म्याग्दी समाचार
उपचारको पखाईमा दलबहादुर भण्डारी
- 5 बर्ष, 7 महिना अगाडि
- ३० फाल्गुन २०७६, शुक्रबार
म्याग्दी, २९ फागुन । मानसिक रोगबाट पीडित रघुगंगा गाउँपालिका–२ साझपानीका दलबहादुर भण्डारी उपचारको पखाईमा छन् । २०५३ सालदेखि मानसिक रोगबाट पीडित दलबहादुर भण्डारीे आर्थिक अभावले उपचार गर्नबाट बञ्चित भएका थिए । परिवारको आर्थिक अवस्था कमजोर हुदाँ उन्को उपचार हुन सकेको थिएन् । उपचार पखाईमा रहेका भण्डारीको उपचारका लागि आर्थिक... पुरा पढ्नुहोस
कोरोना भाइरस विरुद्ध म्याग्दीमा सतर्कता : मेला पर्व नगर्न निर्देशन, परिक्षा तालिका फेरवदल
- 5 बर्ष, 8 महिना अगाडि
- २९ फाल्गुन २०७६, बिहीबार
म्याग्दी २९ फागुन । छिमेकी मुलुक चीनको वुहान शहरबाट फैलिएर विश्वव्यापि रुपमा महामारीको रुप लिएको कोरोना भाइरस विरुद्ध नेपालमा पनि देशव्यापि सतर्कता अपनाईएको छ । अहिलेसम्म विश्वका ९० भन्दा बढी देशहरुमा फैलिएको यस भाइरसको संक्रमण अहिलेसम्म नेपालमा फैलिएको छैन् । यद्यपी नेपालको छिमेकी मुलुकबाट फैलिएको र विश्वभर नै स्वास्थ्य प्रकोपको... पुरा पढ्नुहोस
नेपालकै ठुलो ८० किलोको खुकुरी निर्माण (तस्बिर सहित)
- 5 बर्ष, 8 महिना अगाडि
- २९ फाल्गुन २०७६, बिहीबार
बेनी २७ फागुन । यहाँका एक युवाले ८० किलोको एउटै खुकुरी निर्माण गर्नुभएको छ । पर्वतको जलजला गाउँपालिका– २ मल्लाज माझफाँटका दुर्गाबहादुर सुनारले नेपालकै ठुलो ८० किलोको खुकुरी निर्माण गर्नुभएको हो । तीन महिनाको अवधिमा चार जनाको टोलीले सो खुकुरी निर्माण सम्पन्न गरेको निर्माणकर्ता सुनारले बताउनु भयो । ८० किलोको... पुरा पढ्नुहोस
कोरोनाको कारण बेनीमा हुन लागेको श्रीमद्भगवद गीता ज्ञान महायज्ञ स्थगित
- 5 बर्ष, 8 महिना अगाडि
- २७ फाल्गुन २०७६, मंगलवार
म्याग्दी २७ फागुन । कोरोना भाइरसको सम्भावित संक्रमणलाई मध्यनजर गर्दै बेनीमा हुन लागेको एक प्रवचन कार्यक्रम स्थगित भएको छ । ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयको आयोजनामा यहि फागुन २९ गतेदेखि चैत ३ गते सम्म आयोजना गरिएको श्रीमद्भग्वद गीता ज्ञान महायज्ञ कार्यक्रमलाई स्थगित गरिएको हो । व्यवहारिक एवं वैज्ञानिक प्रवचन कार्यक्रमका रुपमा... पुरा पढ्नुहोस
लायन्स क्लब बेनी मल्लाजद्धारा सामुदायिक विद्यालयमा पुस्तकालय स्थापना
- 5 बर्ष, 8 महिना अगाडि
- २५ फाल्गुन २०७६, आईतवार
म्याग्दी २५ फागुन । पर्वतको जलजला गाउँपालिका –६ भोटेडाँडा स्थित शान्ति आधारभुत विद्यालयमा पुस्तकालय स्थापना गरिएको छ । पढ्ने बानीको विकास गराउने उद्देश्यसहित लायन्स क्लब अफ बेनी मल्लाज र मोनाराम फाउण्डेशनको सहयोगमा विद्यालयमा पुस्तकालय स्थापना गरिएको हो । पुस्तकालय स्थापनाका लागि लायन्स क्लब र मोनाराम फाउण्डेशनले करिब रु एक लाख... पुरा पढ्नुहोस
म्याग्दी न्युज डटकमले मनायो चौथो बार्षिकोत्सव
- 5 बर्ष, 8 महिना अगाडि
- २५ फाल्गुन २०७६, आईतवार
म्याग्दी २४ फागुन । म्याग्दी न्युज डट्कमले आफ्नो चौथो बार्षिकोत्सव मनाएको छ । ग्लोबल म्याग्दी मिडिया प्रालीद्धारा संचालित म्याग्दी न्युज डटकमले शनिबार विविध कार्यक्रम गरी चौथो बार्षिकोत्वस मनाएको हो । म्याग्दी न्युज डट्कमको बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले उद्घाटन गर्नुभएको हो । नगरप्रमुख श्रेष्ठले शुभकामना व्यक्त गर्नुहुँदैे म्याग्दी जस्तो सानो... पुरा पढ्नुहोस
कोरोनाको कारण मोना कतारको बार्षिकोत्सव कार्यक्रम स्थगित
- 5 बर्ष, 8 महिना अगाडि
- २४ फाल्गुन २०७६, शनिबार
म्याग्दी २४ फागुन । कतारमा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ(मोना) कतारको सत्रौँ बार्षिकोत्सव तथा आन्तरिक वनभोज कार्यक्रम स्थगीत भएको छ । मार्च १३ तारिकका दिन आयोजना गर्ने भनिएको बार्षिकोत्सव कार्यक्रम विश्वव्यापि महामारीको रुपमा फैलिएको कोरोना भाईरसको समस्यालाई मध्यनजर गर्दै स्थगित गरिएको मोना कतारले जनाएको छ । पूर्वनिर्धारित... पुरा पढ्नुहोस
जलविद्युत विकासको आधार : कालीगण्डकी प्रशारण लाईन कहिले ? (फाेटाे फिचर)
- 5 बर्ष, 8 महिना अगाडि
- २४ फाल्गुन २०७६, शनिबार
धिरन खत्री म्याग्दी २४ फागुन । म्याग्दी र मुस्ताङमा जलविद्युतको विकासको आधार तयार तयार हुन थालेको छ । यस क्षेत्रमा उत्पादित विद्युतलाई राष्ट्रिय प्रशारण लाइनमा जोड्नका निम्तीे कालीगण्डकी प्रशारण करिडोर अन्तर्गतको २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइन निर्माण गर्न लागिएको छ । निर्धारित समयमा आयोजनाको काम सम्पन्न नभएपनि अहिले यस... पुरा पढ्नुहोस
असफल विकासकाे नमुना : हिंडेर चार घण्टा, गाडीमा दिनभर
- 5 बर्ष, 8 महिना अगाडि
- २४ फाल्गुन २०७६, शनिबार
म्याग्दी, २३ फागुन । रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका ओमबहादुर पुन गाउँमा सडक पुगे पनि काम विशेषले सदरमुकाम बेनी आउन जान पैदलयात्रा गर्छन् । ‘हिउँदमा पानी र हिउँ नपरेका बेलामा मात्र गाडी चल्छ’, पुनले भने, ‘घुमाउरो बाटोमा गुडेरभन्दा सिधा छोटो बाटो हिंडेर छिटो पुगिन्छ ।’ सडकमा गाडी चढ्दा पूरै दिन लाग्ने तर... पुरा पढ्नुहोस
कोराना भाइरस संक्रमणबाट जोगिन राखु भगवतीमा जनचेतनामुलक र्याली
- 5 बर्ष, 8 महिना अगाडि
- २४ फाल्गुन २०७६, शनिबार
म्याग्दी, २३ फागुन । कोराना भाइरसको संक्रमणबाट जोगिन रघुगंगा गाउँपालिका–२ राखु भगवतीमा जनचेतनामूलक कार्यक्रम गरिएको छ । रेडक्रस भगवती उपशाखा, मुक्तिधाम मावि, नर्थस्टार बोडिङस्कुलका विद्याथीहरुको उपस्थितमा कोरोनासम्वन्धी जनचेतनामुलक र्याली गरिएको हो। राुख मैदान हुदै शिरशिरे डाडाँ, अधेरीखोला, पखटोल, साझपानी, सिजलगाउँ लगायतका गाउँमा कोरना सम्वन्धी जनचेतनामुलक नाराहरु लगाउदै र्याली गरिएको शिक्षक... पुरा पढ्नुहोस