म्याग्दी समाचार
म्याग्दीका सामुदायीक विद्यालयमा विद्युतीय पुस्तकालय विस्तार
- wp_days_ago_v3(); ?>
- १८ असार २०७४, आईतवार
बेनी १८ असार । म्याग्दीका ११ वटा सामुदायीक विद्यालयमा विद्युतीय पुस्तकालय जडान भएको छ ।गैरआवासीय नेपाली संघ (एनआरएन) र नेपाल ईलाईब्रेरी फाउण्डेशन संगको सहकार्यमा म्याग्दी प्रवासी नेपाली संघ (मोना)को संयोजनमा विद्युतीय पुस्तकालय जडान भएको हो । यसअघि ११ वटा सामुदायीक विद्यालयमा विद्युतीय पुस्तकालय सञ्चालन भएको थियो । दोस्रो चरणमा जनकल्याण... पुरा पढ्नुहोस
अपाङ्गलाई बाख्रापालनका लागि अनुदान वितरण
- wp_days_ago_v3(); ?>
- १८ असार २०७४, आईतवार
बेनी १८ असार । बेनी नगरपालीका, मंगला र रघुगंगा गाउँपालीकाका अपाङ्गहरुलाई आईतबार बाख्रापालनका लागि अनुदान वितरण गरिएको छ । जिल्ला पशु सेवा कार्यालयको सहयोगमा अपाङ्ग संघ म्याग्दीले बिस जना अपाङ्ग र अपाङ्गता भएकाको परिवारलाई बिस हजार रुपैयाका दरले अनुदान उपलब्ध गराएको हो । अपाङ्गता भएका व्यक्तिहरुका लागि पशुपालन मार्फत आयआर्जनमा... पुरा पढ्नुहोस
अपाङग संघको सामाजिक परिक्षण
- wp_days_ago_v3(); ?>
- १८ असार २०७४, आईतवार
बेनी १८ असार । अपाङ्ग संघ म्याग्दीले आर्थिक वर्ष २०७३७४ मा सञ्चालन गरेका कार्यक्रमको आईतबार बेनीमा सामाजिक परिक्षण गरिएको छ । आईएनएफ नेपालको सहयोगमा आयोजित कार्यक्रममा संस्थाद्धारा चालु आर्थिक वर्षमा सञ्चालीत कार्यक्रम, बजेट, उपलब्धि र प्रभावकारीताको बारेमा सरोकारवालाहरुलाई जानकारी गराइएको थियो ।संघले अपाङ्गता भएका ब्यक्तिहरुको जिवनयापनलाई सहज बनाउने, आयआर्जन, शिक्षा,... पुरा पढ्नुहोस
म्याग्दीका खड्काले चितवनमा गरे बोयर बाख्राको नमुना बाख्रापालन (फोटो फिचर)
- wp_days_ago_v3(); ?>
- १७ असार २०७४, शनिबार
म्याग्दी, १७ असार । म्याग्दीको बेनी नगरपालिका– २ खबराका ३७ बर्षका युवा योगेन्द्रबहादुर खड्काले चितवनमा गरेको बोयर जातको व्यवसायिक बाख्रापालन नेपालकै नमुना बनेको छ । तीन बर्ष अघिदेखि खड्काले भरतपुर महानगरपालिका–२३ मा जगतपुर एग्रो प्रा.लि. मार्फत उन्नत जातको ‘बोयर’बाख्रापालन सुरु गरेका थिए । खड्काले साउथ अफ्रिकाबाट तीन पटक गरि ११३... पुरा पढ्नुहोस
मगरसंघ म्याग्दीद्धारा मगर जनप्रतिनिधिलाई सम्मान
- wp_days_ago_v3(); ?>
- १७ असार २०७४, शनिबार
म्याग्दी, १७ असार । नेपाल मगर संघ म्याग्दीले गत बैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनमा म्याग्दी जिल्लामा बिजयी मगर समुदायका जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । शनिवार बेनीमा सम्मान कार्यक्रम आयोजना गरि संघले म्याग्दीका गाउँपालिका प्रमुख, उपप्रमुख, र सदस्य गरि मगर समुदायबाट निर्वाचित ११० जना मगर जनप्रतिनिधि लाई स्वागत भेटघाट... पुरा पढ्नुहोस
अन्नपूर्ण गाउँकार्यपालीका अन्तरगत विभिन्न समिति गठन
- wp_days_ago_v3(); ?>
- १७ असार २०७४, शनिबार
म्याग्दी, १७ असार । म्याग्दीको अन्नपूर्ण गाउँ कार्यपालीका अन्तरगत विभिन्न विषयगत समिती गठन भएको छ । गाउँपालीका अध्यक्ष डमबहादुर पुनको अध्यक्षतामा शुक्रबार पोखरेबगर स्थित कार्यालयमा बसेको बैठकले विषयगत समिति गठन गरेको हो । गाउँपालीका उपाध्यक्ष केशमाया मगरको संयोजकत्वमा राजस्व परामर्श समिति गठन भएको छ भने आत्मा तुलाचान आर्थिक, ६ नम्बर... पुरा पढ्नुहोस
मोड्लिङमा भविष्य खोज्दै रविना
- wp_days_ago_v3(); ?>
- १७ असार २०७४, शनिबार
सन्दीप खत्री म्याग्दी जिल्ला कला र संगीत क्षेत्रको लागि उर्वर भूमि हो । यही भूमिबाट थुप्रै कलाकारको जन्म भईसकेको छ र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत राम्रो ख्याति कमाई सकेका छन् । पछिल्लो समयमा अभिनयको क्षेत्रमा समेत म्याग्दीका धेरै कलाकारहरु अगाडि बढेका छन् । यही उर्वर भूमिमा अभिनयको क्षेत्रमा जन्मीएको... पुरा पढ्नुहोस
जिल्ला सभाको पहिलो बैठकलेः समन्वय समितिमा रहने सदस्य संख्याको टुङ्गो लगायो
- wp_days_ago_v3(); ?>
- १६ असार २०७४, शुक्रबार
म्याग्दी,१६ असार । जिल्ला समन्वय समितिको आयोजनामा स्थानीय तहको निर्वाचनपछि जिल्ला सभाको पहिलो बैठक बसेको छ । निर्वाचन आयोगको निर्देशनमा स्थानीय विकास अधिकारी प्रेमराज गिरिकोे आह्वानमा पहिलो बैठक बसेको हो । पहिलो बैठकले जिल्ला समन्वय समितिको रहने सदस्यको टुङ्गो लगाएको छ । संविधानअनुसार अध्यक्ष उपाध्यक्ष सहित बढीमा नौ सदस्यीय जिल्ला... पुरा पढ्नुहोस
छोरो च्यापेरै स्कुल जान्छिन् किशोरी
- wp_days_ago_v3(); ?>
- १६ असार २०७४, शुक्रबार
- घनश्याम खडका,असार १६, म्याग्दी । अहिले टिफिन समय भएको छ । कोही विद्यार्थी ग्राउन्डमा खेलिरहेका छन्, कोही क्यान्टिनमा खाजाका लागि झुम्मिएका छन् । क्यान्टिनको अर्को छेउमा स्कुले पोसाक लगाएकी एउटी किशोरी बच्चालाई दूध चुसाइरहेकी छन् । बिहान १० बज्न १५ मिनेट बाँकी छँदै कुममा झोला झुन्डाएर, पिठ्युँमा छोरा बोकेर... पुरा पढ्नुहोस
वृक्षारोपण अभियान सुरु
- wp_days_ago_v3(); ?>
- १६ असार २०७४, शुक्रबार
म्याग्दी १६ असार । वन विस्तार, हरियाली प्रर्वद्धन, भुक्षय तथा पहिरो रोकथामका लागि म्याग्दीमा वृक्षारोपण अभियान सुरु भएको छ । जिल्ला वन र भुसंरक्षण कार्यालयले भुक्षयको जोखिम रहेको, नांगो र खाली जमिन तथा सडक छेउछाउका क्षेत्रमा बिरुवा रोप्ने अभियान सुरु गरेका हुन् । बिहीबार औपचारीक रुपमा मंगला गाउँपालीका... पुरा पढ्नुहोस