मनोरम धौलागिरि हिमाल ( तस्वीर)

  • १३ फाल्गुन २०७८, शुक्रबार
  • 1173 पटक पढिएको

म्याग्दी १३ फागुन । म्याग्दीको पर्यटकीय स्थल टोड्केबाट देखिएको धौलागिरि हिमालको मनोरम दृष्य । मंगला, रघुगंगा गाउँपालिका र बेनी नगरपालिकाको समेत सिमा क्षेत्रलाई समेटिएको टोड्के पछिल्लो समय आन्तरिक पर्यटकहरुको आकर्षणको केन्द्र बन्न थालेको छ । यहाँबाट धौलागिरि र अन्नपूर्ण रेन्जका दर्जनबढी हिमशृङ्खलालाई अवलोकन गर्न सकिन्छ ।

तस्वीर : कमल खत्री