खुलेको अन्नपूर्ण हिमाल ( तस्बिर)
- ३० माघ २०७७, शुक्रबार
- 1596 पटक पढिएको
बेनी, ३० माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाबाट देखिएको खुलेको अन्नपूर्ण हिमाल । पछिल्लो साता परेको हिमपातको कारण हिमालमा हिउँ बढेपछि हिमाल मनमोहक देखिने गरेको छ ।
तस्बिर कमल खत्री