म्याग्दी समाचार
१५ बर्षिया किसाेरीमाथि सामुहिक बलात्कार, संलग्न तीन जनानै पक्राउ
- 6 बर्ष, 1 महिना अगाडि
- ९ जेष्ठ २०७६, बिहीबार
https://www.youtube.com/watch?v=E6pQSd8rX2Q म्याग्दी ९ जेठ । म्याग्दीमा एक १५ बर्षिया किसाेरीमाथि सामुहिक बलात्कार भएको छ । बेनी नगरपालिका– ४ डाँडाखेतकी किसाेरीमाथि तीन जनाले सामुहिक बलात्कार गरेका हुन् । जेठ ७ गते राती करिब १२ बजे घरबाट शौचालय जान घरबाहिर निस्किएकी किसाेरीमाथि सामुहिक बलात्कार गर्ने तीन जनालाई नै पक्राउ गरि सार्वजनिक गरिएको... पुरा पढ्नुहोस
बेनी–जोमसोम–कोरला सडक आयोजनाको काम सुस्तायो (फोटो फिचर)
- 6 बर्ष, 1 महिना अगाडि
- ९ जेष्ठ २०७६, बिहीबार
कमल खत्री म्याग्दी,९ जेठ । कालीगण्डकी करिडोरको बेनी–जोमसोम– कोरला सडक सुस्ताएको छ । पारवहन र व्यापारिक हिसाबले निकै महत्वपूर्ण मानिने कोरला नाकाको आधार मानिएको यस सडक आयोजनाको गति सुस्त भएपछि आयोजनालाई चौतर्फि दबाब बढेको छ । दुई ठूला मुलुक चीन र भारत जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको म्याग्दी सदरमुकाम... पुरा पढ्नुहोस
मिलनचोकमा सार्वजनिक सुनुवाई,योजना कार्यान्वनयमा अपारर्शीता बढेको गुनासो
- 6 बर्ष, 1 महिना अगाडि
- ९ जेष्ठ २०७६, बिहीबार
मिलनचोक ९जेठ । जलजला गाउँपालिका ७ मिलनचोकमा बुधबार गाउँपालिका र जिल्ला प्रशासन कार्यालयको आयोजनामा सार्वजनिक सुनुवाई र घुम्ती शिविर सम्पन्न भएको छ । सार्वजनिक सुनुवाईमा गाउँपालिकाले सञ्चालन गर्ने विकास योजना, सेवा प्रवाहका विषयमा जनप्रतिनिधि र सहभागीहरुबीच अन्तरक्रिया भएको थियो । सहभागीहरुले गाउँपालिकाले बजेट बिनियोजन गरेका योजना कार्यान्वयन प्रक्रिया पुरा नगरेको,... पुरा पढ्नुहोस
शालीजाको ठोट्नेरीमा खानेपानी आयोजना निर्माण
- 6 बर्ष, 1 महिना अगाडि
- ९ जेष्ठ २०७६, बिहीबार
बेनी ९ जेठ । जलजला गाउँपालिका ६ शालीजाको ठोट्नेरीमा एक घर एक धारा सहितको खानेपानी आयोजना निर्माण भएको छ । गाउँपालिकाका अन्तरगत सञ्चालित पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना मार्फत निर्माण भएको ठोट्नेरी खानेपानी तथा सरसफाई आयोजनाबाट ६२ घरधुरी लाभान्वित भएका छन् । ६२ घरमा निजी र दुई वटा... पुरा पढ्नुहोस
रुममा नेकपाको पूर्ण बैठक सम्पन्न
- 6 बर्ष, 1 महिना अगाडि
- ९ जेष्ठ २०७६, बिहीबार
बेनी ९ जेठ । मालिका गाउँपालिका २ रुममा बुधबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वडा कमिटिको र्पूा बैठक सम्पन्न भएको छ । बैठकको अवसरमा नेकपाका जिल्ला कमिटि सदस्य रेशम जुग्जालीले वडा कमिटिका पदाधीकारी र सदस्यहरुलाई सपथ ग्रहण गराउनुभएको थियो । वडा कमिटि अध्यक्ष थामबहादुर पुनको अध्यक्षता र सचिव शिव दर्जीको सञ्चालनमा... पुरा पढ्नुहोस
चट्याङ लागेर राम्चेमा एक घर जल्यो
- 6 बर्ष, 1 महिना अगाडि
- ९ जेष्ठ २०७६, बिहीबार
बेनी ९ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ राम्चेको काफलडाँडामा चट्याङ पर्दा एक घर जलेर नष्ट भएको छ । काफलडाँडाको उन्नेचौरमा बुधबार अपराहन्न परेको चट्याङ्ले स्थानीय दुधीमाया गर्बुजाको घर जलेर नष्ट भएको हो । चट्याङ परेलगत्तै भएको आगोलागीबाट खरले छाएको एक तले घरको सबै सामग्री जलेर नष्ट भएको स्थानीय शिक्षक... पुरा पढ्नुहोस
स्वच्छ दूध उत्पादन तालिम
- 6 बर्ष, 1 महिना अगाडि
- ८ जेष्ठ २०७६, बुधबार
बेनी ८ जेठ । बेनीमा बुधबार तीन दिने विज्ञ केन्द्र स्तरीय स्वच्छ दूध उत्पादन तालिम सम्पन्न भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीको आयोजनामा सञ्चालन भएको तालिममा २४ जना गाइभैसीपालक कृषकहरुको सहभागिता रहेको थियो । तालिमको समापन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका सदस्य शेरबहादुर केसीले जिविकाको... पुरा पढ्नुहोस
दुई बालबालिकाले म्याग्दी बालगृहमा आश्रय पाए
- 6 बर्ष, 1 महिना अगाडि
- ८ जेष्ठ २०७६, बुधबार
बेनी ८ जेठ । अनाथ तथा समस्यामा परेका दुई जना बालबालिकाले बेनीमा रहेको म्याग्दी बालगृहमा आश्रय पाएका छन् । मालिका गाउँपालिका ५ देविस्थानकी ६ वर्षीया मनिषा सुनार र मंगला गाउँपालिका १ पूर्णगाउँका ८ वर्षीय इन्द्रबहादुर भण्डारीलाई मंगलबारदेखि नेपाल बाल संगठनद्धारा सञ्चालित बालगृहमा आश्रय दिइएको हो । सुनारका बुवाको मृत्यु भएको... पुरा पढ्नुहोस
प्रितीसंग युद्ध लडेपछि ढकालले सम्झनासंग गरे प्रेम (भिडियो सहित)
- 6 बर्ष, 1 महिना अगाडि
- ८ जेष्ठ २०७६, बुधबार
म्याग्दी, ८ वैशाख । म्याग्दीका कलाकार नकुल ढकालले साँगेतिक क्षेत्रमा ब्याटल गित मार्फत माफुलाई चिनाउन थालेका छन् । केही समय अघि चर्चित गायिका प्रिती आले र गायक ढकालले उखान युद्ध बजारमा ल्याएका थिए । उखान युद्धको चर्चा सकिन नपाउँदै गायक ढकालले योगेश काजि र सम्झना लामिछाने मगरसंगको सहकार्यमा प्रेमयुद्ध ब्याटल... पुरा पढ्नुहोस
दिवंगतको स्मृतिमा अन्नक्षेत्रलाई सहयोग
- 6 बर्ष, 1 महिना अगाडि
- ८ जेष्ठ २०७६, बुधबार
बेनी ८ जेठ । बेनी नगरपालिका ९ मा रहेको गलेश्वर पुलस्त्य पुलह अन्न क्षेत्रलाई एक परिवारले दिवंगत आफन्तको पुण्य स्मृतिमा खाद्यान्न र नगद सहयोग गरेका छन् ।धवलागिरी गाउँपालिका ७ ताकमकी स्वर्गीय खगेश्वरी आचार्यको पुण्य स्मृतीमा उहाँका श्रीमान दण्डपानी आचार्य र परिवारले गलेश्वर वृद्धाश्रमका जेष्ठ नागरिकहरुको भोजनका लागि सहयोग गर्नुभएको... पुरा पढ्नुहोस