मुलुक

खहरेमा जीप दुर्घटना, एक जनाको मृत्यु

बागलुङ १५ मंसिर । बागलुङको काठेखोला गाउँपालिका–१ पालामा पिकअप जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ३ जना घाइते भएका छन् । मध्येपहाडी लोकमार्गको बागलुङ–अक्षते सडकखण्डको पाला खहरेमा आज विहान करिब ५ बजे बा १८ च ५६७७ नम्बरको रातो पिलेटको पिकअप जीप दुर्घटना हुँदा बागलुङ नगरपालिका–७... पुरा पढ्नुहोस

आजदेखि राप्रपा महाधिवेशनः थापा र लिङ्देन भिड्दै

काठमाडौं १५ मंसीर। राजासहित हिन्दु राष्ट्रको एजेन्डा बोक्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल ९राप्रपा० को एकता महाधिवेशन आजबाट सुरु हुँदैछ । भृकुटीमण्डपमा सुरू हुने महाधिवेशन १७ मंसिरसम्म सञ्चालन हुनेछ । महाधिवेशन प्रचारप्रसार समितिका संयोजक मोहन श्रेष्ठका अनुसार महाधिवेशनमा झण्डै ४ हजार ४ सय प्रतिनिधि सहभागी हुनेछन् । महाधिवेशनले १४७ सदस्यीय... पुरा पढ्नुहोस

बेनीबजारलाई ब्यवस्थित र सुन्दर बनाउन छलफल

  म्याग्दी, १४ मंसिर। म्याग्दीको सदरमुकाम बेनीबजारलाई ब्यवस्थित र सुन्दर बनाउन सरोकालाहरुविच छलफल भएको भएको छ। बेनी नगरपालिकाको कार्यालयमा सरोकारवाहरुविच गरिएको छलफलले बेनीबजारलाई सुन्दर र ब्यवस्थित बनाउन होटल, फेन्सी खाद्यान्न, फलफूल ब्यवसायीले घर भन्दा बाहिर सडक च्यापेर होटिङ बोर्ड, बाटोमा राखिएको सामानहरु, सडक ढाक्ने गरी सामान राख्न बनाइएको जस्तापाताको छाप्रो... पुरा पढ्नुहोस

एमाले अध्यक्षमा केपी शर्मा ओली निर्वाचित

  चितवन १४ मंसिर । नेकपा एमालेको अध्यक्षमा पुनः केपी शर्मा ओली विजयी भएका छन् । चितवनमा आयोजित १० औं राष्ट्रिय महाधिवेशनबाट ओली पुनः चार वर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । ओलीले १८०८ मत पाएर अध्यक्ष चुनिंदा अर्का प्रत्यासी भीम रावलले २२३ मत पाएका निर्वाचन समितिका सदस्य बाबुराम... पुरा पढ्नुहोस

बेगमा बोलेरो दुर्घटनाः वडासदस्यसहित ४ जनाको निधन, घाईते ४ जनाको पोखरा रिफर

म्याग्दी, १३ मंसिर । सदरमुकाम बेनीबाट रघुगंगा गाउँपालिका - १ बेग जादै गरेको बोलेरो जीप बेगस्थित घात्पामा (औल ) दुर्घटना हुदाँ चार जनाकाको मृत्यु भएको छ। निलगिरी यातायात प्रालिको ग १ ज ७२५१ नम्वरको बोलेरो जिप दुर्घटना हुदाँ सवार ८ जनामध्ये ड्राईभर र महिला वडासदस्यसहित ४ जनाको मृत्यु भएको जिल्ला... पुरा पढ्नुहोस

बेनीबाट बेग जादै गरेको बोलेरो जीप घात्पामा दुर्घटना

म्याग्दी, १३ मंसिर । सदरमुकाम बेनीबाट रघुगंगा गाउँपालिका - १ बेग जादै गरेको बोलेरो जीप बेगस्थित घात्पामा दुर्घटना भएको छ। बेनीबाट गाउँ फर्कदै गरेको निलगिरी यातायात प्रालिको ग १ ज ७२५१ नम्वरको बोलेरो जिप दुर्घटना हुदाँ सवार दुई जना पुरुषको मृत्यु भएको छ भने अन्य ६ जना घाईतेलाई उद्वार गरी... पुरा पढ्नुहोस

भीम रावलले अध्यक्ष, घनश्याम भूसालले उपाध्यक्षमा र भीम आचार्यले सचिवमा दिए उम्मेदवारी

चितवलन १३ मंसिर । चितवनमा जारी नेकपा एमालेको जारी १० औं राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनमा अधिकार लिएका केपी शर्मा ओलीले प्रस्ताब गरेको पदाधिकारीमा विद्रोही उम्मेदारी दर्ता भएको छ । यसैक्रममा अध्यक्ष पदमा भीम रावलको उम्मेदवारी पनि दर्ता भएको छ । घनश्याम भूसालले उपाध्यक्षमा र भीम आचार्यले सचिव पदमा उम्मेदवारी दर्ता... पुरा पढ्नुहोस

म्याग्दीमा गर्भ खेरजाने समस्या बढ्दो

म्याग्दी, १३ मङ्सिर । म्याग्दी जिल्लामा पछिल्ला केही वर्षदेखि गर्भ तुहिने र मृत नवजात शिशु जन्मने समस्या बढेको छ । बेनी अस्पतालमा रहेको मातृ तथा नवशिशु मृत्यु निगरानी तथा प्रतिकार्य (एमपिडिएसआर) को तथ्याङ्कले गर्भ तुहिने र गर्भको उमेर पुगे पनि मृत जन्मने समस्या बढेको देखाएको हो । तथ्याङ्कअनुसार आव २०७५/७६... पुरा पढ्नुहोस

सीमावर्ती बस्ती लोमान्थाङमा केन्द्रीय लाइनको विद्युत् बिस्तार

म्याग्दी १२ मंसीर । चीनसँग सिमाना जोडिएका मुस्ताङको लोमान्थाङ गाउँपालिकामा केन्द्रीय प्रसारण लाइनको विद्युत् बिस्तार गरिएको छ । नेपाल विद्युत् प्राधिकरण र गण्डकी प्रदेश सरकारले लोमान्थाङको १ र २ नम्बर वडामा पर्ने नेचुङ, छोसेर, न्याम्रु र आर्गामा विद्युत विस्तार गरेका हुन् । नेचुङ र छोसेर चीनको सिमाना कोरला नाकामा नेपालतर्फका... पुरा पढ्नुहोस

नेकपा (एस) मुस्ताङको संयोजकमा रसाईली

जोमसोम  १२ मंसिर । हिमाली जिल्ला मुस्ताङमा नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीले पार्टी कार्यालय स्थापना गरेको छ ।सो पार्टीका कास्की जिल्ला अध्यक्ष धनराज आचार्यले एक समारोहकाबीच शनिबार मुस्ताङ सदरमुकाम जोमसोममा पार्टी कार्यालय उद्घाटन गरेका हुन् ।मुस्ताङमा पार्टी कार्यालय स्थापनासंगै मनाङ बाहेक देशका ७६ वटै जिल्लामा नेकपा एसको पार्टी संगठन बिस्तार... पुरा पढ्नुहोस

To Top