म्याग्दी समाचार
कोरोना संक्रमण रोक्न म्याग्दीमा भित्रनेको चेकजाँच सुरु
- 5 बर्ष, 3 महिना अगाडि
- १० चैत्र २०७६, सोमबार
म्याग्दी १० चैत । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राखेर म्याग्दीमा भित्रिने सर्वसाधारणहरुको चेकजाँच गर्न सुरु गरिएको छ । सोमबार बसेको सर्वदलिय बैठकले जिल्लामा कोरोना संक्रमण फैलन नदिन जिल्ला स्थित सुरक्षा समितिलाई लकडाउनको निर्णयसंगै जिल्लाको विभिन्न नाकाहरुमा एकिकृत चेकपोष्ट स्थापना गरिएको छ । बेनीको कालिपुलमा स्वास्थ्य सहायता कक्ष हेल्थ... पुरा पढ्नुहोस
भोलिदेखि नेपाल लकडाउनः घरबाट बाहिर निस्कन नपाइने, सबै गाडी बन्द
- 5 बर्ष, 3 महिना अगाडि
- १० चैत्र २०७६, सोमबार
काठमाण्डौ, १० चैत । सरकारले भोलि मंगलबारबाट सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको छ । कोरोना भाइरस (कोभिड १९)को संक्रमण भेटिए लगतै सरकारले देशलाई पूर्ण रुपमा लकडाउने गर्ने निर्णय गरेको छ । फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल आएकी एक युवतीमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।... पुरा पढ्नुहोस
म्याग्दीमा अत्याबश्यक बाहेकका सेवा बन्द गरि आजरातिदेखि नै ‘लकडाउन’ (भिडियो सहित)
- 5 बर्ष, 3 महिना अगाडि
- १० चैत्र २०७६, सोमबार
म्याग्दी, १० चैत । कोरोना भाइरसको संक्रमण (कोभिड १९) फैलन नदिन म्याग्दीमा अत्याबश्यक बाहेकका सेवा बन्द गरि ‘लकडाउन’ गर्ने निर्णय भएको छ । जिल्ला समन्वय समिति म्याग्दीको आयोजनामा सोमबार बसेको सर्वदलिय सर्वपक्षिय बैठकले आज (सोमबार) राती १० बजेदेखि नै जिल्लामा कोरोना सतर्कता अपनाउँदै लकडाउन गर्नको लागि सुरक्षा समितिलाई सुझाब दिने... पुरा पढ्नुहोस
जेसीजद्धारा बेनी बजार सरसफाई, सेना र प्रहरीलाई मास्क र सेनीटाइटर सहयोग
- 5 बर्ष, 3 महिना अगाडि
- ९ चैत्र २०७६, आईतवार
म्याग्दी, ९ चैत । म्याग्दी जेसीजले आईतबार बेनीबजार सरसफाई, जिल्ला प्रहरी कार्यालय र अर्थुङ्गेको श्रीबक्स गुल्मका सैनिकलाई मास्क, पञ्जा र सेनीटाइजर सहयोग गरेको छ । विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसबाट जोगिने र जोगाउने उद्देश्यले जेसिजको आयोजना र नेपाली सेनाको सहयोगमा बेनीबजार सरसफाई गरिएको हो । जिल्ला प्रहरी कार्यालयलाई १३०... पुरा पढ्नुहोस
नगरपालिकाभित्रको पर्यटकियस्थलमा गुरुयोजनाविहिन पुर्वाधार विकास
- 5 बर्ष, 3 महिना अगाडि
- ९ चैत्र २०७६, आईतवार
धिरन खत्री म्याग्दी, ९ चैत । पर्यटकियस्थलको योजनाबद्ध रुपमा पुर्वाधार विकास लागि बेनी नगरपालिकाले गुरुयोजना बनाउन सकेको छैन् । गण्डकी प्रदेशले २०१९ देखि २०२२ सम्म पर्यंटन बर्ष मनाउन बेनी नगरपालिकाले मेयर हरिकुमार श्रेष्ठको अध्यक्षतामा पर्यटन उपसमिति गठन गरिएको छ। आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउने योजनाबद्ध पुर्वाधार विकासमा नगरपालिकाले बेवास्ता... पुरा पढ्नुहोस
एतिहासिक ज्यामरुकोत मन्दिरमा पुर्वाधार निर्माण तिव्र
- 5 बर्ष, 3 महिना अगाडि
- ९ चैत्र २०७६, आईतवार
धिरन खत्री म्याग्दी, ९ चैत । बेनी नगरपालिका– २ मा अवस्थित ऐतिहासिक र पुरातात्विकस्थल ज्यामरुककोटको खड्भवानी कोतमा पुर्वाधार निर्माणले तिव्रता पाएको छ। १५ औें शताब्दीमा प्रारम्भसँगै थापाहरूले राज्य गरेको ज्यामरुकोटमा मन्दिरमा (खड्गभवानी कोत) मा दुर्लभ हातहतियार रहेको धार्मिक पर्यटकियस्थलमा पर्यटन प्रवद्र्धन गर्नका लागि नगरपालिका र वडा कार्यालयले पुर्वाधार निर्माणमा तिव्रता... पुरा पढ्नुहोस
९ बर्षमा राहुघाट जलविद्युत आयोजनाको कार्यालय भवन निर्माण
- 5 बर्ष, 3 महिना अगाडि
- ९ चैत्र २०७६, आईतवार
म्याग्दी, ९ चैत । राहुघाट जलविद्युत आयोजनाको प्रशासनिक र आवास भवन नौ वर्षमा निर्माण सम्पन्न गरेको छ । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइइ«ो लिमिटेडले म्याग्दीको रघुगंगा गाउँपालिका –३ पिप्लेमा ४० मेगावाट क्षमताको आयोजनाको कार्यालय र कर्मचारी आवासका लागि २०६७ मा १० वटा भवन निर्माण सुरु गरेको थियो... पुरा पढ्नुहोस
पहिचानमा सिमित धौलागिरि आईसफल पदमार्ग
- 5 बर्ष, 3 महिना अगाडि
- ९ चैत्र २०७६, आईतवार
धिरन खत्री म्याग्दी, ९ चैत । पर्यटनसंगै रोजगारीको सम्भावना बोकेको धौलागिरि आईसफल पदमार्ग पहिचानमा सिमित भएको छ । धौलागिरी, चुरेन र गुर्जा जस्ता दर्जनौ हिमालको लोभलाग्दो दृष्यावलोकन गर्न सकिने पदमार्गमा समयमा आवश्यक पुर्वाधार नबन्दा पहिचानमा सिमित भएको हो । नेपालको १ सय गन्तव्यभित्र समेटिएको धौलागिरि आईसफल पदमार्गमा आवश्यक पुर्वाधार छिटोछरितो... पुरा पढ्नुहोस
शिखमा व्यवसायीक चौरीपालन
- 5 बर्ष, 3 महिना अगाडि
- ९ चैत्र २०७६, आईतवार
म्याग्दी, ९ चैत । जिल्लाको अन्नपूर्ण गाउँपालिका– ५ शिखका प्रेम पुर्जाले व्यवशायिक रुपमा चौरी पालन गरेका छन् । ३० भन्दा बढी चौरी गाई निरन्तर पाल्दै आएका पुर्जाले मुस्ताङको लेतेबाट ७३ वटा गाई किनेर ब्यवसायिक रुपमा बृद्धि गरेका छन् । ४४ लाख लगानीमा सो चौरी थपेका हुन् । चौरीपालनबाट जीविकापार्जन गर्दै... पुरा पढ्नुहोस
लायन्स क्लवद्धारा भलिबल खेलाडी पुन र वडा अध्यक्ष बुढा सम्मानित
- 5 बर्ष, 3 महिना अगाडि
- ९ चैत्र २०७६, आईतवार
म्याग्दी ८ चैत । लायन्स क्लव अफ म्याग्दी दरवाङ म्याग्दीले भलिबल खेलाडी कमला पुन र मालिका गाउपालिका–५ देविस्थानकी वडा अध्यक्ष पिपला बुढालाई सम्मान गरेको छ । मालिका गाउपालिका–३ डाडागाउकी पुन २०७० देखि राष्ट्रिय स्तरको महिला भलिबल खेलाडीको रुपमा सक्रिय हुनुहुन्छ । पुन सहभागी १३ औ दक्षिण एशीयाली क्षेत्रीय खेलकुद प्रतियोगितामा... पुरा पढ्नुहोस