म्याग्दी समाचार
फलोअप : रघुगंगा गाउँपालिकाका जनप्रतिनिधिद्धारा दशैँ भत्तालाई कोरोना कोषमा जम्मा गर्न सुरु
- 4 बर्ष, 8 महिना अगाडि
- ५ कार्तिक २०७७, बुधबार
म्याग्दी ५ कात्तिक । म्याग्दीको रघुगंगा गाउँपालिकाका जनप्रतिनिधिले चाडपर्व बापद दशैँको पूर्वसन्ध्यामा प्राप्त गरेको भत्तालाई फिर्ता गर्ने र कोरोना कोषमा जम्मा गर्न सुरु गरेका छन् । कोरोना कहरका समयमा अर्थतन्त्र कमजोर बनेको अबस्थामा कोरोना नियन्त्रणमा चन्दा संकलन गर्ने र जनप्रतिनिधिले दशैँ भत्ता लिने कार्यको चौतर्फि आलोचना भएपछि रघुगंगा गाउँपालिकाका जनप्रतिनिधिले... पुरा पढ्नुहोस
बेनी नगरपालिका–८ का वडा अध्यक्ष बराईलीद्धारा दशैँ भत्ता काेराेना काेषमा जम्मा गर्ने
- 4 बर्ष, 8 महिना अगाडि
- ५ कार्तिक २०७७, बुधबार
म्याग्दी ५ कात्तिक । कोरोना कहरका समयमा अर्थतन्त्र कमजोर बनेको अबस्थामा कोरोना नियन्त्रणमा चन्दा संकलन गर्ने र जनप्रतिनिधिले दशैँ भत्ता लिने कार्यको चौतर्फि आलोचना भैरहेका बेला बेनी नगरपालिका–८ का वडा अध्यक्ष रामकृष्ण बराईलीले प्रदेश कानुन बमोजिम प्राप्त हुने चाडपर्व भत्ता आफुले नलिने घोषणा गर्नुभएको छ । बुधवार कार्यालयका कर्मचारी मार्फत... पुरा पढ्नुहोस
म्याग्दीमा १ र पर्वतको जलजलाका थप १६ जनामा कोरोना संक्रमण पुष्टि
- 4 बर्ष, 8 महिना अगाडि
- ५ कार्तिक २०७७, बुधबार
म्याग्दी ५ कात्तिक । म्याग्दीमा थप एक जना सहित छिमेकी पर्वतको जलजला गाउँपालिकामा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको क्षयरोग उपचार केन्द्रमा गरिएको पिसीआर परिक्षणका क्रममा म्याग्दीको बेनी नगरपालिका –२ का ३१ बर्षिय पुरुष सहित जलजला गाउँपालिकाका १६ जनामा कोरोना संक्रमण पुष्टि भएको... पुरा पढ्नुहोस
म्याग्दीका एक कोरोना संक्रमितको पोखरामा निधन
- 4 बर्ष, 8 महिना अगाडि
- ४ कार्तिक २०७७, मंगलवार
म्याग्दी ४ कात्तिक । म्याग्दीका एक कोरोना संक्रमितको उपचारको क्रममा पोखरामा निधन भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्र्तगत कोभिड–१९ उपचार केन्द्रमा आईसियुमा उपचाररत धवलागिरि गाउँपालिका–७ का ८५ बर्षिय पुरुषको मंगलवार राती ८ बजेर २५ मिनेटमा उपचारकै क्रममा निधन भएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले... पुरा पढ्नुहोस
भत्ताको लहरो स्थानीय तहसम्मः म्याग्दीका चार गाउँपालिकाले बाँडे जनप्रतिनिधिलाई दशैँ भत्ता
- 4 बर्ष, 8 महिना अगाडि
- ४ कार्तिक २०७७, मंगलवार
म्याग्दी ४ कात्तिक । जनप्रतिनिधिले मासिक रुपमा पाउने सेवा सुविधा बाहेक चाडपर्वको समेत भत्ता बुझ्ने गरेका छन् । गण्डकी प्रदेश सरकारले बनाएको स्थानीय तह र जिल्ला समन्वय समितिका जनप्रतिनिधिको सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनलाई टेकेर म्याग्दीका चार स्थानीय तहका जनप्रतिनिधिहरुले दशैँ भत्ता बुझेका हुन् । जिल्लाको रघुगंगा, अन्नपूर्ण, मंगला... पुरा पढ्नुहोस
बेनी कालीगण्डकी जलविद्युत आयोजनाको बाँधलाई स्थानान्तरण गर्न म्याग्दीका सरोकारवालाको माग
- 4 बर्ष, 8 महिना अगाडि
- ४ कार्तिक २०७७, मंगलवार
म्याग्दी ४ कात्तिक । म्याग्दी र पर्वतको सिमानामा पर्ने ठुलो पहिरोमा बाँध राख्ने गरि निर्माणको तयारीमा रहेको बेनी कालीगण्डकी जलविद्यूत आयोजनाको लागि बाँध यथास्थितीमा रहने गरि सहमती नदिन म्याग्दीका सरोकारवालाहरुले सुझाब दिएका छन् । विद्युत विकास विभागले निर्माणको तयारी गरेको ५०.५३ मेगावाट क्षमताको यस आयोजनाको प्रस्तावित बाँध स्थल परिवर्तन नभएसम्म... पुरा पढ्नुहोस
आहा ! खरिभिरको फाँटमा टरम्म झुलेको धान (तस्बिर)
- 4 बर्ष, 8 महिना अगाडि
- ४ कार्तिक २०७७, मंगलवार
म्याग्दी ४ कात्तिक । म्याग्दीको रघुगंगा गाउँपालिका–२ खरिभिरको फाँटमा पहेँलपुर बनेर लटरम्म झुलेको धान । असारमा खेतमा रोपेको धान पाक्न थालेपछि कृषकहरु धान भित्र्याउने तरखरमा जुटेका छन् । तस्बिर : मोहन बहादुर कार्की । पुरा पढ्नुहोस
बेनी अस्पतालका एक चिकित्सकमा कोरोना पुष्टी, कोरोनाको जोखिम बढदै
- 4 बर्ष, 8 महिना अगाडि
- ४ कार्तिक २०७७, मंगलवार
म्याग्दी ४ कात्तिक । म्याग्दीमा कोरोनाको जोखिम बढ्दै गएको छ । अस्पतालमा उपचार गराउन आएका कोरोना संक्रमित व्यक्तिको कन्ट्याक ट्रेसिङमा परेका बेनी अस्पतालमा कार्यरत एक चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको हो । अस्पतालमा उपचारका लागि आएका बिरामीमा कोरोना पुष्टी भएपछि कन्ट्रयाक्ट ट्रेसिङमा परेका चिकित्सकले पोखरामा स्वाव दिएर होम क्वारेनटाइन बसेका... पुरा पढ्नुहोस
अबैध भरुवा बन्दुक सहित एक व्यक्ति पक्राउ
- 4 बर्ष, 8 महिना अगाडि
- ३ कार्तिक २०७७, सोमबार
म्याग्दी ३ कात्तिक । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ८ काफलडाँडाबाट प्रहरीले अवैध एकनाले भरुवा बन्दुक सहित एक जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय घोडेपानीबाट प्रहरी सहायक निरिक्षक रवि आचार्यको नेतृत्वमा खटिएको प्रहरी टोलीले ग्रामीण गस्तीका क्रममा अबैध भरुवा बन्दुक लुकाई हिँडेको अबस्थामा काफलडाँडाका ३१ बर्षका अम्बर गर्बुजालाई नियन्त्रणमा लिएको... पुरा पढ्नुहोस
बेनीमा लागूऔषध सहित एक युवा पक्राउ
- 4 बर्ष, 8 महिना अगाडि
- ३ कार्तिक २०७७, सोमबार
म्याग्दी ३ कात्तिक । म्याग्दी सदरमुकाम बेनीमा एक युवा लागूऔषध सहित पक्राउ परेका छन् । प्रहरी कार्यालयबाट खटिएको बिशेष प्रहरी टोलीले बेनी नगरपालिका–८ गणेशटोल बस्ने २९ बर्षका बिमल भण्डारीलाई लागू औषध सहित पक्राउ गरेको हो । लागूऔषधको सेवन र विक्रि वितरण गर्ने गरेको गोप्य सूचनाको आधारमा प्रहरीले भण्डारीको कोठामा खानतलासी... पुरा पढ्नुहोस