फिचर
गुराँसले ढकमक्क बन्यो स्वर्गाश्रम क्षेत्रको जंगल (फोटो फिचर)
- wp_days_ago_v3(); ?>
- ९ चैत्र २०७८, बुधबार
म्याग्दी ९ चैत। बेनी नगरपालिका–३ भकिम्लीमा रहेको धार्मिक पर्यटकीय स्थल स्वर्गाश्रम क्षेत्र यतिबेला ढकमक्क फुलेको लालिगुराँसले रङ्गीविरङ्गी बनेको छ । चैत महिनाको सुरुवातदेखि नै यहाँका जंगलमा रहेका लालिगुराँसका बोटमा फुल फुल्न सुरु भएको थियो । भकिम्लीदेखि स्वर्गाश्रम हुँदै बेलढुंगा सम्मको क्षेत्र यतिबेला आन्तरिक पर्यटकहरुको लागि आकर्षण बनेको छ । सडक... पुरा पढ्नुहोस
बेनीमा होलीको रौनक ( तस्विरमा)
- wp_days_ago_v3(); ?>
- ३ चैत्र २०७८, बिहीबार
म्याग्दी,३ फागुन । म्याग्दीमा हर्षोल्लासका साथ फागु पूर्णिमा मनाइएको छ । जिल्लाको बेनी, रघुगंगा, मंगला, धवलागिरी, मालिका र अन्नपूर्णको केन्द्रदेखि गाउ–ँगाउँसम्म सर्वसाधारणले होली मनाएका छन् । प्रत्येक बर्ष फागुन शुक्ल पुर्णिमाको दिनमा बालबालिकादेखि वृद्धवृद्धाले एकआपसमा रङ, अबिर लगाईदिने, नाच गान र मिठो परिका बनाएर खवाउने गरेर हर्षोल्लासका साथ फागु पूर्णिमा... पुरा पढ्नुहोस
गुराँससंग रमाउँदै विद्यार्थीहरु (फोटो फिचर)
- wp_days_ago_v3(); ?>
- २ चैत्र २०७८, बुधबार
म्याग्दी २ चैत । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा जंगलमा राताम्मे फुलेको लालीगुँरासंग रमाउँदै गरेका विद्यार्थीहरु । गाउँमा रहेको शिख मावि वरपर नै गुराँस फुलेपछि लोभलाग्दो देखिएको छ । घोडेपानी, पुनहिल जाने पदमार्गमा पर्ने शिख क्षेत्रमा पदमार्ग र सडक आसपासमै गुँराले जंगल राताम्मे बनेका छन् । तस्वीर सौजन्य हेमा पुर्जा ,... पुरा पढ्नुहोस
तीन महिने सिलाई कटाई सम्वन्धी स्तरोन्नती तालिम सम्पन्न
- wp_days_ago_v3(); ?>
- २९ फाल्गुन २०७८, आईतवार
म्याग्दी, २९ फागुन । रघुगंगा गाउँपालिका–२ राखु भगवतीमा तीन महिने ब्यावसायिक सिलाई कटाई सम्वन्धी स्तरोन्नती तालिम सम्पन्न भएको छ । गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तरगत गाउँपालिकाको आर्थिक सहयोगमा पुष १ गतेबाट ब्यावसायिक सिलाई कटाई तालिम सुरु भएको थियो । आईतबार वडा कार्यालयमा समापन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कमला... पुरा पढ्नुहोस
घनश्याम परियारको नेतृत्वमा रघुगंगामा दलित मुक्ति मोर्चा गठन
- wp_days_ago_v3(); ?>
- २१ फाल्गुन २०७८, शनिबार
म्याग्दी, २१ फागुन । रघुगंगा गाउँपालिकामा नेकपा माओवादी केन्द्र निकट नेपाल दलित मुक्ति मोर्चा गठन गरिएको छ । शनिबार रघुगंगा गाउँपालिकाको वडानम्वर ३ मालिकामा मोर्चाको प्रथम भेलाले घनश्याम परियारको नेतृत्वमा ४१ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो । मोर्चाको उपाध्यक्षमा विरबहादुर बसेल, उर्मिला परियार, राजु परियार, सचिवमा रिया विक, कोषाध्यक्षमा... पुरा पढ्नुहोस
कालीपुलमा अतिक्रमित सार्वजनिक जग्गा फिर्ता गर्न ताकेता
- wp_days_ago_v3(); ?>
- २० फाल्गुन २०७८, शुक्रबार
म्याग्दी, २० फागुन । बेनी नगरपालिका– ८ स्थित पुरानो कालीपुल बजारमा ब्यक्तिले अतिक्रमित गरेको सार्वजनिक जग्गा छोड्न ताकेता गरिएको छ । कालीपुलमा रहेको सार्वजनिक जग्गा ब्यक्तिले ओगटेपछि वडानम्वर ८ का जनप्रतिनिधि र नापी कार्यालयको प्राविधिक सहयोगमा छुट्याएको सार्वजनिक जग्गा फिर्ताका गर्न धरधनीलाई ताकेता गरिएको हो । कालीपुलस्थित पुरानो पुल नजिकमा... पुरा पढ्नुहोस
कालिगण्डकी नदीको पानी तानेर गलेश्वर मन्दिरमा स्नान गर्ने ब्यवस्था
- wp_days_ago_v3(); ?>
- १६ फाल्गुन २०७८, सोमबार
म्याग्दी, १६ फागुन । म्याग्दीको बेनी नगरपालिका–९ स्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाम मन्दिरभित्र कालीगण्डकी नदीको पानीले स्नान गर्न सुविधा बनाईएको छ । मन्दिरको दर्शनका लागि आउने भक्तजनलाई जोखिम मोलेर नदीमा स्नान गर्ने असुविधा भएपछि मन्दिर परिसरमै ‘लिफ्ट’ प्रविधिबाट पानी तानेर स्नान गर्ने व्यवस्था मिलाइएको हो। सोमबार म्याग्दीका प्रमुख जिल्ला अधिकारी... पुरा पढ्नुहोस
प्रेस सेन्टर बागलुङले सबै पालिकामा तालिम र प्रशिक्षण गर्ने
- wp_days_ago_v3(); ?>
- १५ फाल्गुन २०७८, आईतवार
बागलुङ, १५ फागुन । प्रेस सेन्टर नेपाल बागलुङको पुर्ण बैठक गलकोट नगरपालिका वडा नं १० पाण्डवखानीमा सम्पन्न भएको छ । बैठकले संगठनलाई समय सापेक्ष अगाडी बढाउँदै पत्रकारहरुको हक हित र अधिकारको निमित्त विभिन्न निर्णय गरेको छ । संगठनको गत कात्तिकमा बागलुङ बजारमा सम्पन्न सम्मेलनको समिक्षा गर्दै जिल्लाका १० वटै... पुरा पढ्नुहोस
मौवाफाटँमा माओवादीको कार्यालय स्थापनाः कांग्रेस र एमालेका नेता तथा कार्यकता प्रवेश (तस्विरसहित )
- wp_days_ago_v3(); ?>
- १४ फाल्गुन २०७८, शनिबार
म्याग्दी, १४ फागुन । नेकपा माओवादी केन्द्र रघुगंगा गाउँपालिका कमिटीले मौवाफाँटमा पाटी कार्यालय स्थापना गरेको छ। आगामी स्थानीय तह लक्षित गरे शनिबार मौवाफाँटमा स्थापना भएको पाटी कार्यालयको उद्घाटन गण्डकी प्रदेश सभा सदस्य विनोद केसीले गर्नुभएको हो । पाटी कार्यालय स्थापनाको अवसरमा नेकपा एमाले र नेपाली कांग्रेसबाट एक दर्जन बढी कार्यकर्ता... पुरा पढ्नुहोस
मनोरम धौलागिरि हिमाल ( तस्वीर)
- wp_days_ago_v3(); ?>
- १३ फाल्गुन २०७८, शुक्रबार
म्याग्दी १३ फागुन । म्याग्दीको पर्यटकीय स्थल टोड्केबाट देखिएको धौलागिरि हिमालको मनोरम दृष्य । मंगला, रघुगंगा गाउँपालिका र बेनी नगरपालिकाको समेत सिमा क्षेत्रलाई समेटिएको टोड्के पछिल्लो समय आन्तरिक पर्यटकहरुको आकर्षणको केन्द्र बन्न थालेको छ । यहाँबाट धौलागिरि र अन्नपूर्ण रेन्जका दर्जनबढी हिमशृङ्खलालाई अवलोकन गर्न सकिन्छ । तस्वीर : कमल खत्री पुरा पढ्नुहोस