म्याग्दी समाचार
म्याग्दीका पौडेल न्यूजिल्याण्डको लागि पर्यटन दुतमा नियुक्त
- 4 बर्ष, 4 महिना अगाडि
- २३ फाल्गुन २०७७, आईतवार
म्याग्दी २३ फागुन । म्याग्दीका लोकनाथ पौडेल न्यूजिल्याण्डका लागि पर्यटन प्रवद्र्धन दुतमा नियुक्त हुनुभएको छ । बेनी नगरपालिका–५ पुलाचौर घर भई हाल न्यूजिल्याण्डमा व्यवसाय गर्दै आउनुभएका पौडेललाई नेपाल सरकारको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन बोर्डले दुतमा नियुक्त गरेको हो । दुई बर्षे कार्यकालको लागि बोर्डले पर्यटन प्रर्वद्धन... पुरा पढ्नुहोस
जिल्ला स्तरीय दोहोरीगीत प्रतियोगिता सम्पन्न (भिडियाे सहित)
- 4 बर्ष, 4 महिना अगाडि
- २२ फाल्गुन २०७७, शनिबार
https://www.youtube.com/watch?v=yMhL-hN2Gdg म्याग्दी २२ फागुन । म्याग्दी सदरमुकाम बेनीमा शनिवार जिल्ला स्तरीय दोहोरीगीत प्रतियोगिता सम्पन्न भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीको आयोजनामा सम्पन्न प्रतियोगितामा हिरा किसान प्रथम, निसा भण्डारी द्धितीय, खिमा पुन तृतीय हुनुभएको छ । उहाँहरुलाई क्रमश : नगद रु ५ हजार, ३ हजार र... पुरा पढ्नुहोस
पत्रकारहरुले देश र जनताको पक्षमा कलम चलाउनु पर्छ: शर्मा,प्रेस संगठन बागलुङकाे नेतृत्व चयन
- 4 बर्ष, 4 महिना अगाडि
- २२ फाल्गुन २०७७, शनिबार
थम्मन थापा फागुन २२ बागलुङ । प्रेस संगठन नेपालका सह इन्चार्ज ओम शर्माले जनताको पक्षमा, परिवर्तनको पक्षमा पत्रकारहरुले कलम चलाउनु पर्ने बताएका छन । प्रेस संगठन नेपाल बागलुङको जिल्ला भेलालाई सम्बोधन गर्दै सह इन्चार्ज शर्माले यस्तो बताएका हुन । शान्तिपूर्ण धार बाट समाज परिवर्तन गर्न सकिन्छ भनेर हिजो २ कम्युनिष्ट पार्टी... पुरा पढ्नुहोस
कोभिड विरुद्धको दोस्रो चरणको खोप अभियान म्याग्दीमा आइतबार देखि सुरु
- 4 बर्ष, 4 महिना अगाडि
- २२ फाल्गुन २०७७, शनिबार
म्याग्दी, २२ फागुन । विश्वभरी महामारीको रुपमा देखापरेको कोभिड १९ रोग विरुद्धको दोस्रो चरणको खोप अभियान आईतबार देखि संचालन हुने भएको छ। नेपालभर हुने दोस्रो चरणको खोप अभियान अन्तरगत स्वास्थ्य कार्यालय म्याग्दीले ६५ बर्ष भन्दा माथि उमेर समुहलाई लक्षित गरेर खोप लगाउने अभियान संचालन गरेको हो । वडा वडामा... पुरा पढ्नुहोस
फागुन २७ र २८ गते बेनीमा नेपाल मगर विद्यार्थी संघको विस्तारित भेला हुने
- 4 बर्ष, 4 महिना अगाडि
- २२ फाल्गुन २०७७, शनिबार
म्याग्दी, २२ फागुन । नेपाल मगर विद्यार्थी संघको एघारौ राष्ट्रिय विस्तारित भेला फागुन २७ र २८ गते म्याग्दीको सदरमुकाम बेनीबजारमा हुने भएको छ । संघले शनिबार बेनीमा पत्रकार भेटघाट आयोजना गरेर विस्तारित भेलाको तयारीबारे जानकारी दिएका हुन् । अध्यक्ष बिष्णुकुमार थापाले फागुन २७ र २८ गते हुने भेलामा मातृभाषामा पठनपाठन,... पुरा पढ्नुहोस
कृष्ण सेन–मदन स्मृति क्रियाशिल पत्रकारिता पुरस्कार खड्कालाई
- 4 बर्ष, 4 महिना अगाडि
- २२ फाल्गुन २०७७, शनिबार
म्याग्दी, २२ फागुन । कृष्ण सेन–मदन स्मृति क्रियाशिल पत्रकारिता पुरस्कार म्याग्दीका अग्रज पत्रकार घनश्याम खड्कालाई प्रदान गरिएको छ । प्रेस संगठन नेपालको शुक्रबार बेनीमा भएको जिल्ला भेलाको अवसरमा खड्कालाई रु. सात हजार सहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका संस्थापक अध्यक्ष रहनुभएका खड्का... पुरा पढ्नुहोस
झुटा विवरण पेश गर्नेलाइ सघाएको आरोपमा वडा अध्यक्ष र सचिव पक्राउ
- 4 बर्ष, 4 महिना अगाडि
- २१ फाल्गुन २०७७, शुक्रबार
म्याग्दी २१ फागुन । झुटा विवरण पेश गरेर नाबालक परिचयपत्र बनाउन खोज्नेलाई सघाएको आरोप लागेका म्याग्दीको धवलागिरी–३ मुनाका वडा अध्यक्ष पुर्म पुन र सचिव शिलु आले मगर पक्राउ परेका छन्। नक्कली छोरीको जन्मदर्ता गरेकी सचिव आले र सिफारिस गरेका वडा अध्यक्ष पुनविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो। पुन र आलेलाई... पुरा पढ्नुहोस
विप्लव समूहको प्रतिबन्ध फुकुवाको स्वागतमा बावियाचौरमा दिप प्रज्वलन
- 4 बर्ष, 4 महिना अगाडि
- २१ फाल्गुन २०७७, शुक्रबार
म्याग्दी २१ फागुन । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी म्याग्दीले सरकारले प्रतिवन्ध फुकुवा गरेको स्वागतमा बावियाचौरमा दिप प्रज्वलन गरेका छन् । विहिवार सरकार र विप्लव समूहसंगको वार्तामा सहमती जुटेपछि साँझ बसेको मन्त्रीपरिषद वैठकले विप्लवमाथिको प्रतिवन्ध हटाउने निर्णय गरेको थियो । सरकारको निर्णयको स्वागत गर्दै मंगला गाउँपालिकाको केन्द्र बावियाचौरमा विप्लव नेतृत्वको... पुरा पढ्नुहोस
जिससद्धारा संघ, प्रदेश र स्थानीय तहका योजनाहरुको अनुमगन
- 4 बर्ष, 4 महिना अगाडि
- २१ फाल्गुन २०७७, शुक्रबार
म्याग्दी, २० फागुन । जिल्ला समन्वय समिति म्याग्दीले संघ, प्रदेश स्थानीय सरकारले संचालित योजना तथा आयोजनाहरुको अनुगमन सुरु गरेको छ। जिसस म्याग्दीद्धारा धवलागिरि गाउँपालिकाबाट अनुगमन सुरु गरेको हो । जिल्ला समन्वय समितिद्धारा प्रमुख देवेन्द्रबहादुर केसीले बुधबार र विहिबार धवलागिरि गाउँपलिकाको सडक, विद्यालय र स्वास्थ्य चौकीको भवन, शौचालय, खानेपानी आयोजनाहरुको निरिक्षण... पुरा पढ्नुहोस
भीरमा पैदल हिड्दा खर समातेका हातमा सडक उद्घाटन गर्ने कैची थमाइयाे (आलेख)
- 4 बर्ष, 4 महिना अगाडि
- २० फाल्गुन २०७७, बिहीबार
म्याग्दी २० फागुन । बाजागाजा घन्किएको छ । मानिसहरु नाचगान गरिरहेका छन् । ठाउँ ठाउँका मानिस जम्मा भएका छन् । सयौँ मानिसहरुले हर्षोल्लास मनाइरहेका बेला ९३ बर्षिय उडिमा कमिनी र ९६ बर्षिय दलबहादुर गर्वुजाको हातमा कैँची थमाईयो । मोटरबाटोमा सिंगारिएको गेटमा रातो रिवन काट्नका लागि उडीमा र दलबहादुरको हातमा कैँचि... पुरा पढ्नुहोस