म्याग्दी समाचार

सम्भावनाहरुको खोजी गरी लगानी बढाऔँः महासंघका उपाध्यक्ष ढकाल

म्याग्दी, ६ वैशाख । नेपाल उद्योग बाणिज्य महासंघका नवनिर्वाचित उपाध्यक्ष चन्द्रप्रसाद ढकालले समृद्धिको लागि सम्भावनाहरुको खोजी गरि लगानी बढाउनुपर्ने बताउनुभएको छ । म्याग्दी उद्योग बाणिज्य संघले विहिवार बेनीमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै महासंघका एसोसियर्ट तर्फका उपाध्यक्ष ढकालले सम्भावनाहरुको खोजी र पहिचान गरि लगानी बढाउन सकेमा मात्रै त्यसले... पुरा पढ्नुहोस

म्याग्दीमा उम्मेदवार सिफारिस धमाधम

म्याग्दी, ६ बैशाख । आसन्न स्थानीय तह निर्वाचनका लागि म्याग्दीका राजनीतिक दलले उम्मेदवार छनोट र सिफारिस कार्यलाई तीव्र बनाएका छन् । नेपाली काँग्रेस बेनी नगर समितिको मङ्गलबार बसेको बैठकले नगरपालिकाको प्रमुख पदको उम्मेदवारका लागि नेत्रबहादुर महत, क्याप्टेन मीनबहादुर कार्की र हरिकुमार श्रेष्ठको नाम सिफारिस गर्ने निर्णय गरेको छ । उपप्रमुखका... पुरा पढ्नुहोस

म्याग्दीका दलहरु उम्मेदवार छनौटको गृहकार्यमा व्यस्त

म्याग्दी, ५ बैशाख  । बैशाख ३१ गते हुने स्थानीय निर्वाचनको लागि म्याग्दीका राजनीतिक दलहरुले उम्मेदवार छनौटको गृहकार्यलाई अगाड बढाएका छन् । निर्वाचनमा नतिजा आफ्नो पक्षमा पार्नका लागि  जिल्लामा क्रियाशिल राजनीतिक दलहरुले चुनाब प्रचार अभियान चलाएका छन् । नेकपा एमाले, नेपाली काँग्रेस र नेकपा(माओवादी केन्द्र) सहित राप्रपा लगायतका राजनीतिक दलहरुले जिल्लाको... पुरा पढ्नुहोस

पुलाडाँडामा एमालेको चुनाव प्रचार समिति

म्याग्दी, ५ वैशाख । निर्वाचन अभियानअन्तर्गत म्याग्दीको बेनी नगरपालिका–५ पुलाडाँडामा नेकपा एमालेको सोमबार चुनाव प्रचार समिति गठन भएको छ । भेलाले कमला बानियाँ संयोजक, सुनिता बानियाँ उपसंयोजक, पशुपति बानियाँ सचिव र ईन्दिरा जिसी सहसचिव रहेको ११ सदस्यीय समिति गठन गरेको हो । समितिको सदस्यहरुमा सीता बानियाँ, जुना बानियाँ, मीना बानियाँ,... पुरा पढ्नुहोस

म्याग्दीका भुजेलले काठमाण्डौमा खोले सुनचाँदी देखि हिराको गहना पसल

म्याग्दी, ४ वैशाख । म्याग्दीका एक युवा व्यवसायिले काठमाण्डौको गणेशथानमा हिराको गहना पसल सुरु गर्नुभएको छ । विगत १२ बर्षदेखि टोखा नगरपालिका–३ गणेशस्थानमा म्याग्दी धौलागिरी सुनचाँदी गहना पसल सञ्चालन गरेका राजन भुजेलले सोमबारदेखि हिराको गरगहना समेत बनाउन सुरु गर्नुभएको हो । हिराको समेत गरगहना विक्रि गर्न थालेपछि उहाँले आफ्नो पसललाई... पुरा पढ्नुहोस

नेप्टेचौरका बासिन्दाद्धारा सडकमा अवरोध

म्याग्दी, ४ वैशाख । बेनी नगरपालीका ९ नेप्टेचौरका बासिन्दाहरुले बेनी–पाखापानी सडकको नेप्टेचौर खण्डमा सडक अवरुद्ध पारेका छन् । निर्माणाधिन बेनी पाखापानी सडक आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले बिच सडकमा माटो थुपारेर सडकमा आवत जावत बन्द गराएका हुन् । आयोजनाको काम गर्दा जोखिममा परेको स्थानीय राष्ट्रिय मावि परिसरको पर्खालको मर्मत, नालीको भल... पुरा पढ्नुहोस

माओवादी केन्द्रले बैशाख ९ गते उमेद्वार सार्वजनीक गर्ने

म्याग्दी ४ बेशाख । नेकपा माओवादी केन्द्र म्याग्दीले आगामी ३१ गते हुन लागेको स्थानीय तह निर्वाचनका उमेद्वार बैशाख ९ गते सार्वजनीक गर्ने भएको छ । बेनीमा सोमबार बसेको जिल्ला कार्यालय सदस्यहरुको बैठकले बैशाख ९ गते केन्द्रिय कार्यक्रम अनुसार बेनी नगरपालीकाको प्रमुख, उपप्रमुख र ४ गाउँपालीकाको अध्यक्ष, उपाध्यक्षसंगै वडा अध्यक्ष र... पुरा पढ्नुहोस

बहराइनमा रहेका म्याग्देलीबाट शान्ति कोषलाई ११ लाख

म्याग्दी ४ बैशाख । बहराइनमा रहेका म्याग्देलीले जिल्लाको परोपकारी संस्था ओमकुमारी शान्ति कोषको सहयोग अभियानमा ११ लाख रुपैया सहयोग गरेका छन् । म्याग्दी उद्धार समितिको विशेष कार्यक्रममा सहभागी हुन कोषका संस्थापक अध्यक्ष चन्द्रकुमार केसी, अध्यक्ष राजेश शाक्य र सचिव लोकेश पुनको टोली बहराइन पुगेको थियो । सोही टोलीलाई बहराइनमा रहेका... पुरा पढ्नुहोस

प्रवासीद्धारा विद्यालय र सहकारीलाई तिन लाख भन्दा बढी सहयोग

बेनी ४ बैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालीका ३ दानामा रहेको विद्यालय र सहकारी संस्थालाई प्रवासबाट तिन लाख रुपैया भन्दा बढी सहयोग गरेका छन् । दानामा जन्मिएर हाल बेलायतमा बसोबास गर्दै आएका महिलाहरु आवद्ध दाना युके आमा समूहले ज्ञानप्रकाश मावी र सिर्जना महिला बचत तथा ऋण सहकारी संस्थालाई आर्थिक सहयोग गरेका... पुरा पढ्नुहोस

नगर तथा गाउँपालिका प्रमुखमा महिलालाई पन्छाईदै

म्याग्दी, ४ बैशाख । बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनमा नगर तथा गाउँपालिका प्रमुख वा उपप्रमुख मध्ये एक पदमा महिला अनिवार्य भएपनि  जिल्लाका दलहरुले  प्रमुखमा  महिलालाई भन्दा पुरुषलाई प्राथमिकता दिएका छन । म्याग्दीमा एक नगरपालिका र पाँच गाउपालिकाको प्रमुखमा महिला भन्दा पुरुषनै अघि देखिएका छन् । काँग्रेस एमाले र... पुरा पढ्नुहोस