मुलुक

माओवादी केन्द्र मालिकाको अध्यक्षमा दोरण शेरचन

  दरबाङ, ११ मंसिर । नेकपा माओवादी केन्द्र मालिका गाउँपालिका कमिटीको अध्यक्षमा युवा नेता दोरण शेरचन चयन हुनुभएको छ । पालिकाको केन्द्र दरबाङमा शनिबार सम्पन्न प्रथम अधिबेशनले गाउँ कार्यपालिकाका सदस्य समेत रहेका शेरचनको अध्यक्षतामा ५५ सदस्यीय कमिटी निर्बाचित गरेको हो । कमिटीको उपाध्यक्षमा दुर्गा फगामी, गौरी सेञ्चुरी, बुद्धीबहादुर जुग्जाली, सचिबमा धनकुमार... पुरा पढ्नुहोस

म्याग्दीका पाँच पालिकामा आज माओवादी केन्द्रकाे अधिवेशन हुँदै

बेनी  ११ मंसिर । राष्ट्रिय सम्मेलनपूर्व तल्ला तह कमिटिका अधिवेशन गरिरहेको नेकपा (माओवादी केन्द्र) आज शनिबार एकसाथ स्थानीय तहको अधिवेशन गरेर नेतृत्व चयन गर्दैछ् । अधिवेशनको प्रचारदेखि व्यवस्थापकीय तयारीका काम पूरा भएको नेकपा माओवादी केन्द्रको निर्बाचन समितिका म्याग्दी जिल्ला संयोजक चन्द्रबहादुर घिमिरेले जानकारी दिनुभयो । “सके सर्वसम्मत नत्र निर्वाचनमार्फत पालिकाको... पुरा पढ्नुहोस

कांग्रेस म्याग्दीका पूर्वसभापति बानियाँद्वारा केन्द्रीय सदस्य पदमा उम्मेदवारी

म्याग्दी १० मंसीर । नेपाली कांग्रेस म्याग्दीका पूर्वसभापति रेशमबहादुर बानियाँले पार्टीको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएका छन् । केहीदिन यता काठमाण्डौमा पार्टीका नेताहरूसँग भेटघाटमा ब्यस्त बानियाँले शिर्ष नेतृत्वले केन्द्रीय सदस्यमा सघाउने संकेत देखाएपछि केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेका हुन् । केन्द्रिय सदस्य पदमा उम्मेदवारीका लागी बानियाँले... पुरा पढ्नुहोस

नेपाली कांग्रेस बागलुङ-१ को सभापतिमा चण्डीप्रसाद शर्मा विजयी

बागलुङ ८ मंसीर ।  नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर १ को सभापतिमा चण्डीप्रसाद शर्मा विजयी भएका छन् । पार्टीमा संस्थापन इतरका शर्माले संस्थापन पक्षका उम्मेदवार खडक वहादुर थापालाई पराजित गरेका हुन् । प्रतिद्वन्दी थापालाई ४ मतले हराउँदै शर्मा क्षेत्रिय सभापति बनेका छन् । शर्माको प्यानलबाटै सचिवमा जयराम भारी र गोबिन्द... पुरा पढ्नुहोस

माओवादीको दानामा वडा कमिटी गठन

  बेनी, ७ मंसिर । नेकपा माओवादी केन्द्रको अन्नपूणर् गाउँपालिका-३ दानामा थमबहादुर बिकको अध्यक्षतामा वडा कमिटी गठन भएको छ । दानामा सोमबार भएको प्रथम वडा अधिबेशनले गठन गरेको २९ सदस्यीय कमिटीको उपाध्यक्षमा माया बिक, सचिबमा संगिता सार्की बिक, कोषाध्यक्षमा सुकबहादुर बिक र सहसचिबमा बिनोद सेञ्चुरी रहनुभएको छ । यसैगरी बुद्धीसुवा... पुरा पढ्नुहोस

७ बर्षीय बालिका बलात्कृत

  म्याग्दी, ५ मंसिर । ७ बर्षीय बालिकालाई बलात्कृत गर्ने जिल्लाको मंगला गाउँपालीका ५ का ४७ बर्षिय थम बहादुर बिकलाई प्रहरीले पक्राउ गरेको छ । फिल्म हेर्न जाम भनी ललाई फकाइ गरेर बिकले गत कार्तिक १८ गते बालिकालाई जबरजस्ती बलात्कार गरेको उजुरी अनुसार पक्राउ गरेको हो । उजुरी लगत्तै इलाका... पुरा पढ्नुहोस

राजनीतिक दलको पदमा चुनिएका महासंघ सदस्यहरुलाई पत्रकार महासंघले कारवाही गर्ने

काठमाण्डाै ५ मंसिर । नेपाल पत्रकार महासंघका विभिन्न तहका पदाधिकारी, सदस्य तथा साधारण सदस्यहरू विभिन्न राजनीतिक दलका विभिन्न तहमा उम्मेदवार र प्रतिनिधि आवद्ध बनेकोप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । महासंघका महासचिव रोसन पुरीले आज एक विज्ञप्ति प्रकाशित गर्दै महासंघमा आवद्ध पत्रकारहरु बिभिन्न पार्टीको बिभिन्न पदमा उम्मेदवार हुने, मनोनित... पुरा पढ्नुहोस

बेनी नगरपालिका स्थित ७ र ८ वडामा माओवादी केन्द्रको कमिटी गठन

  म्याग्दी, ४ मंसिर । बेनी नगरपालिकाको वडानम्वर ७ र ८ वडामा नेकपा माओवादी केन्दको वडा कमिटी गठन गरिएको छ। देशब्यापी एकैसाथ स्थानीय तहका वडामा गरिने अधिवेशन अन्तगरत शनिबार दुई वडामा अधिवेशन सम्पन्न गरिएको हो । अधिवेशनबाट वडा नम्वर ७ मा विजयी किसान र ८ वडामा मोहन बरुवालको नेतृत्वमा वडा... पुरा पढ्नुहोस

बेनीमा जिल्लास्तरीय किशोरी सम्मेलन

म्याग्दी, ३ मंसिर । समाजका गलत अभ्यास न्युनिकरणमा किशोरीहरुलाई सचेत र सक्रिय बनाउन बेनीमा जिल्लास्तरीय किशोरी सम्मेलन गरिएको छ । संगम म्याग्दी, सामाजिक विकास कार्यालय, धवलागिरी गाउँपालिकासंग समन्वय र गल्स फस्ट फण्डको आर्थिक सहयोग जिल्लास्तरीय प्रथम किशोरी सम्मेलन गरिएको हो । समुदायमा रहेका गलत अभ्यासहरुलाई न्युनिकरण गराउने भूमिकामा किशोरीलाई सक्रिय... पुरा पढ्नुहोस

पर्वत काँग्रेसमा जिल्ला सभापतिको उम्मेदवार शुल्क ५० हजार

मंसिर २, पर्वत । नेपाली काँग्रेसको आगामी जिल्ला सभापति पदमा उम्मेदवार हुन चाहनेका लागि रु ५० हजार शुल्क तोकिएको छ । नेपाली काँग्रेसको बुधबार सम्पन्न कार्यसमितिको बैठकले अधिवेशन सम्पन्न गर्न खर्च उठाउने उद्देश्यले सभापतिका उम्मेदवारलाई रु ५० हजार शुल्क निर्धारण गरेको हो । केन्द्रीय निर्वाचन समितिले जिल्ला सभापतिको उम्मेदवारका लागि... पुरा पढ्नुहोस