धौलागिरी
जेसीजद्धारा बेनी बजार सरसफाई, सेना र प्रहरीलाई मास्क र सेनीटाइटर सहयोग
- 4 बर्ष, 9 महिना अगाडि
- ९ चैत्र २०७६, आईतवार
म्याग्दी, ९ चैत । म्याग्दी जेसीजले आईतबार बेनीबजार सरसफाई, जिल्ला प्रहरी कार्यालय र अर्थुङ्गेको श्रीबक्स गुल्मका सैनिकलाई मास्क, पञ्जा र सेनीटाइजर सहयोग गरेको छ । विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसबाट जोगिने र जोगाउने उद्देश्यले जेसिजको आयोजना र नेपाली सेनाको सहयोगमा बेनीबजार सरसफाई गरिएको हो । जिल्ला प्रहरी कार्यालयलाई १३०... पुरा पढ्नुहोस
जलजला गाउँपालिकामा कालोपत्रे सुरु
- 4 बर्ष, 9 महिना अगाडि
- ९ चैत्र २०७६, आईतवार
म्याग्दी, ९ चैत । पर्वतको जलजला गाउँपालिकाले ग्रामिण भेगका जनतालाई यातायात सेवालाई सहज बनाउन सडक कालोपत्रे सुरु गरिएको छ । गाउँपालिकाको वडानम्वर चार अन्तरगत मोहनचोकदेखि फड्केढुंगासम्म ४ किलोमिटर सडकमा कालोपत्रे, ढलान ग्रावेल काम सुरु गरेको हो । यस बर्ष गाउँपालिकाले १करोड ६८ लाख ५५ हजार रुपैयाको ठेक्का माच्छापुच्छे निर्माण सेवासंग... पुरा पढ्नुहोस
नेकपा बाँसखर्क कमिटीको सपथ ग्रहण सम्पन्न
- 4 बर्ष, 11 महिना अगाडि
- २६ पुष २०७६, शनिबार
पर्वत, २६ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जलजला गाउँपालिका १ नम्बर वडा कमिटीका पदाधिकारी र सदस्यहरुको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । शनिबार आयोजित पार्टीको पहिलो पूर्ण वैठकमा वडा कमिटीका पदाधिकारी र सदस्यहरुलाई गाउँपालिका कमिटीका अध्यक्ष दीपक आचार्यले सपथ ग्रहण गराउनुभएको हो । साविक एमाले र माओवादी केन्द्र... पुरा पढ्नुहोस
पुस्तक तथा स्टेशनरी ब्यवसायी म्याग्दीको १२ औँ साधारण सभा सम्पन्न
- 5 बर्ष, 12 दिन अगाडि
- १२ पुष २०७६, शनिबार
म्याग्दी, १२ पुस । नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ म्याग्दी शाखाको १२ औँ बार्षिक साधारण सभा शनिबार बेनीमा सम्पन्न भएको छ । म्याग्दी शाखाका अध्यक्ष मुकुन्दप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्यले गरेका थिए । १२ औँ साधारणसभाको सफलताको शुभकामना दिदै कर्माचार्यले... पुरा पढ्नुहोस
गौमहोत्सवको छैटौं दिनसम्म ३ करोड पाँचलाख संकलन
- 5 बर्ष, 27 दिन अगाडि
- २७ मंसिर २०७६, शुक्रबार
मिलनचोक, २७ मंसिर । पर्वतको जलजला गाउँपालिका ७ मिलनचोकमा जारी गौमहोत्सवको छैटौं दिनसम्म करिब ३ करोड पाँचलाख रुपैयाँ संकलन भएको छ । गण्डकी गोपाल गौशालाको आयोजनामा सञ्चालन गरिएको गण्डकी गोपाल गोरक्षा धनधान्याचल विराट् ज्ञानमहायज्ञ एवं गौमहोत्सव छैटौ दिन करिब ३० लाख रुपैयाँ दान प्राप्त भएको सचिवालयले जनाएको छ । महोत्सवको... पुरा पढ्नुहोस
पर्यटकको आकर्षणमा यारुजु भ्यूपोइन्ट
- 5 बर्ष, 1 महिना अगाडि
- २४ कार्तिक २०७६, आईतवार
म्याग्दी, २४ कात्तिक । मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनि गाउँमाथि रहेको यारुजु भ्युपोइन्ट पर्यटकहरुको आकर्षणमा परेको छ। दशै तिहारको अवसरमा मुस्ताङ घुम्न गएका पर्यटकहरु ३ हजार ७५० मिटर अग्लो डाडाँमा निर्माण गरिएको यारुजु भ्यूपोइन्टमा पुग्ने गरेका छन् । थकाली सभ्यताको अध्ययन गर्न सकिने ठिनि गाउँको होमस्टेमा पुगेका पर्यटक प्राकृतिक सम्पदाले भरिपुर्ण... पुरा पढ्नुहोस
सडक सुविधाले स्याउ विक्रिमा सहज
- 5 बर्ष, 2 महिना अगाडि
- ५ कार्तिक २०७६, मंगलवार
धिरन खत्री मुस्ताङ, ५ कात्तिक । हिमालपारिको जिल्ला मुस्ताङका स्याउ कृषकलाई सडक सुविधाले स्याउ विक्रिमा सहज गराएको छ । हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसग जोड्ने बेनी–जोमसोम सडक निर्माणपछि मुस्ताङको प्रमुख कृषि उत्पादन स्याउ ढुवानीमा सहज भएको हो । बेनी–जोमसोम सडक सञ्चालनले कृषकलको बगैचामा स्याउ कुएर जाने समस्या हटेको छ... पुरा पढ्नुहोस
नव उत्साही समुहको आयोजनामा ‘तेस्रो उत्साही कप’ हुने
- 5 बर्ष, 2 महिना अगाडि
- ३० आश्विन २०७६, बिहीबार
पर्वत, ३० असोज । जलजला गाउँपालिका –३ पर्वत बेनीमा नव उत्साही समुहको आयोजना तेस्रो उत्साही कप हुने भएको छ । शुभदिपावलीको अवसरमा फाइव ए– साइड फुटवल प्रतियोगिता कात्तिक ७ गतेदेखि १० गतेसम्म न्यु होराईजन आवसिय माविको प्रांगरणमा संचालन हुने पत्रकार सम्मेलन गरि क्लवले जानकारी दिएको छ । क्लवका अध्यक्ष सुरेन्द्र... पुरा पढ्नुहोस
मिस मुस्ताङको उपाधी मेलिनालाई
- 5 बर्ष, 3 महिना अगाडि
- ८ आश्विन २०७६, बुधबार
मुस्ताङ, ८ असोज । थाक खेलकुद तथा सांस्कृतिक विकास संस्थाले आयोजना गरेको मिस मुस्ताङ २०७६ को उपाधी मेलिना थकालीले जितेकी छिन् ।घरपझोङ गाउँपालिका–३ स्याङकी २० वर्षीया थकालीले अन्य ७ जना प्रतिस्पर्धीलाई पछि पार्दै मिस मुस्ताङको ताज पहिरिएकी हुन् । घरपझेङ गाउँपालिका–४ जोमसोमकी एलिना गुरुङ फस्ट रनरअफ र ताक्लुङकी मनिसा... पुरा पढ्नुहोस
फर्से धाइरीङ माविको भवन पुनःनिर्माण
- 5 बर्ष, 3 महिना अगाडि
- ७ आश्विन २०७६, मंगलवार
बेनी, ७ असोज । जलजला गाउँपालिका–७ मा रहेको फर्से धाइरीङ माविको कक्षा कोठा भवन पुनःनिर्माण भएको छ । २०७२ को भूकम्पले जिर्ण बनेको पुरानो भवन भत्काएर चार कोठे दुई तले भूकम्प प्रतिरोधी क्षमताको भवन पुननिर्माण भएको हो । राष्ट्रिय पुननिर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा), गाउँपालिका, कालीगण्डकी कोरीडोर... पुरा पढ्नुहोस