ताजा अपडेट
गाउँकै पाखो बारीमा समृद्धि खोज्दै युवा
- wp_days_ago_v3(); ?>
- १५ भाद्र २०७५, शुक्रबार
म्याग्दी, १५ भदौँ । घरखर्च चलाउन दैनिक सयौँ युवाहरु विदेश जाने क्रम बढिरहेको बेला एक युवा गाउँकै पाखो बारीमा समृद्धि खोजिहरेका छन् । केही समय विदेश बसेर स्वेदशमा फर्किएका रघुगंगा गाउँपालिका– २ एक्लीखेतका युवा बालकृष्ण केसीले आफ्नै पाखो खेतबारीमा निर्वाहमुखी खेतीलाई विस्थापित गर्दै ब्यवसायिक कृषि खेती सुरु गरेका छन् ।... पुरा पढ्नुहोस
जनप्रतिनिधि र कर्मचारीहरुबीच मैत्रीपूर्ण फुटबल
- wp_days_ago_v3(); ?>
- १५ भाद्र २०७५, शुक्रबार
बेनी १५ भदौ । राष्ट्रिय खेलकुद विकास परिषद्को ५५ औ स्थापना दिवसको अवसरमा शुक्रबार बेनीमा मैत्रीपूर्ण फुटबल खेल भएको छ । जिल्ला खेलकुद विकास समितिले बेनी नगरपालिकाका जनप्रतिनिधि र कार्यालय प्रमुख तथा कर्मचारीहरुबीच मैत्रीपूर्ण फुटबल भएको हो । कर्मचारीहरुको टोलीले जनप्रतिनिधिहरुको टोलीलाई २ का विरुद्ध ५ गोल गरेको थियो ।... पुरा पढ्नुहोस
सामुहिक लगानी भित्र्याउने प्रयासमा छौ : जुक्जाली
- wp_days_ago_v3(); ?>
- १५ भाद्र २०७५, शुक्रबार
म्याग्दीको मालिका गाउँपालिका ७ बिमको बाईन्दफाँटमा जन्मिएका ओमनारायण जुक्जाली हाल म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रियका उपाध्यक्ष तथा मोना बेनी लभ्लिहील पदमार्ग संयोजक हुनुहुन्छ । एनआरएनए कोरीयाको बरिष्ठ उपाध्यक्ष र मोनामा एक कार्यकाल सहकोषाध्यक्षको अनुभव सगालेका जुक्जाली बिदेशमा ब्यापार ब्यवसायका साथ साथै सामाजिक क्षेत्रमा पनी सक्रिय हुनुहुन्छ । मोनाको गतिबिधी,... पुरा पढ्नुहोस
सहकारीद्धारा दिवंगत सेयर सदस्यका परिवारलाई सहयोग
- wp_days_ago_v3(); ?>
- १५ भाद्र २०७५, शुक्रबार
बेनी १५ भदौ । मंगला गाउँपालिका २ बाबियाचौर स्थित प्रभु बचत तथा ऋण सहकारी संस्थाले दिवंगत सेयर सदस्यका परिवारलाई आर्थिक सहयोग गरेको छ । संस्थाका कोषाध्यक्ष भुपेन्द्र खत्री क्षेत्रीको यही भदौ ५ गते भएको निधनप्रती दुख व्यक्त गर्दै सञ्चालक समितिको निर्णय अनुसार २५ हजार रुपैया नगद आर्थिक सहयोग गरेको हो... पुरा पढ्नुहोस
युवा ईञ्जिनियरहरुको नेतृत्वमा सुपर घलेम्दी निर्माण हुँदै, पिपीए सम्झौता
- wp_days_ago_v3(); ?>
- १५ भाद्र २०७५, शुक्रबार
म्याग्दी १५ भदौ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा निर्माण हुन लागेको सुपर घलेम्दी जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री (पिपीए) सम्झौता भएको छ । ९.१४ मेगावाट क्षमत्ताको आयोजनाको प्रर्वद्धक कम्पनी सुपर घलेम्दी हाईड्रोपावर प्राली र नेपाल विद्युत प्राधिकरणका प्रतिनिधिबीच पिपीए सम्झौता भएको हो । हिउँदमा प्रति युनिट ८ रुपैया ४... पुरा पढ्नुहोस
बालिकाको उपचारमा समस्या
- wp_days_ago_v3(); ?>
- १५ भाद्र २०७५, शुक्रबार
बेनी १५ भदौ । बेनी नगरपालिका ५ बगुवाखोलामा मलद्धार नभएकी बालीकाको जन्म भएको छ । २० वर्षिय रुवीना कार्कीकी दुई महिने छोरीको उपचारमा समस्या भएको छ । २०७५ असार १६ गते चितवनको अस्पतालमा जन्मिएका बालिकाको मलद्धार नभएको र दिसा, पिसाब एकै ठाउँबाट निस्कने समस्या छ । आर्थिक अभावका कारण छोरीको... पुरा पढ्नुहोस
दुवाडीमा नयाँ खेल मैदान
- wp_days_ago_v3(); ?>
- १४ भाद्र २०७५, बिहीबार
बेनी, १४ भदाैँ ।म्याग्दीको रघुगंगा–८ दुवाडीमा खेल मैदान निर्माण भएको छ । वडा कार्यालयको पाँच लाख रुपैयाँ सहयोगमा स्थानीय काली बराह युवा क्लबले नयाँ खेल मैदान निर्माण गरेको हो । पुरानो खेल मैदान र विद्यालय एकै स्थानमा हुँदा विद्यार्थीहरुको पठनपाठन समस्या सिर्जना भएकोले नयाँ खेल मैदान निर्माण गरिएको क्लबका सचिब... पुरा पढ्नुहोस
विपन्न परिवारका तिन बालबच्चाको शिक्षाको जिम्मा लियो शिखरले
- wp_days_ago_v3(); ?>
- १४ भाद्र २०७५, बिहीबार
म्याग्दी, १४ भदौँ । बेनी नगरपालिका–६ अर्थुङ्गे भरालेका सुकमबासी तुल बहादुर बानियाँको निधन भएपछि विचल्लीमा रहेका तिन बालबच्चाको शिक्षाको जिम्मा शिखर अर्गनाईजेशन लिमिटेडले लिएको छ । शिखर अर्गनाइजेशन र माउण्ट एभरेष्ट माविको सहकार्यमा ८ बर्षिय ईश्वरी, ६ बर्षिय सरस्वती र ४ बर्षिय गणेश बानियाँको १ देखि १२ सम्मको शिक्षा सहयोग... पुरा पढ्नुहोस
प्रसुती सेवामा सास्तीः झिँका महिलाले मागे “बर्थीङ सेन्टर”
- wp_days_ago_v3(); ?>
- १४ भाद्र २०७५, बिहीबार
म्याग्दी, १४ भदौ । बर्थीङ सेन्टरको सुबिधा नहुँदा म्याग्दीको दुर्गम क्षेत्रका महिलाहरुलाई सास्ती भएको छ । भौगोलिक रुपमा बिकट बस्तीका स्वास्थ्य संस्थामा प्रसुती केन्द्रको सुबिधा नहुँदा सुत्केरी हुनका लागि हजारौ खर्च गरेर सहरी क्षेत्रमा पुग्न बाध्य भएका हुन् । गरिब, विपन्न र आर्थिक रुपमा कमजोर समुदायका महिला घरमै असुरक्षित रुपमा... पुरा पढ्नुहोस
दिवंगत आमाको स्मृतिमा बेनी अस्पताललाई रु ३० लाख बराबरको डायलाइसीस मेसिन सहयोग (भिडियो सहित)
- wp_days_ago_v3(); ?>
- १३ भाद्र २०७५, बुधबार
म्याग्दी, ११ भदौ । म्याग्दीका एक परिवारले दिवंगत आमाको स्मृतीमा बेनी अस्पताललाई रु ३० लाख बराबरको उपकरण मेसीन सहयोग गरेका छन् । रघुगंगा गाउँपालिका–२ तल्लाघरका मुकुन्द र माधव सुवेदीले दिवंगत आमा धनीदेवी सुवेदीको स्मृतिमा मिर्गौला पिडित रोगीहरुको उपचारमा प्रयोग गरिने डायलाइसीस मेसीन सहयोग गर्नुभएको हो । https://www.youtube.com/watch?v=nJhrgiQB4Z0&feature=youtu.be बुधवार अस्पतालमा आयोजित... पुरा पढ्नुहोस