कृषकले बारीमा लगाएको आलु खेतीमा क्षत्ती गरेको राम्चेका... पुरा पढ्नुहोस
बिस वटा सडकलाई चार करोड सत्तरी लाख बजेट प्राप्त
- 8 बर्ष, 1 महिना अगाडि
- २३ चैत्र २०७३, बुधबार
बेनी २३चैत । म्याग्दीका बिस वटा ग्रामिण सडक योजनाका लागि चार करोड सत्तरी लाख रुपैया थप बजेट प्राप्त भएको छ । संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयले अर्थ मन्त्रालयबाट बजेटको स्रोत सुनिश्चितता भएको सडक योजना कार्यान्वयन प्रक्रिया अघि बढाउन जिल्ला समन्वय समितिलाई अख्तियारी दिएको छ । चालु आर्थिक वर्षभित्र सम्पन्न... पुरा पढ्नुहोस
मनै लोभ्याउने पर्यटकीय ‘टोड्के’मा पूर्वाधार अभाब (फोटो फिचर)
- 8 बर्ष, 1 महिना अगाडि
- २२ चैत्र २०७३, मंगलवार
म्याग्दी, २२ चैत । म्याग्दीको सम्भावनायुक्त पर्यटकीय स्थल टोड्के पूर्वाधार र प्रचार प्रसारको अभाबले पछाडि परेको छ । (more…) पुरा पढ्नुहोस
मालीकामा काँग्रेसले रोकाद्धयलाई उमेद्वार बनाउने
- 8 बर्ष, 1 महिना अगाडि
- २२ चैत्र २०७३, मंगलवार
म्याग्दी २२ चैत नेपाली काँग्रेसको मालीका गाउँपालीका स्तरीय कार्यकर्ता भेलाले बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि अध्यक्ष र उपाध्यक्षको उमेद्वार छनौट गरेको छ । दरवाङ दुखुका नेपाल तरुण दलका जिल्ला उपाध्यक्ष श्रीप्रसाद रोकालाई गाउँपालीकाको अध्यक्ष र रुमकी नेपाल महिला संघकी नेता बिमला रोकालाई उपाध्यक्षको उमेद्वार बनाउने सर्वसम्मत... पुरा पढ्नुहोस
रघुगंगा गाउँपालिको समस्या समाधानमा प्रधानमन्त्री प्रचण्ड सकारात्मक
- 8 बर्ष, 1 महिना अगाडि
- २१ चैत्र २०७३, सोमबार
म्याग्दी, २१ चैत । गाउँपालिकाको केन्द्र विवादले कार्यान्वयनमा आउन नसकेको रघुगंगा गाउँपालिकाको समस्या समाधानको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सकारात्मक देखिएका छन् । भौगोलिक विकटताको कारण रघुगंगा गाउँपालिकामा समावेश गाविसहरुलाई दुई वटा गाउँपालिका बनाएर विवाद समाधान गर्न माग गर्दै पुगेको टोलि समक्ष प्रधानमन्त्री प्रचण्डले गाउँपालिकाको समस्याप्रति आफु गम्भिर रहेको भन्दै... पुरा पढ्नुहोस
कृत्रिम तरिकाले रानी मौरी विकास
- 8 बर्ष, 1 महिना अगाडि
- २१ चैत्र २०७३, सोमबार
कुहुँ २१ चैत । म्याग्दीको मंगला गाउँपालीका १ कुहूँमा सोमबार कृत्रिम तरिकाले रानी मौरी विकास गर्ने विषयमा प्राबिधिक तालीम सम्पन्न भएको छ । काठमाडौको गोदावारीमा रहेको मौरीपालन विकास शाखा र जिल्ला कृषि विकास कार्यालय म्याग्दीको आयोजनामा २ दिनसम्म सञ्चालीत स्थलगत तालीममा २९ जना कृषकहरुको सहभागिता रहेको थियो । कुहुँ, डडुवा,... पुरा पढ्नुहोस