म्याग्दी समाचार
ग्रीन डेभलपमेन्टद्धारा पोखरामा शाखा विस्तार
- 8 बर्ष, 28 दिन अगाडि
- ९ बैशाख २०७४, शनिबार
म्याग्दी, ९ वैशाख । बाग्लुङमा मुख्य कार्यालय रहेका ग्रीन डेभलपमेन्ट बैँकले पोखरामा शाखा विस्तार गरेको छ । उक्त शाखाको शुक्रबार एक समारोहका बीच नेपाल राष्ट्र बैँकका कायममुकायम गभर्नर चिन्तामणि सिवाकोटीले उदघटन गरेका हुन् । बैंकको दोश्रो शाखा म्याग्दी सदरमुकाम बेनीमा छ । बैँकको उद्घाटन गर्दै कायममुकायम गभर्नर सिवाकोटीले बैँकहरुले सामाजिक... पुरा पढ्नुहोस
हाईड्रो भिलेज नारच्याङ्गमा १० जलविद्यूत आयोजना (फोटो फिचर)
- 8 बर्ष, 29 दिन अगाडि
- ८ बैशाख २०७४, शुक्रबार
म्याग्दी, ८ वैशाख । कृषि, पर्यटन र जलविद्युतमा प्रचुर सम्भावना बोकेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा १० वटा जलविद्युत आयोजना भित्रिएका छन् । राउण्ड अन्नपूर्ण पदमार्ग अन्र्तगत पर्ने नारच्याङ्ग दर्जनौँ हिमश्रृखला, मगर समुदायको कला संस्कृति, नारच्याङ्ग छहरा संगै अन्नपूर्ण प्रथमको आधारशिविर रहेको कारण पर्यटकीय गाविसको रुपमा चिनिँदै आएपनि जलविद्युत आयोजनाहरु भित्रिएसंगै... पुरा पढ्नुहोस
पंचरत्न कम्पनीद्धारा एकदिने ब्यवसायिक कुखुरा तालिम बेनीमा
- 8 बर्ष, 29 दिन अगाडि
- ८ बैशाख २०७४, शुक्रबार
बेनी, ८ बैशाख । बेनीमा पंचरत्न फिड्स तथा ह्याचरी प्रालि चितवनको आयोजनामा म्याग्दीका कृषकलाई ब्यवसायिक रुपमा कुखरा पालन सम्बन्धि तालिम दिएको छ । पंचरत्न कम्पनीले कृषकले ब्यवसायिक रुपमा कुखुरा पालन गर्दा देखिने समस्यालाई समाधान गरि ब्यवसायिक रुपमा सफल उद्यमी कृषकलाई बनाउन लागि तालिम आयोजना गरेको हो । पंचरत्न फिड्स प्रालिका... पुरा पढ्नुहोस
नेपाल पत्रकार महासंघ मुस्ताङ शाखाको अध्यक्षमा थकाली सर्वसम्मत
- 8 बर्ष, 29 दिन अगाडि
- ८ बैशाख २०७४, शुक्रबार
मुस्ताङ,८ बैशाख । नेपाल पत्रकार महासंघ मुस्ताङ शाखाको अध्यक्षमा पत्रकार सुन्दर कुमार थकालीलाई सर्वसम्मत चयन भएका छन् । घरपझोङ ३ पुथाङ एयरपोर्टमा रहेको होटल ताजमा शुक्रवार भएको शाखाको पहिलो अधिवेशनले आगामी ३ वर्षिय कार्यकालका लागि थकालीको अध्यक्षता ११ सदस्य नयाँकार्यसमिति चयन गरेको हो । नवगठित जिल्ला कार्यसमितिमा उपाध्यक्ष सम्झना थकाली,महिला उपाध्यक्ष... पुरा पढ्नुहोस
अन्नपूर्ण गाउँपालिका प्रमुखमा एउटै वडाका पुनद्धय मैदानमा, माओवादी रणनिती बनाउँदै
- 8 बर्ष, 29 दिन अगाडि
- ८ बैशाख २०७४, शुक्रबार
म्याग्दी, ८ वैशाख । अन्नपूर्ण गाउँपालिकाको प्रमुखमा नेपाली काँग्रेस र नेकपा एमालेको तर्फबाट एउटै वडाका पुनद्धयले प्रतिस्पर्धा गर्ने भएका छन् । गाउँप्रमुखमा नेपाली काँग्रेसको तर्फबाट अन्नपूर्ण –६ घोरेपानीका क्याप्टेन डमबहादुर पुन र नेकपा एमालेको तर्फबाट अन्नपूर्ण–६ चित्रेका नारायण पुन उम्मेदवार बन्ने पक्का भएको हो । घोरेपानीका होटल व्यवसायी समेत रहेका... पुरा पढ्नुहोस
बेनी नगरपालिकाको प्रमुखमा एमालेबाट तीनजनाको नाम सिफारिस
- 8 बर्ष, 1 महिना अगाडि
- ७ बैशाख २०७४, बिहीबार
म्याग्दी, ७ वैशाख । आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा बेनी नगरपालिकाको मेयरको उम्मेदवारमा नेकपा एमालेले तीनजनाको नाम सिफारिस गरेको छ । एमाले नगर संगठन कमिटीले नगर प्रमुख पदमा प्रमोद श्रेष्ठ, सुरत केसी र राजकुमार थापाको नाम सिफारिस गर्न जिल्ला कमिटीमा पठाउने निर्णय गरेको हो ।नगरपालिकाको मेयरमा १०... पुरा पढ्नुहोस
च्युरीबोटमा माओवादीको वडा भेला
- 8 बर्ष, 1 महिना अगाडि
- ७ बैशाख २०७४, बिहीबार
म्याग्दी, ७ वैशाख । मालिका गाउँपालिका ४ च्युरीबोटमा नेकपा माओवादी केन्द्रको वडा भेला विहिवार सम्पन्न भएको छ । केन्द्रका वडा संयोजक रेशम पुनको अध्यक्षतमा भएको कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक तथा केन्द्रिय पोलिटव्युरो सदस्य गोविन्द पौडेलले माओवादीको शसस्त्र सघर्षको जगबाट नयाँ संविधान जारी भएको बताउँदै संविधानको कार्यान्वयनको लागि... पुरा पढ्नुहोस
पुण्यभूमि बुद्ध विहारको उद्घाटन हुँदै
- 8 बर्ष, 1 महिना अगाडि
- ७ बैशाख २०७४, बिहीबार
म्याग्दी, ७ बैशाख । बेनी नगरपालिका ७ पूण्यभूमि स्थित बुद्ध विहारको आगामी शनिबार एक कार्यक्रमका वीच समुद्घाटन हुने भएको छ ।म्याग्दी बौद्ध संघको पहल र समुदायको सहयोगबाट नव निर्मित भवनको उद्घाटन गर्न लागिएको म्याग्दी बौद्ध संघका सचिव यामबहादुर शाक्यले जानकारी दिए । समुदायको सहयोगमा बुद्ध शिक्षा प्रचार प्रसारका लागि झन्डै... पुरा पढ्नुहोस
माओबादी केन्द्र अन्नपुर्ण ६ घारको अध्यक्षमा बरुवाल
- 8 बर्ष, 1 महिना अगाडि
- ७ बैशाख २०७४, बिहीबार
म्याग्दी,७ बैशाख । नेकपा माओवादी केन्द्रले म्याग्दीमा संठगन विस्तारलाई तिव्रता दिएको छ। संगठन विस्तार अन्तर्गत अन्नपुृर्ण गाउँपालिकाको स्थानीय चुनावी अभियानलाई तिव्रता दिनलाई वडा ६ मा विहिबार वडा सम्मेलन गरेको छ । सम्मेलनले घनबहादुर बरुवालको अध्यक्षतामा २४ सदस्य नयाँ कमिटि चयन गरेको छ । कमिटिको उपाध्यक्षमा नानीमाया बरुवाल, सचिवमा सामना बरुवाल,... पुरा पढ्नुहोस
बागलुङको जैदीमा मोटर पुगेपछि बाजागाजा सहित नाचगान
- 8 बर्ष, 1 महिना अगाडि
- ७ बैशाख २०७४, बिहीबार
बागलुङ, ७ वैशाख । ‘यस्तो भिरपाखामा मोटर आउला भन्ने सोँचेका थिएनौँ’, जैमिनी नगरपालिका–७ जैदी, बोरका ७५ वर्षीय नैनसिंह रानाले भने, ‘बुढ्यौलीमा विकास देख्न पाइयो ।’ विकासबाट वञ्चित बोर गाउँ सडकसँग जोडिएपछि गाउँभरि खुसी छाएको छ । मङ्गलबार बोर पुगेका जिप, ट्र्याक्टर, मोटरसाइकलाई गाउँलेले बाजागाजासहित स्वागत गरे । गाउँमा मोटर आएको... पुरा पढ्नुहोस