गुराँससंग रमाउँदै विद्यार्थीहरु (फोटो फिचर)

म्याग्दी २ चैत । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा जंगलमा राताम्मे फुलेको लालीगुँरासंग रमाउँदै गरेका विद्यार्थीहरु । गाउँमा रहेको शिख मावि वरपर नै गुराँस फुलेपछि लोभलाग्दो देखिएको छ ।

घोडेपानी, पुनहिल जाने पदमार्गमा पर्ने शिख क्षेत्रमा पदमार्ग र सडक आसपासमै गुँराले जंगल राताम्मे बनेका छन् ।
तस्वीर सौजन्य हेमा पुर्जा , शिक्षक शिख मावि

अन्य फोटो ग्यालरीमा जानुहोस्