म्याग्दी समाचार
दानामा सार्वजनिक सुनुवाई : ठूला आयोजनाप्रति दानावासीको गुनासो बढ्यो
- 6 बर्ष, 3 महिना अगाडि
- १९ जेष्ठ २०७६, आईतवार
जेठ १९ गते । राष्ट्रिय गौरबका आयोजना कालिगण्डकी करिडोर सडक र दुइसय २० केभिए कालिगण्डकी करिडोर प्रशासरण आयोजनप्रति दानाका स्थानीयहरुले गुनासो गरेका छन् । कालिगण्डकी करिडोर आयोजनाको बेनी – जोमसोम कोरला सडक आयोजनाले सडक खन्दा वस्तीलाई जोखिममा पारेको र संरक्षणको कुनै पहल नगरेको भन्दै दानाका स्थानीयवासीहरुले गुनासो गरेका हुन ।... पुरा पढ्नुहोस
स्वार्गद्धारी मन्दिरको संरक्षण सुरु
- 6 बर्ष, 3 महिना अगाडि
- १९ जेष्ठ २०७६, आईतवार
म्याग्दी, १९ जेठ । म्याग्दीको रघुगंगा र मंगला गाउँपालिकाको सिमानामा रहेको धार्मिक स्थल स्वर्गद्धारी मन्दिरको घेराबार गरेर संरक्षण सुरु गरिएको छ । रघुगंगा गाउँपालिकाले स्वर्गद्धारीको शिव मन्दिर, तिर्थयात्री निवास र गौशालाको संरक्षणका लागि घेराउ गरेको हो । स्वर्गद्धारीको शाखा मानिएको यो क्षेत्र १४ रोपनी क्षेत्रफलमा फैलिएको छ । गाउँपालिकाले... पुरा पढ्नुहोस
मंगलामा कृषि विज्ञान विषयको पठनपाठन सुरु
- 6 बर्ष, 3 महिना अगाडि
- १९ जेष्ठ २०७६, आईतवार
म्याग्दी १९ जेठ । मंगला गाउँपालिकाको केन्द्रबावियाचौरमा रहेकोे मंगला माविमा कृषि विज्ञान विषयको पठनपाठन सुरु भएको छ । शिक्षा विज्ञान तथा प्रबिधि मन्त्रालयको प्राबिधिक तथा व्यवसायिक धार कार्यक्रम अन्तरगत बाबियाचौरमा चालू शैक्षिक सत्रदेखि कृषि विज्ञान विषयको पठनपाठन सुरु भएको हो । कक्षा ९ देखि १२ सम्म आइएससी एजी तह... पुरा पढ्नुहोस
खबरामा सहकारी शिक्षा
- 6 बर्ष, 3 महिना अगाडि
- १८ जेष्ठ २०७६, शनिबार
बेनी १८ जेठ । बेनी नगरपालिका २ खबराको राधाकृष्ण कृषि सहकारी संस्थाको आयोजनामा शनिबार सहकारी शिक्षा सम्बन्धी तालिम सम्पन्न भएको छ । ४० जना सेयर सदस्यहरु सहभागी तालिमको समापन कार्यक्रममा जिल्ला सहकारी संघ म्याग्दीका सचिव ज्योती लामीछानेले कृषि सहकारी मार्फत उत्पादन र बजारीकरण गरेर कृषकको आयआर्जनमा सुधार ल्याउन सकिने बताउनुभयो... पुरा पढ्नुहोस
जामुनाखर्क माविमा आयोजित शैक्षिक महोत्सव सम्पन्न : प्राविधिक शिक्षालाई अनिवार्य र सर्वसुलभ बनाउनुपर्ने निष्कर्ष
- 6 बर्ष, 3 महिना अगाडि
- १८ जेष्ठ २०७६, शनिबार
म्याग्दी, १८ जेठ । स्थानीय साधन र स्रोतलाई वैज्ञानिक विद्यिद्धारा प्रयोग गर्न सरकारी विद्यालयमा प्राविधिक शिक्षालाई अनिवार्य र सर्वसुलभ बनाउनुपर्ने निष्र्कष निकालेका छन् । जामुनाखर्क माध्यमिक विद्यालयले आयोजना गरेको शैक्षिक महोत्सवमा उपस्थित सरोकारवाला र बुद्धिजिविहरुले रोजगारी सिर्जनाका लागि स्थानीय साधनस्रोत प्रयोग गर्ने प्राविधिक शिक्षालाई अनिवार्य र सर्वशुलभ बनाउनुपर्ने निष्र्कष निकालेका... पुरा पढ्नुहोस
लमसुङमा सिलाई कटाई तालिम
- 6 बर्ष, 3 महिना अगाडि
- १८ जेष्ठ २०७६, शनिबार
बेनी १८ जेठ । म्याग्दीको धवलागिरी गाउँपालिका २ लमसुङमा दुई महिने सिलाइकटाई सिप विकास तालिम सुरु भएको छ । घरेलु तथा साना उद्योग विकास समिति म्याग्दी र गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग तथा संगम म्याग्दीको सहजिकरणमा तालिम सुरु भएको हो । १० जना सहभागि तालिमको लक्ष्मी थापाले... पुरा पढ्नुहोस
बेनीमा सैनिक बोर्ड स्थापना, भारतीय भुपु सैनिकहरुले बेनीबाटै पेन्सन पाउने
- 6 बर्ष, 3 महिना अगाडि
- १८ जेष्ठ २०७६, शनिबार
बेनी १८ जेठ । म्याग्दीको सदरमुकाम बेनीमा जिल्ला सैनिक वोर्डको कार्यालय स्थापना भएको छ । भारतीय भुपु गोर्खा सैनिकहरुको सुबिधाका लागि स्थापना भएको सैनिक बोर्डको कार्यालयबाट जुन एक शनिबारदेखि सेवा शुभारम्भ गरिएको छ । सैनिक बोर्डको कार्यालय बेनीमा स्थापना भएपछि पेन्सन सम्बन्धी कामका लागि बागलुङ पुग्नुपर्ने म्याग्दीका पूर्व गोर्खा सैनिकहरुको... पुरा पढ्नुहोस
‘गलबन्दी’काे चर्चा चुलियाे, युट्युबको ट्रेन्डिङ १ मा पुग्न सफल
- 6 बर्ष, 3 महिना अगाडि
- १८ जेष्ठ २०७६, शनिबार
लोकप्रिय गायक तथा सर्जक प्रकाश सपुत र गायिका शान्ति श्री परियारको गीत ‘गलबन्दी’ युट्युबको ट्रेन्डिङ १ मा पुग्न सफल भएको छ। गत जेठ ११ गते सपुतको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतको म्युजिक भिडियो एक सातामै ४७ लाख १६ हजार बढी दर्शकले हेरिसकेका छन्। केही दिन अघि नै ट्रेन्डिङ १... पुरा पढ्नुहोस
म्याग्दीमा ‘गजल उत्सव’ हुने
- 6 बर्ष, 3 महिना अगाडि
- १८ जेष्ठ २०७६, शनिबार
म्याग्दी १८ जेठ । यही जेठ २५ गते शनिबार म्याग्दीको बेनी बजारमा ‘गजल उत्सव’ हुने भएको छ । संस्थाको तेस्रो अधिवेशनसंगै गर्न लागिएको बृहत साहित्यिक कार्यक्रबाट म्याग्देली साहित्य पारखीहरुले पुनः एकपटक फरक साहित्यिक स्वाद लिनेछन् भने त्यसै दिन संस्थाले एक लाख रुपयाँको साहित्यिक अक्षयकोष समेत घोषणा गर्ने छ । उक्त... पुरा पढ्नुहोस
जैविक बिबिधता तथा वन्यजन्तु सम्बन्धी तालिम सम्पन्न
- 6 बर्ष, 3 महिना अगाडि
- १८ जेष्ठ २०७६, शनिबार
नारच्याङ १८ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा जैविक बिविधता तथा वन्यजन्तु सम्बन्धी स्थलगत तालिम सम्पन्न भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को आयोजनामा आइतबारदेखि पत्रकारहरुका लागि सञ्चालित सात दिनसम्म सञ्चालन भएको तालिममा १० जनाको सहभागिता रहेको थियो । एक्याप लागू भएको म्याग्दी, कास्की, लमजुङ, मनाङ र मुस्ताङ जिल्लामा... पुरा पढ्नुहोस