म्याग्दी समाचार

बेनी अस्पतालबाट पठाइएका चार जनाकै रिपोर्ट ‘नेगेटिभ’

म्याग्दी २८ चैत । विश्वब्यापी महामारीको समस्या बनेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको आशंकामा म्याग्दीको बेनी अस्पतालबाट पठाइएका चार जनाकै स्वाब नमुनाको रिपोर्ट नेगेटिभ भएको छ । शुक्रवार रिपोर्ट आएको बेनीको क्वारेनटाइनमा बसेका हालै भारतबाट आएका एक युवाको स्वाब परिक्षणको रिपोर्ट नेगेटिभ आएको बेनी अस्पतालले जनाएको छ ।   बेनी... पुरा पढ्नुहोस

गण्डकी प्रदेशमा विदेशबाट आएका सवैको कोरोना परिक्षण गछौँः मुख्यमन्त्री गुरुङ (भिडियो सहित)

बेनी, २८ चैत । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वब्यापी महामारी बनेको कोरोना भाइरसको रोकथाम र नियन्त्रण गर्न कोरोना परिक्षणलाई प्राथमिकता दिईएको बताउनुभएको छ । कोरोना रोकथामको अबस्थाबारे अवलोकनको लागि शुक्रवार म्याग्दी सदरमुकाम बेनी आउनुभएका मुख्यमन्त्री गुरुङले चैत महिनामा विदेशबाट आएका सबैमा कोरोनाको परिक्षण गर्ने तयारीका साथ अघि... पुरा पढ्नुहोस

कोरोनाको कारण कतारमा समस्यामा पर्ने म्याग्देलीलाई मोना कतारको साथ

दोहा २७ चैत । मोना कतारले कोरोना तथा कुनै पनी कारणले कतारमा बिचल्लिमा परेका जो कोही म्याग्देलिलाई सहयोग गर्न तत्पर रहेको जनाएको छ । कतारमा रहेका म्याग्देलीहरुलाई लक्षित गरि मोना कतारले जारी गरेको सुचनाका आधारमा कतारमा अप्ठ्यारोमा परेका म्याग्देलीहरु सम्पर्कमा आउन थालेको मोना कतारले जनाएको छ । मंगला गाउपालिका ३... पुरा पढ्नुहोस

पर्वतको वारीबेनीमा ग्याँसमा कालोबजारी गर्ने एक व्यावसायी पक्राउ

पर्वत २७ चैत । पर्वतको जलजला गाउँपालिकाको पर्वत बेनीमा लकडाउनको फाइदा उठाउँदै खाना पकाउने ग्याँस बढी मूल्यमा बेचेको आरोपमा एक व्यवसायिलाई जिल्ला प्रहरी कार्यालय पर्वतले पक्राउ गरेको छ । उपभोक्ताहरुको गुनासोका आधारमा प्रहरीले जलजला गाउँपालिका ३, वारिवेनीमा व्यवसाय गरी बस्ने मिनप्रसाद रेग्मीलाई बिहीबार नियन्त्रणमा लिएको हो । वारिवेनीमा सञ्चालित दिप्सन... पुरा पढ्नुहोस

म्याग्दीमा फोनबाटै विद्युतको मिटर रिडिङ सुरु

म्याग्दी, २७ चैत । नेपाल विद्युत प्राधिकरण म्याग्दी वितरण केन्द्रले फोनबाटै विद्युतको मिटर रिडिङ गर्न थालेको छ । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ (कोरोना) भाईरस रोकथामका लागि जारी लकडाउन (बन्दाबन्दी) कारण घरघरमा पुग्न नसक्ने अवस्था आएपछि मिटर रिडिङ र महशुल संकलनका लागि सूचना प्रबिधिको प्रयोग गरेको हो । केन्द्रका प्रमुख... पुरा पढ्नुहोस

कोरोना लकडाउनको प्रभाब ‘भैँसीको दुध भैसीलाई नै खुवाउनुपर्ने बाध्यता’

कमल खत्री बेनी, २६ चैत । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरको संक्रमण फैलन नदिन जारी भएको लकडाउनको कारण दुध उत्पादन गर्ने गाईभैँसीपालक कृषकहरु समस्यामा परेका छन् । लकडाउनसंगै बजार क्षेत्रमा बसोबास गर्ने मानिसहरु गाउँ फर्किएको र बजार सुनसान भएको कारण खपत हुन छाडेसंगै उत्पादन भएको दुध गाइभैसीलाई नै खुवाउनुपर्ने... पुरा पढ्नुहोस

प्रधानमन्त्रीलाई प्रेमपत्र

तारामिलन छन्त्याल श्रीमान प्रधानमन्त्री केपी शर्मा ओली ज्यु ,सर्वप्रथम शुस्वास्थ्य एवम् स्वास्थ्य लाभको कमना । हजुरको धैर्यता ,आत्म विस्वास ,साहस , देशको माया, जिम्मेवारीको सम्मान गर्नै पर्छ । यस्तो बिषम परिस्थितिमा पनि हजुरको साथ नेपाली जनताले पाएका छन् यो सुखद पक्ष हो । देशमा ठुला परिवर्तन उथलपुथल भए । संविधान... पुरा पढ्नुहोस

राहत नपाएको भन्दै पर्वत बेनीका मजदुरहरु सडकमा ओर्लिए (भिडीयाे सहित)

म्याग्दी २६ चैत । पर्वतको जलजला गाउँपालिका– ३ वारीवेनीमा लकडाउनको कारण खाद्यान्न संकट भएपछि मजदुरहरु सडकमा ओर्लिएका छन् । बुधवार पर्वत बेनीमा ज्यालामजदुरी गरि गुजारा चलाउँदै आएका ३० जना बढी मजदुरहरु राहतको माग गर्दै घरबाट बाहिर निस्कीएर सडकमा आएका हुन् । https://www.youtube.com/watch?v=S7La3hDeyD8 विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्नका... पुरा पढ्नुहोस

मंगला गाउपालिकामा राहत वितरण सुरु

बाबियाचौर, २४ चैत । म्याग्दीको मंगला गाउपालिकाले कोरोना रोकथामका कारण गरिएको लकडाउनका कारण समस्यामा परेका विपन्न र श्रमिकहरुलाई राहत वितरण सुरु गरेको छ । बाबियाचौरमा आइतबार गाउपालिकाका अध्यक्ष सतप्रसाद रोका, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतम, वडा अध्यक्ष धनबहादुर खाती लगायत पार्टीका प्रतिनिधिहरुले राहत वितरण सुरु गर्नुभएको हो । मंगला गाउपालिकाको... पुरा पढ्नुहोस

मालिका गाउँपालिकाद्धारा राहत वितरण सुरु

बेनी, २४ चैत । म्याग्दीको मालिका गाउँपालिकाले कोरोना रोकथामका लागि गरिएको लकडाउनका कारण प्रभावित भएका विपन्न परिवारलाई खाद्यान्न वितरण सुरु गरेको छ ।विपन्न, श्रमिक र अशक्तहरुलाई बस्ती बस्तीमा पुगेर राहत वितरण सुरु गरेको गाउपालिकाले जनाएको छ । वडा कार्यालयमा आवेदन दिएर छनौट भएका ७९५ घरधुरीका तीन हजार ३४७ जनसंख्याका लागि... पुरा पढ्नुहोस