धौलागिरी
बाग्लुङको बल्देधुरीमा होली खेल्ने क्रममा दुई समूहको झडप, दुई जनाको मृत्यु, केही वेपत्ता
- 3 बर्ष, 9 महिना अगाडि
- १५ चैत्र २०७७, आईतवार
बाग्लुङ,१५ चैत । बाग्लुङको बडिगार्ड गाउँपालिका-१० बल्देधुरीमा होली खेल्ने क्रममा सामान्य विवादहुँदा दुई समूहको झडपमा परि दुई जनाको मृत्यु भएको छ । बाग्लुङ, गुल्मी र प्युठानको सिमाना बडिगार्ड गाउँपालिका-१० बल्देधुरीमा होलीको अवसरमा भएको बनभोज कार्यक्रममा दुई समूहबीचको झडपमा नेपाली काङ्ग्रेसका जिल्ला नेता बर्ष ३६ का प्रकाश कुँवर र उनका साथी... पुरा पढ्नुहोस
‘रणबहादुर खत्री अक्षयकोष’बाट बालगृहमा खाद्यान्न सहयोग
- 3 बर्ष, 9 महिना अगाडि
- १३ चैत्र २०७७, शुक्रबार
म्याग्दी, १३ चैत । रघुगंगा गाउँपालिका–२ भगवतीका दिवंगत रणबहादुर खत्रीकाे स्मृतिमा उहाँका घर परिवारले स्थापना गरेकाे रणबहादुर खत्री अक्षयकोषबाट म्याग्दी बालगृहमा खाद्यान्न सहयोग गरिएकाे छ । खत्रीको स्मृतिमा स्थापना गरिएको अक्षयकोषबाट नेपाल बाल संगठनबाट संचालित म्याग्दी बालगृहमा बस्ने बालबालिकाहरुको लागि खत्री परिवारले १४ हजार रुपैयाको खाद्यान्न सामाग्री सहयोग गरेका हुन्... पुरा पढ्नुहोस
फागुन २७ र २८ गते बेनीमा नेपाल मगर विद्यार्थी संघको विस्तारित भेला हुने
- 3 बर्ष, 10 महिना अगाडि
- २२ फाल्गुन २०७७, शनिबार
म्याग्दी, २२ फागुन । नेपाल मगर विद्यार्थी संघको एघारौ राष्ट्रिय विस्तारित भेला फागुन २७ र २८ गते म्याग्दीको सदरमुकाम बेनीबजारमा हुने भएको छ । संघले शनिबार बेनीमा पत्रकार भेटघाट आयोजना गरेर विस्तारित भेलाको तयारीबारे जानकारी दिएका हुन् । अध्यक्ष बिष्णुकुमार थापाले फागुन २७ र २८ गते हुने भेलामा मातृभाषामा पठनपाठन,... पुरा पढ्नुहोस
विद्यार्थीद्वारा भागिरथीको बलात्कार र हत्यामा संग्लनलाई कारबाहीको माग
- 3 बर्ष, 10 महिना अगाडि
- २९ माघ २०७७, बिहीबार
म्याग्दी, २९ माघ । विद्यार्थीहरुद्वारा बैतडीकी १७ बर्षिय भागिरथी भट्टको बलात्कार र हत्यामा संलग्नको पहिचान र कारबाहीको माग गदै जिल्ला प्रशासन कार्यालय म्याग्दीमा ज्ञापन पत्र बुझाएका छन् । बेनीस्थित गणेशटोलमा रहेको लिटील गार्डेन एकेडेमी विद्यालयमा अध्ययनरत छात्राहरुको गठित गुणस्तर बृत्त समुहले प्रजिअ उमाकान्त अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउदै दोषीलाई... पुरा पढ्नुहोस
पोखरामा उपचारत धनबहादुर पाठकद्धारा सहयोगको अपिल
- 4 बर्ष, 2 महिना अगाडि
- ६ कार्तिक २०७७, बिहीबार
म्याग्दी, ६ कात्तिक । गण्डकी मेडिकल कलेज पोखरामा उपचारत बेनी नगरपालिका– २ खवरका धनबहादुर पाठकद्धारा सहयोग अपिल गरेका छन् । मृगौला कलेजो र रगतमा समस्या देखिएपछि असोज ३० गतेदेखि पोखरा आइसीयुमा रहेर उपचार गरिरहेका पाठकले आर्थिक सहयोग लागि अपिल गरेका हुन् । शिक्षक पेशा गरेर जिविकोपार्जन गरेका पाठकको उपचारका लागि... पुरा पढ्नुहोस
ढोरपाटन बाढी अपडेट : १२ को मृत्यु, ४२ बेपत्ता (नामावलीसहित)
- 4 बर्ष, 4 महिना अगाडि
- १८ भाद्र २०७७, बिहीबार
बागलुङ, १८ भदाै । ढोरपाटन नगरपालिकाको भुजीखोलामा बुधबार राती आएको बाढीमा परेर मृत्यु हुनेको संख्या १२ पुगेको छ । बाढीमा परि बेपत्ता हुनेको संख्या ४२ जना पुगेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार दिउँसो सम्ममा ४२ जना बेपत्ता भएको र यो संख्या अझै थपिन सक्ने देखिएको छ । बिहीबार... पुरा पढ्नुहोस
बागलुङमा भिषण बाढी : ४ को मृत्यु, दर्जन बढी मानिस बेपत्ता
- 4 बर्ष, 4 महिना अगाडि
- १८ भाद्र २०७७, बिहीबार
म्याग्दी, १८ भदौ । बागलुङमा भिषण बाढीले ठुलो जनधनको क्षति पु¥याएको छ । भारी वर्षा सँगै जिल्लाको ढोरपाटन नगरपालिकाको भुजीखोलामा गए राति आएको बाढीका कारण ४ जनाको मृतु भएको छ भने १३ जना भन्दा बढी बेपत्ता भएको प्रारम्भिक रिपोट प्राप्त भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार ४ जनाको... पुरा पढ्नुहोस
पहिरोले घर पुर्दा बागलुङमा तीन जनाको मृत्यु
- 4 बर्ष, 5 महिना अगाडि
- १३ श्रावण २०७७, मंगलवार
बागलुङ,१३ साउन । गयराति अविरल वर्ष संगै गएको पहिरोले घर पुर्दा बागलुङमा तीनजानको मृत्युभएको छ । जिल्लाको तमानखोला गाउँपालिका–२ का पान बहादुर बिकको घरमाथीबाट आएको पहिरोले घर पुर्दा उहाँका १३ बर्षिय छोरा खिम बहादुर बिक र १२ बर्षिया छोरी रिता बिकको मृत्यु भएको हो । मृतकहरुकी आमा होम कुमारी बिक... पुरा पढ्नुहोस
मंगलबार २२ जना कोरोना संक्रमित थपिएसंगै पर्वतमा संक्रमितको संख्या ६८ पुग्यो
- 4 बर्ष, 6 महिना अगाडि
- ९ असार २०७७, मंगलवार
पर्वत, ९ असार । पर्वतमा मंगलबार २२ जना कोरोना संक्रमित थपिएका छन् । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परिक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये एक जना स्वास्थ्यकर्मी छन् भने २१ जना भारतबाट आएर बसेका र अन्य सर्वसाधरण रहेको मेडिकल सुपरिटेण्डेण्ट शिशिर देबकोटाले बताउनुभयो । यो संगै... पुरा पढ्नुहोस
पहिरोले पुरिएर पाँचको मृत्यु, चार बेपत्ता
- 4 बर्ष, 6 महिना अगाडि
- ३२ जेष्ठ २०७७, आईतवार
पर्वतको कुश्मा नगरपापिलका–३ दुर्लुङको ढकालबारी भन्ने ठाउँमा शनिबार साँझ परेको भीषण वर्षासँगै बस्ती माथिबाट आएको पहिरोले पुरिएर पाँच जनाको मृत्यु भएको छ । पहिरोले पुरिएर चार बेपत्ता भएका छन् । शनिबार साँझ करिब दुई घण्टासम्म परेको मुसलधारे वर्षापछि आएको पहिरोमा पुरिएका ५८ वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती मीनकुमारी थापा र... पुरा पढ्नुहोस