ताजा अपडेट

राखु समाज बेल्जियमद्धारा क्यासरपिडित मल्ललाई रु १ लाख ५ हजार सहयोग

म्याग्दी ४ कात्तिक । म्याग्दीको रघुगंगा गाउँपालिका–२ निवासी स्तन क्यान्सरपिडित कृष्ण मल्ललाई राखु समाज बेल्जियमले आर्थिक सहयोग गरेको छ । बेलायतमा रहेका राखु भगवती र राखु पिप्लेका बासिन्दाहरुको साझा संस्था राखु समाज बेल्जियमले मल्लको उपचारार्थ रु १ लाख ५ हजार १६५ आर्थिक सहयोग गरेको हो । सो सहयोग रकम समाजका... पुरा पढ्नुहोस

राहुघाट जलविद्युत आयोजनाको ढिलासुस्ती हटाउन सरोकार समिति गठन

म्याग्दी, ४ असोज । ४२ मेगावाटको राहुघाट जलविधुत आयोजनाकोे दिलासुस्ती हटाउन ताराबहादुर शाहीको संयोजनमा रघुगंगा हाइड्रोपावर सरोकार समिति गठन गरिएको छ । नवसन्तोष सेवा युवा क्लवको आयोजनामा रघुगंगा गाउँपालिका– ३ का युवाहरुको उपस्थितमा सो समिति गठन गरिएको हो । राहुघाट जलविधुतको ढिलासुस्ती, जग्गा अवरोध, सडक तथा अन्य गतिविधिहरुमा हुने ढिलासुस्ती... पुरा पढ्नुहोस

अन्नपुर्ण गाउँपालिकाको विशेष गाउँसभाबाट ११ विद्येयक पारित

सुरेन गुरुङ पोखरेबगर ४ कात्तिक ।  म्याग्दीको अन्नपुर्ण गाउँपालिकाको विशेष गाउँसभाबाट विभिन्न ११ वटा विद्येयक पारित भएको छ । आईतवार गाउँपालिकाको केन्द्र पोखरेबगरमा सम्पन्न विशेष गाउँसभाले सभामा प्रस्तुत भएका कार्यविधि, निर्देशिका, नियमावली र ऐन लगायतका विद्येयकहरु पारित गरेको हो । गाउँसभाको गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा पुनले उद्घाटन गर्नुभएको थियो... पुरा पढ्नुहोस

महारानी युवा क्लवले दिवंगत पुर्व अध्यक्ष र खेलाडीकोे सम्झनामा भलिबल आयोजना

म्याग्दी, ३ कात्तिक । म्याग्दीको रघुगंगा गाउपालिका–३ रानीपौवामा महारानी युवा क्लवले स्व बुद्धिबहादुर मल्ल र राजेन्द्र कार्कीको सम्झनामा भलिबल प्रतियोगिता आयोजना गरेको छ ।असामयिक रुपमा दिवंगत भएका क्लवका पुर्व अध्यक्ष मल्ल र खेलाडी कार्कीको सम्झनामा शुभदिवालीको अवसरमा कात्तिक ६ गतेदेखि ८ गतेसम्म भलिबल प्रतियोगिता आयोजना गरिएको क्लवका संस्थापक अध्यक्ष देवराना... पुरा पढ्नुहोस

लुलाङमा दरखोला दोस्रो लघुजलविद्युत परियोजना उद्घाटन (फोटो फिचर)

सन्तोष गौतम लुलाङ ३ कात्तिक । धवलागिरी गाउँपालिका–२ लुलाङमा निर्माण भएको ४२ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत परियोजनाको आइतबार उद्घाटन गरिएको छ । बैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रको ८५ लाख, गाउँपालिकाको पचास लाख र स्थानीयबासीको बीस लाख रुपैयाँ बराबरको श्रमदानमा निर्माण भएको परियोजनाबाट ३६५ घरधुरी लाभान्वित भएका उपभोक्ता समितिका सचिव लालबहादुर... पुरा पढ्नुहोस

शिखमा ९२ बर्षै बृद्धले गरे गोरटो बाटो पुर्ननिर्माण

सेते तिलिजा पुन म्याग्दी, ३ कात्तिक । म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ५ स्थित शिखका ९२ बर्षिय बृद्धले गोरेटे बाटो पुर्ननिर्माण गरेका छन् । पाखाभूमे जाने पदमार्ग हिड्नलाई अलि गाहारो भएको कारणले शिख गाउँकै ९२ बर्षिय भुवानसिङ पुर्जाले गोरेटो बाटो पुर्न निर्माण गरेका हुन् । ब्रिटिस सेनामा भर्ती भएका शिख... पुरा पढ्नुहोस

बालविवाह : ‘हाम्रो सिकाई र समाजको अबस्था’

रञ्जना श्रेष्ठ कुनै पनि व्यक्तिले नयाँ सिप र ज्ञान हासिल गर्नु नै सिकाई हो । जिवनमा हरेक कुराबाट मानिसले सिकाई प्राप्त गरिहेको हुन्छ । सिकाई मानिसको व्यवहारमा स्थायी परिर्वतन हो । देखेको, सुनेका, पढेको र आफैं गरेको आधारमा व्यतिmले नयाँ कुरा सिक्दछ । चाहे त्यो सकारात्मक होस वा नकारात्मक होस्... पुरा पढ्नुहोस

मृगौला पीडित ठाकुर परियारलाई जापानबाट २० हजार सहयोग प्राप्त

  म्याग्दी, ३ कात्तिक । विगत ३ बर्षदेखि मृगौलामा समस्या देखिएका म्याग्दीको रघुगंगा गाउँपालिका– २ राखु भगवतीका २६ बर्षिय ठाकुर परियारलाई जापानबाट २० हजार सहयोग प्राप्त भएको छ । पढाइ तथा रोजगारको शिलशिलमा जापानमा रहेका रघुगंगा गाउँपालिका–२ सिजलगाउँका अस्विन भण्डारीको संयोजनमा सो रकम संकलन भएको हो । जापानमा रहेका  एघार... पुरा पढ्नुहोस

चार स्थानीय तहमा नेकपा म्याग्दीको एकैदिन प्रशिक्षण

म्याग्दी, ३ कात्तिक । नेपाल कम्युनिष्ट पाटी –नेकपा) म्याग्दीले चार स्थानीय तहमा अगुवा कार्यकता भेला तथा प्रशिक्षण कार्यक्रममा गरेको छ । दशैं, तिहार र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदानका साथै पार्टीका नीति निर्देशन, सरकारका काम र योजनालाई कार्यकर्ता माझ पु¥याउन अगुवा कार्यकता भेला गरेको हो । धवलागिरी गाउँपालिकाको ताकम, मालिकाको... पुरा पढ्नुहोस

नेकपा बेनी नगरपालिकाको अगुवा कार्यकर्ता प्रशिक्षण

म्याग्दी, २ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटि म्याग्दीले बेनी नगरपालिकाका अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेकपा बेनी नगरपालिका कमिटिको ब्यवस्थापनमा पाटी कार्यालयमा नगरका कार्यकर्ता, जनप्रतिनिधि र युवाहरुको उपस्थितमा प्रशिक्षण कार्यक्रम गरिएको हो ।  कार्यक्रममा नेकपाका नेताहरुले अनुशासनमा ध्यान दिन, एकताको भावनालाई बुझेर जनताको समस्या... पुरा पढ्नुहोस