मुलुक
मुख्यमन्त्री शाक्यले दिइन् राजीनामा
- 3 बर्ष, 30 दिन अगाडि
- १० कार्तिक २०७८, बुधबार
वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएकी छन् । बुधबार दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले राजीनामाको घोषणा गरेकी हुन् । मुख्यमन्त्री शाक्यले नेपालको संविधानको धारा १६९ को उपधारा १ (क) बमोजिम राजीनामा दिएकी हुन् । प्रदेशसभामा सम्बोधन गर्दै उनले प्रदेशको समृद्धिका लागि प्रतिपक्षीको भूमिकामा रहेर पनि रचनात्मक... पुरा पढ्नुहोस
अन्नपूर्ण प्रथम हिमालको आधार शिविरको यात्रा अवधि छोटियो
- 3 बर्ष, 1 महिना अगाडि
- ९ कार्तिक २०७८, मंगलवार
म्याग्दी ९ कात्तिक । म्याग्दी स्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविरको यात्रा अवधि छोटिएको छ । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङबाट दोभान–छोटेपा हुँदै हुमखोला जोड्ने सडक निर्माण भएपछि तीन दिनको यात्रा अवधि छोटिएको हो । नारच्याङको अन्नपूर्ण युवा क्लबका अध्यक्ष श्याम पुर्जाले चार दिनको यात्रा अब दुई... पुरा पढ्नुहोस
एमालेको पालिका अधिवेशनः म्याग्दीका पाँच पालिकामा नेतृत्व चुनिदै
- 3 बर्ष, 1 महिना अगाडि
- ९ कार्तिक २०७८, मंगलवार
म्याग्दी ९ कात्तिक । नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज देशभर पालिका अधिवेशन हुँदैछन् । पूर्वनिर्धारित कार्यतालिका अनुसार आज देशभरका गाउँपालिका र नगरपालिकामा अधिवेशन हुने एमालेले जनाएको छ । ६ स्थानीय तह रहेको म्याग्दीमा आज पाँच पालिकामा एमालेको पालिका स्तरीय अधिवेशन हुने भएको छ । बेनी नगरपालिका सहित चार... पुरा पढ्नुहोस
मुस्ताङमा कबड्डी फोरको छायांकन सुरू
- 3 बर्ष, 1 महिना अगाडि
- ८ कार्तिक २०७८, सोमबार
सुन्दरकुमार थकाली मुस्ताङ, ८ कार्तिक । कोरोना महामारीले ठप्प हिमाली जिल्ला मुस्ताङको पर्यटन विस्तारै गति लिन थालेको छ। मुस्ताङमा निषेधाज्ञा खुकुलो भएसँगै आन्तरिक तथा बाह्य पर्यटकको मुस्ताङ आगमन बढ्न थालेको छ। अनुकुल मौसम र निषेधाज्ञा खुकुलो भएसँगै पहिलो पटक नेपाली कथानक चलचित्र कबड्डी फोरको टोली हिमाली जिल्ला मुस्ताङ आईपुगेको... पुरा पढ्नुहोस
माओवादी केन्द्रले वडा र पालिका सम्मेलन गर्ने
- 3 बर्ष, 1 महिना अगाडि
- ७ कार्तिक २०७८, आईतवार
म्याग्दी, ७ कात्तिक । नेकपा माओवादी केन्द्रले म्याग्दीमा वडा र पालिका सम्मेलनको तयारी शुरु गरेको छ। जिल्ला समन्वय कमिटिको बैठकले यही कात्तिक २७ गते टोल भेला, मंसिर ४ गते वडा र ११ गते पालिका सम्मेलनको मिति तय गरेर तयारी शुरु गरेको हो । माओवादीका जिल्ला संयोजक रेशम जुग्जालीले जिल्लाका सबै... पुरा पढ्नुहोस
मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, एमाले सरकार ढल्ने पक्का
- 3 बर्ष, 1 महिना अगाडि
- ७ कार्तिक २०७८, आईतवार
काठमाण्डाै ७ कात्तिक । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आज विश्वासको मत लिँदै छन् । प्रदेशसभाको शुक्रबार बसेको बैठकमा पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि आइतबार ९आज० मतदान हुने लागेको हो । उनले आइतबार दिउँसो १ २ः ३० बजे बस्ने बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल तथा मत विभाजनसम्बन्धी प्रक्रिया सुरु... पुरा पढ्नुहोस
गीतले सम्झाइदिएको मरौटी
- 3 बर्ष, 1 महिना अगाडि
- ६ कार्तिक २०७८, शनिबार
रामबहादुर थापा बागलुङ ६ कात्तिक । ‘रमरम मरौटी तिम्रो रुपै करौँती‘’ युट्युब, टिकटकजस्ता डिजिटल माध्यममा छाइरहेको यो गीतले औषधीय गुण भएको वनस्पति मरौटीलाई पुनः एकपटक जनजीब्रोमा स्थापित गरिदिएको छ । भिडियो बनाएर टिकटकमा ‘शेयर’ गरिरहेका नयाँ पुस्तामाझ पक्कै मरौटीबारे थाहा पाउने हुटहुटी जागेको हुनुपर्छ । हामीमध्ये पनि कतिपयलाई मरौटी के... पुरा पढ्नुहोस
स्पष्ट कानुन नबन्दा सेवाप्रवाह र विकासमा ढिलासुस्ती
- 3 बर्ष, 1 महिना अगाडि
- ५ कार्तिक २०७८, शुक्रबार
म्याग्दी, ५ असोज । स्पष्ट कानुनको अभावले स्थानीय सरकारको सेवाप्रवाह र विकासमा ढिलासुस्ती भएको छ। गण्डकी प्रदेश सरकारको कानुन, संचार तथा प्रदेश सभा मामिला मन्त्रालयको आयोजनामा बेनी नगरपालिकाको सभाहलमा भएको अन्तरक्रियामा संघ, प्रदेश र स्थानीय सरकारको स्पष्ट कानुन नबन्दा पालिकास्तरको सेवाप्रवाह, विकासका पुर्वाधार निर्माण र न्यायिक समितिलाई समस्या भएकोमा जाेड... पुरा पढ्नुहोस
बाढी–पहिरोबाट मुत्यु भएकाहरुको परिवारलाई २५ हजार दिने काँग्रेसको घोषणा
- 3 बर्ष, 1 महिना अगाडि
- ४ कार्तिक २०७८, बिहीबार
काठमाडौं ४ कात्तिक । सत्तारुढ दल नेपाली काँग्रेसले बाढी–पहिरो र डुबानमा परेर मृत्यु भएकाहरूको परिवारलाई २५ हजार रूपैयाँ दिने घोषणा गरेको छ । काँग्रेसको बाढी–पहिरो विपद् व्यवस्थापन केन्द्रीय समन्वय समितिले २५ हजारका दरले आर्थिक सहयोग दिने घोषणा गरेको हो । समितिका संयोजक तथा काँग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतद्वारा जारी विज्ञप्ति... पुरा पढ्नुहोस
इलाममा बाढी पहिरोमा परेर १३ जनाको मृत्यु
- 3 बर्ष, 1 महिना अगाडि
- ३ कार्तिक २०७८, बुधबार
इलाम, ३ कात्तिक । अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परेर इलाममा १३ जनाको मृत्यु भएको छ । बाढी र पहिरोका कारण देउमाई नगरपालिका, फाकथोकथुङ गाउँपालिका, सुर्यदय नगरपालिका र मान्सेवुङ गाउँपालिककाका १३ जनाले ज्यान गुमाएको इलामका एसपी महेन्द्र श्रेष्ठले बताए । फाकथोक थुङ गापा–१ बस्ने ३० वर्षीया बिना शेर्मा लावती,... पुरा पढ्नुहोस