ताजा अपडेट

छोराको जन्मदिनमा विद्यालयका छात्राहरुलाई निःशुल्क सेनेटरी प्याड सहयोग (फोटो फिचर)

बेनी १ मंसीर । म्याग्दी सदरमुकाम बेनीका एक व्यवसायीले आफ्नो छोराको जन्मदिनको अवसरमा प्रकाश माध्यमिक विद्यालयलाई निःशुल्क सेनेटरी प्याड वितरण गर्नुभएको छ । बेनीको गणेशटोलमा रहेको सुसन इम्पोरियमका सञ्चालक सुवर्ण रिजालले छोरा सोहनको जन्मदिनको अवसरमा १५० थान सनेटरी प्याड उपलब्ध गराउनुभएको हो । आईतवार विद्यालयमा आयोजित एक कार्यक्रममा म्याग्दी उद्योग... पुरा पढ्नुहोस

जोमसोम–कोरला सडक तीन दिन बन्द हुने

मुस्ताङ, १ मंसिर । राष्ट्रिय गौरवको कालिगण्डकी करिडोर सडक आयोजनाअन्तर्गत मुस्ताङको जोमसोम–कोरला सडक तीन दिन बन्द गरिने भएको छ । जोमसोम–कोरला निर्माणाधीन सडकको तेस्रो प्याकेजमा पर्ने समरको भिरदेखि झोखोलासम्मको सडक फराकिलो बनाउन मङ्सिर ५ देखि ७ गतेसम्म सवारी आवतजावत बन्द गर्न लागिएको हो । प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालको अध्यक्षतामा... पुरा पढ्नुहोस

म्याग्दीमा दुई लाख रुपैयाँको मिडियाकर्मी हितकोष स्थापना

म्याग्दी, ३० कात्तिक । म्याग्दीका सञ्चारकर्मीहरुको सहयोगका लागि दुई लाख रुपैयाँको मिडियाकर्मी हित कोष स्थापना गरिएको छ । म्याग्दी मिडीया सोसाईटीले शनिबार बेनीमा सम्पन्न तेस्रो सधारणसभाबाट गत वर्ष स्थापित एक लाख रुपैयाँको अक्षयकोषमा यस वर्ष एक लाख रुपैयाँ थप गर्दै ब्याजसहित कोषमा दुई लाख २१ हजार रुपैयाँ रहेको सोसाइटीले जनाएको... पुरा पढ्नुहोस

म्याग्दी मिडिया सोसाईटीको तेस्रो साधारसभा ( फाेटाेफिचर )

म्याग्दी, ३० कात्तिक । म्याग्दी मिडियो सोसाईटीको तेस्रो साधारणसभा शनिबार बेनीमा सम्पन्न भएको छ । साधारसभाको उद्घाटन गर्दै गण्डकी प्रदेशका सांसद विनोद केसीले जिल्लाको विकास निर्माणमा भएको ढिलासुस्ती, पर्यटन, शिक्षा र स्वास्थ्यमा जिल्लामा क्रियाशिल संचार माध्यम र पत्रकारको भुमिका रचनात्मक भएको बताए । उनले बजेट अभावले राष्ट्रिय, प्रदेश र जिल्लाका... पुरा पढ्नुहोस

मिडिया सोसाइटी अवार्ड आचार्यलाई

म्याग्दी, ३० कात्तिक । म्याग्दीका क्रियाशिल पत्रकार ठाकुरप्रसाद आचार्य मिडिया सोसाईटी अवार्डबाट पुरस्कृत भएका छन् । म्याग्दी मिडिया सोसाईटीको तेस्रो साधारण सभाको अवसरमा सो अवार्डद्धारा आचार्यलाई पुरस्कृत गरिएको हो । सोसाईटीले हरेक बर्ष प्रदान गरिने अवार्ड जिल्लामा रहेका संचारमाध्यममा एक दशक भन्दा बढी समयसम्म क्रियाशिल रहेका उतकृष्ट पत्रकारलाई प्रदान गर्ने... पुरा पढ्नुहोस

प्रणय गजलकार प्रकट पंगेनी ‘शिव’ बेनीमा

म्याग्दी, २९ कात्तिक । पछिल्लो समय म्याग्दीमा विभिन्न साहित्य संगठनहरुले फरकफरक साहित्यिक स्वादहरु पस्कदै पछिल्लो युवापुस्तालाई साहित्यतर्फ आर्कषित गर्दै आएका छन् । त्यस्तै शुक्रबार म्याग्दीका सदरमुकाम बेनीमा प्रणय गजलकार प्रकट पंगेनी शिवको उपस्थितमा दर्जनौ प्रेममय गजलबाचनले उपस्थित साहित्य अनुरागिहरुलाई आनन्द दिलाएका थिए । युवा सञ्जाल म्याग्दीको आयोजना र म्याग्दी साहित्य... पुरा पढ्नुहोस

पर्यटकीय सम्भावना बोकेको दुर्गम क्षेत्र बगर गाउँमा सोलारबाट विद्युतिकरण

  म्याग्दी२९ कात्तिक । म्याग्दीको पर्यटकीय सम्भावना बोकेको विकट र दुर्गम क्षेत्रमा पर्ने बगर गाउँमा सोलारबाट विद्युतिकरण गरिएको छ । धवलागिरी गाउँपालिका–४ मा पर्ने बगर गाउँमा १६ किलोवाट क्षमताको सोलार पलान्ट जडान गरेर विद्युतिकरण गरिएको हो ।७५ लाख रुपैयाँका लागतमा निर्माण भएको योजनाबाट बगर, मिस्तुङ र जेल्तुङका ५२ घरधुरी लाभान्वित... पुरा पढ्नुहोस

लटरम्भ झुलेको धान खेत

म्याग्दी,२९ कात्तिक । अन्नपुर्ण र निलगिरि हिमालसंगै म्याग्दीको रघुगंगा गाउँपालिका–२ राखु भगवतीमा लटरम्भ झुलेको धान । तस्विरसहित । पुरा पढ्नुहोस

भलिबलमा  च्याम्पियन बन्यो  नेपाल 

काठमाडौँ । नेपाली महिला भलिबल टोलीले एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । बंगलादेशको ढाकामा शनिबार भएको फाइनल खेलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराउँदै नेपाल च्याम्प्यिन बनेको हो । नेपाली महिला भबिललमा यो पहिलो अन्तर्राष्ट्रिय उपाधि पनि हो । ऐतिहासिक उपाधि जित्ने... पुरा पढ्नुहोस

सिंगा तातोपानीमा होटल हटस्प्रीङ्गको शिलान्यास

म्याग्दी, २८ कात्तिक । बेनी नगरपालिका–४ सिंगा तातोपानी बजारमा आइडिसिसहित १५ करोड लगानीमा निर्माण हुने होटल हटस्प्रीङ्गको शिलन्यास गरिएको छ । होटल श्रेष्ठ हटस्प्रीङ्ग प्रालीको लगानीमा १८ महिना सम्पन्न गर्ने लक्षसहित निर्माण गर्न लागिएको होटलको शिलान्यास बेनी नगपालिका– ४ का वडाअध्यक्ष गोविन्द्र पौडेलले गरेका हुन् । प्रालीको अध्यक्ष श्रेष्ठको अध्यक्षतामा... पुरा पढ्नुहोस