ताजा अपडेट

बेनी सिटीद्घारा बालगृहमा सहयोग रकम हस्तान्तरण

म्याग्दी ३ माघ । विभिन्न सामाजिक कार्यहरुमा क्रियालिश लायन्स क्लब अफ बेनी सिटीले तृप्ती फाउन्डेसनका संस्थापक हरि राम्जाली ज्यूको सहयोगमा नेपाल बाल संगठन म्याग्दी अन्तर्गत रहेको म्याग्दी बालगृहमा आर्थिक सहयोग गरेको छ । बालगृहमा रहेका बाल बालिकाहरुको पठन पाठनमा सहयोग पु¥याउने उदेश्यले नगद रु ३० हजार नगद सहयोग हस्तान्तरण गरिएको... पुरा पढ्नुहोस

विपद उद्दारका सारथि शेरचनलाई सम्मान

सुन्दरकुमार थकाली जोमसोम ३ माघ । २३ औ राष्टिय भुकम्म सुरक्षा दिवसको अवसरमा बेनी–जोमसोम सडकखण्डमा कार्यरत सडकका सुपरभाईजर, बिपद उद्दारका सारथि ईन्द्रसिङ शेरचनलाई सम्मान गरिएको छ । बर्सेनि वर्षातको समयमा बेनी – जोमसोम ७६ किमि सडकमा पटक – पटक बाढी, पहिरो र नदि कटानले सडक अवरुद्द हुँदा निश्वार्थभावले खटिए बापत... पुरा पढ्नुहोस

कप्तान अरुणा शाहीलाई गण्डकी प्रदेशद्वारा १ लाख नगद सहित सम्मान

पोखरा, ३ माघ । नेपाल भलिवल टिमकी कप्तान अरुणा शाहीलाई पोखरामा एक कार्यक्रमका विच भव्य सम्मान गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्चद्वारा गत पौष २८ गते सम्पन्न एनएसजेएफ पल्सर स्पोर्टस अवार्डमा पिपल्स च्वाइस विद्यामा जित हासिल गरेकी शाहीलाई गण्डकी प्रदेश सरकारले अरुणालाई खेलाडी प्रोत्सहान स्वरुप नगद १ लाख प्रदान... पुरा पढ्नुहोस

फेन्सी ब्यवसायी शर्माद्धारा आवासीय बिद्यालयका बिपन्न बालबालिकालाई सहयोग

बेनी, २ माघ । बेनीका कपडा तथा फेन्सी ब्यवसायी दामोदर शर्माले धवलागिरी गाउँपालिका–७ शिवाङमा सञ्चालित हेम आवासीय माविका बिपन्न बिद्यार्थीहरुलाई पोशाक सहयोग गर्नुभएको छ ।  डि.एण्ड जी फेन्सीका सञ्चालक शर्मा र उहाँकी श्रीमति गिता रिजालले धवलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुनलाई शुक्रबार छ जना बालबालिकाहरुका लागि एक/एक सेट पोशाक उपलब्ध गराउनुभयो... पुरा पढ्नुहोस

विदाइ भएर जाँदै गर्दा प्रनाउ कुँवरले भने ‘म्याग्दीको परोपकार संस्कृति गहना हो’ (भिडियो)

म्याग्दी १ माघ । म्याग्दीमा एक बर्षे कार्यकाल पुरा गरि सरुवा भएर जाँदै गर्दा जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरिक्षक किरणजंग कुँवरले म्याग्दीको परोपकारी भावनाबाट आफु प्रभावित बनेको प्रतिकृया दिनुभएको छ । आफ्नो एक बर्षे कार्यकालका कार्यसम्पादन र कार्यसम्पादनका क्रममा आएका अप्ठ्याराहरुबारे सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रनाउ कुँवरले... पुरा पढ्नुहोस

जिल्ला प्रहरी कार्यालयमा नागरिक सहायता र स्तनपान कक्ष स्थापना (भिडियो सहित)

https://www.youtube.com/watch?v=rf_6ZuCFSCY   म्याग्दी १ माघ । जिल्ला प्रहरी कार्यालय म्याग्दीमा नागरिक सहायता कक्ष र स्तनपान कक्ष स्थापना गरिएको छ । कार्यालयमा आउने सेवाग्राहीको सुविधाका लागि रघुगंगा गाउँपालिकाको आर्थिक सहयोगमा कार्यालयले उक्त दुई कक्ष स्थापना गरेको हो । कार्यालय परिसरमा निर्मित सुविधासम्पन्न सहायता कक्ष र स्तनपान कक्षका लागि रघुगंगा गाउँपालिकाले रु... पुरा पढ्नुहोस

मुस्ताङका थकालीलाई सृजनशील पत्रकारिता पुरस्कार

बागलुङ १ माघ । सिर्जनशील पत्रकारिता पुरस्कार मुस्ताङका पत्रकार सुन्दरकुमार थकालीलाई प्रदान गरिएको छ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको १४ औं वार्षिक साधारणसभाका अवसरमा घोषणा गरेको उक्त पुरस्कार आज एक समारोहका बीच प्रदान गरिएको छ । आदर्श सञ्चारका सह–सम्पादक पत्रकारद्वय सिर्जना पन्त र सन्तोष क्षत्रीले २०७१ सालमा स्थापना... पुरा पढ्नुहोस

आज माघे सङ्क्रान्ति पर्व मनाइँदै

म्याग्दी १ माघ । प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे (मकर) सङ्क्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी मनाइँदै छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई माघे (मकर) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि... पुरा पढ्नुहोस

जिल्लास्तरीय समन्वयात्मक बैठकबाट २० बुदे घोषणापत्र जारी

  म्याग्दी, २९ पुष । म्याग्दीका सबै स्थानीय तहका प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र सुरक्षा अधिकारी सहभागि समन्वयात्मक बैठकले २० बुदे घोषणापत्र जारी गरेको छ ।जिल्ला प्रशासन कार्यालयले मंगला गाउँपालिकासँग समन्वय गरेर बाबियाचौरमा मंगलबार आयोजना गरेको बैठकले सुरक्षा, सेवा प्रवाह, बिकास निर्माण सम्बन्धी बिषयलाई समेटेर घोषणापत्र जारी... पुरा पढ्नुहोस

अरुणा शाहीले पिपुल्स च्वाईस अवार्ड जितिन

म्याग्दी, २८ पुस । राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीले पिपुल्स च्वाईस अवार्ड जितेकी छन् । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको को पिपुल्स च्वाइस अवार्ड जितेकी हुन् । ललितपुरको सातदोबाटोस्थित कराते हलमा मंगलबार आयोजना भएको अवार्ड कार्यक्रममा अरुणाले पिपल्स च्वाइस अवार्ड हात पारेकी हुन् । जनताको मत तथा... पुरा पढ्नुहोस