ताजा अपडेट

सहमति कार्यान्वयन नभएपछि स्थानीयले रघुगंगा हाइड्रो कार्यालयमा तालाबन्दी

म्याग्दी, ३२ साउन । म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेमा निर्माणधिन ४० मेगावाटको रघुगंगा हाइड्रो पावरमास्थानीयले तालाबन्दी गरेका छन् । रघुगंगा हाइड्रो पावर  निर्माण कम्पनीले स्थानीयले गरेको सम्झौता कार्यान्वयनमा बेवास्ता गरेपछि तालाबन्दी गरेका हुन् । सुरुङमार्ग निर्माण गर्दा जोखिममा परेको बस्तीलाई संरक्षण तथा स्थानान्तरण साचो नदेखाएपछि स्थानीयले निमाणधिन हाईड्राको स्थानीयले तालाबन्दी गर्ने... पुरा पढ्नुहोस

शान्ति सुरक्षा र शुसासन कायम राख्ने प्रजिअ अधिकारीको प्रतिवद्धता

म्याग्दी, ३२ साउन । म्याग्दीमा नवआगन्तुक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जिल्लामा शान्ति सुरक्षा र शुसासन कायम राख्ने प्रतिवद्धता गर्नुभएको छ । आईतबार जिल्लामा क्रियाशिल पत्रकारहरुको भेटघाट कार्यक्रममा प्रजिअ अधिकारीले सो प्रतिवद्धता जनाउनुभएको हो । उहाँले रचनात्मक रुपमा जिल्लाको विकास, कोरना नियन्त्रणमा र विद्युत समस्यालाई निराकरणमा प्राथमिकता हुने बताउनुभयो ।... पुरा पढ्नुहोस

स्थानीयको नजरमा रघुगंगा हाईड्रो

रमेश गुरुङ म्याग्दी, ३१ साउन । पचास दसकको मध्यतिरबाट निर्माणको प्रकृया सुरु भयको राहुघाट जलबिधुत आयोजनाले लामो समय लगायर १२ बर्सपछि आवस्यक जग्गा अधिकरण गरी कार्यालय र कर्मचारी आवास निर्माण गरिसकेको छ। निर्माण को काम सुरु गर्न लाग्दा सिविलको काम गर्ने भनिएकोे भारतिय कम्पनी आइभिआर सि एल कम्पनीले काम नगरि... पुरा पढ्नुहोस

भूतपूर्व सैनिक सहकारीको मौवाफाँटमा सेवा केन्द्र संचालन

म्याग्दी,३१ साउन । बेनीमा रहेको भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्थाले रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा सेवा केन्द्र संचालनमा ल्याएको छ । रघुगंगा ३ मा रहेको मौवाफाँट बचत तथा ऋण सहकारी संस्थासंग हालै एकीकरण गरेको सहकारीले औपचारीक रुपमा शनिबारदेखि सेवा केन्द्र संचालन ल्याएको हो । सेवा केन्द्रको उद्घाटन गर्दै सहकारीका... पुरा पढ्नुहोस

मंगलाघाटमा बाढीको बितण्डा : एकदर्जन घरहरुमा क्षति

म्याग्दी ३१ साउन । बेनी नगरपालिका–७ स्थित मंगलाघाट बजारमा शुक्रबार राती अविरल बर्षासंगै माथिबाट आएको बाढीले एकदर्जन घरसहित विभिन्न पुर्वाधारमा जोखिम बढाएको छ । बेनी–अर्थुङ्गे सडकको भल कुरिलाखर्क र आँपरुख खण्डमा खसेको पहिरोमा मिसिएर मंगलाघाटमा निजी घर, खानेपानी आयोजना, धार्मिक स्थल महारानी थान, सत्यसाइकेन्द्र, खेलमैदान र सडकमा क्षतिसंगै जोखिम बढाएको... पुरा पढ्नुहोस

कतारमा एक कम्पनीले ४ उत्कृष्ट नेपाली कामदारलाई गर्यो पुरस्कृत

तिलु शर्मा पौडेल /दोहा कतार, ३० साउन । लामो समय देखि कतारमा काम गर्दै चार नेपालीलाई एक स्थानीय कम्पनीले नगदले पुरस्कृत गरेको छ । आइओएस प्रमाणित कम्पनी नासर अल अलि एन्टरप्राइजेजले आफ्ना चार नेपाली कामदारहरूलाई पुरष्कृत गरेको हो । पुरस्कृत हुने नेपालीहरुमा अबीर बहादुर राई, पञ्चे राई, छिरिङ राई र... पुरा पढ्नुहोस

सिन्धुपाल्चोक पहिरो : बेपत्ता ३८ जनाको पहिचान खुल्यो

काठमाडौँ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदिमा पहिरोले पुरिएर हराइरहेका ३८ जनाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी माधव काफ्लेका अनुसार पहिरोमा परी अहिलेसम्म ५ जनाको शव भेटिएको छ । तर, उनीहरुको सनाखत भएको छैन । बेपत्ता हुनेहरुमा छविलाल दोङ, सोमरानी दोङ, धनलक्ष्मी, शिरमाया दोङ, विवरानी दोङ, साहिँली दोङ,... पुरा पढ्नुहोस

मर्मतपछि गलेश्वरको बेलिब्रिज पुल सञ्चालनमा

म्याग्दी, ३० साउन । बेनी–जोमसोम सडक अन्तरगत म्याग्दीको गलेश्वर स्थित बेलिब्रिज पुल मर्मतपछि संचालनमा आएको छ। गत असार २५ गते रघुगंगा नदीमा आएको बाढीले भत्काएको पुलको एकतर्फको जिप मर्मतपछि पुल सञ्चालन आएको हो ।मर्मतपछि हलुका सवारी साधन सञ्चालनका लागि खुला गरिएको बेनी–जोमसोम सडक आयोजनाले जनाएको छ । आयोजना प्रमुख अशोक... पुरा पढ्नुहोस

सिन्धुपाल्चोक पहिरो : ३८ जना बेपत्ता, ३७ घर पुरियो

काठमाडौँ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदिमा पहिरोमा पुरिएर बेपत्ता हुनेको संख्या ३८ पुगेको छ । ३७ घर पहिरोले पुरिएको र ३८ जना बेपत्ता भएको जुगल गाउँपालिकाकी उपाध्यक्ष सीर्जना तामाङले जानकारी दिइन् । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा नेपाली सेनाको हेलिकप्टमा लिदी पुगेका छन् । झिर्कु बेसक्याम्पबाट नेपाली सेनाको टोली उद्दारका लागि घटनास्थल... पुरा पढ्नुहोस

सिन्धुपाल्चोक पहिरो : जुगलमा १३ जना बेपत्ता

सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा पहिरोमा परेर १३ जना सम्पर्कविहिन भएका छन् । पहिरोले पुरिएका १३ घरमध्ये पाँच परिवारका १३ जना सम्पर्कविहीन भएको जुगल गाउँपालिकाका योजना अधिकृत रामबावु नेपालले  जानकारी दिए ।   पहिरोले घरमा पुरिएका आफै निस्कन सक्ने स्थानिय निस्केर लप्सेचौरमा सुरक्षित ठाउँमा गएर बसेका छन् । पहिरोको कारण ३०... पुरा पढ्नुहोस