ताजा अपडेट
पर्वतमा थपिए काेराेना संक्रमित, गण्डकी प्रदेशमा संक्रमितकाे सँख्या २९४ पुग्याे
- 4 बर्ष, 8 महिना अगाडि
- ४ असार २०७७, बिहीबार
म्याग्दी ४ असार । गण्डकी प्रदेशमा काेराेना संक्रमितकाे संख्या बढ्दै गएकाे छ । पर्बत जिल्ला, कुश्मा नगरपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहनुभएका बर्ष ४२ का १ जना पुरुष र बर्ष २० का १ जना महिलामा कोरोना संक्रमणको पुष्टि भएको छ | त्यस्तै मोदी गाउँपालिका स्थायी ठेगाना भई... पुरा पढ्नुहोस
धवलागिरी गाउँपालिकाको मुदी सडक सञ्जालले जोडियो
- 4 बर्ष, 8 महिना अगाडि
- ३ असार २०७७, बुधबार
म्याग्दी ३ असार । म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदी सडक सञ्जालले जोडिएको छ । गाउँपालिकाको केन्द्र रहेको मुनादेखि सडक विस्तार सुरु भएको तीन बर्षपछि मात्रै मुदीमा सडकको ट्याक खुलेको हो । गाउँपालिकाले विनियोजन गरेको रु २० लाख र प्रतिनिधि सभा साँसद भुपेन्द्र थापा मार्फत स्थानीय विकास साझेदार कार्यक्रम अन्र्तगतको रु ३०... पुरा पढ्नुहोस
बुधवार अहिलेसम्मकै धेरै ५८६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या सात हजार नाघ्यो
- 4 बर्ष, 8 महिना अगाडि
- ३ असार २०७७, बुधबार
काठमाडौं ३ असार । बुधवार नेपालमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप ५८६ कोरोना संक्रमित भेटिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बुधबारको नियमित प्रेस ब्रिफिङमा संक्रमितको कूल संख्या सात हजार १७७ जना पुगेको जानकारी दिए । उनका अनुसार, हालसम्म... पुरा पढ्नुहोस
पर्वतको दुर्लुङमा पहिरोमा पुरिएका बालकको शव ५ दिनपछि भेटियो
- 4 बर्ष, 8 महिना अगाडि
- ३ असार २०७७, बुधबार
पर्वत ३ असार । पर्वत जिल्लाको कुश्मा नगरपालिका–३ दुर्लुङको काहुलेमा गएको पहिरोमा पुरिएर वेपत्ता एक बालकको शव पाँच दिनपछि भेटिएको छ । पहिरोमा हराएका १४ वर्षीय जेनिश विकको शव आज बिहान फेला परेको हो । शनिबार राति आएको पहिरोले पुरिएर बेपत्ता भएका बालकको खोजीका लागि चार दिनसम्म सुरक्षाकर्मी र स्थानीयवासी... पुरा पढ्नुहोस
पर्यटकीय गन्तव्य घुम्टे जोड्ने पदमार्ग निर्माण कार्य सुरु
- 4 बर्ष, 8 महिना अगाडि
- ३ असार २०७७, बुधबार
थम्मन थापा बागलुङ ३ असार। धार्मिक तथा पर्यटकीय गन्तव्य घुम्टे पुग्ने पर्यटन पदमार्ग निर्माणले निरन्तरता पाएको छ । गत वर्ष गलकोट नगरपालिका वडा नं ७ मल्म अजिराखर्क देखि गोठाल्ने सम्म झण्डै १ किलोमिटर पर्यटन पदमार्ग निर्माण गरिएको थियो । यस वर्ष बाँकी रहेको कामलाई निरन्तर अगाडि बढाइएको छ । अहिले... पुरा पढ्नुहोस
म्याग्दीका थप १५ जनाकाे स्वावको पीसीआर रिपोर्ट नेगेटीभ
- 4 बर्ष, 8 महिना अगाडि
- २ असार २०७७, मंगलवार
म्याग्दी, २ असार । भारतबाट आएका समेत गरि बेनीको क्वारेनटाइनमा बसेकाहरुमध्ये थप १५ जनाको स्वाव पीसीआर परिक्षणको रिपोर्ट नेगेटिभ आएको छ । जेठ २५ गते पीसीआरका लागी स्वाब नमुना संकलन गरिएका भारतबाट आएका १२ जना, एम्बुलेन्स चालक एक र मजदुर दुई जना गरि १५ जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय... पुरा पढ्नुहोस
नेपालमा कोरोना संक्रमितको संख्या साढे ६ हजार नाघ्यो
- 4 बर्ष, 8 महिना अगाडि
- २ असार २०७७, मंगलवार
काठमाडौं २ असार । नेपालमा पछिल्लो २४ घण्टामा थप ३८०जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले मंगलबारको नियमित प्रेस ब्रिफिङमा कोरोनाका थप संक्रमित थपिएको जानकारी दिएका हुन् । देशका विभिन्न प्रयोगशालमा भएको परीक्षणमा थपिएका नयाँ संक्रमितसंगै कुल संक्रमितको संख्या ६ हजार ५ सय... पुरा पढ्नुहोस
म आगो हुदा हजुर पानी,हजुर आगो हुदा म पानी बनम नि हुन्न ?
- 4 बर्ष, 8 महिना अगाडि
- २ असार २०७७, मंगलवार
सृजना पौडेेल,म्याग्दी । कहिले काहीँ यस्तो होला मेरो गल्ती नि हुन्न हजुर पनि सायद सधैं सहि हुनुहुन्न, दुबै आगो भए त पोल्छ नि, जल्छ सम्बन्ध म आगो हुदा हजुर पानी,हजुर आगो हुदा म पानी बनम नि हुन्न ?? म हजुरलाई बुझ्ने कोसिस गर्छु,सकभर हजुर धेरै बोल्न नपरोस आखाँ पढ्ने कोसिस... पुरा पढ्नुहोस
होटललाई डिजीटलाइज गर्न येस्सूनर एप
- 4 बर्ष, 8 महिना अगाडि
- २ असार २०७७, मंगलवार
सन्दिप शर्मा म्याग्दीे । म्याग्दीमा होटल वयवसायिहरुलाई एकिकृत गर्न येस्सुनर एप आउने भएको छ । जिल्ला भित्र सञ्चालित होटलहरुलाई डिजिटलाइज गर्ने उदेश्यका साथ येस्सूनर एप ल्याउन लागिएको एपका म्याग्दी कोअडिनेटर प्रज्वल शर्माले बताउनु भयो । यो एपमा होटलहरुको विवरण, होटलको कोठाको फोटा, होटलमा उपल्ब्ध हुने खानाको परिकारहरुको विवरण र शुल्क,... पुरा पढ्नुहोस
गण्डकी प्रदेश सरकारले घोरेपानीमा गुराँस पार्क बनाउने
- 4 बर्ष, 8 महिना अगाडि
- १ असार २०७७, सोमबार
म्याग्दी १ असार । म्याग्दीको प्रमुख पर्यटकीय स्थल घोरेपानी क्षेत्रमा गुराँस पार्क बनाईने भएको छ । अन्नपूर्ण चक्रिय पदमार्गले समेटिएको अन्नपूर्ण गाउँपालिका –६ मा अवस्थित घोरेपानीमा गुराँसको संरक्षण र पर्यटन प्रवद्र्धनका लागि गुराँस पार्क बनाउन लागिएको हो । गण्डकी प्रदेश सरकारले सोमबार सार्वजनिक गरेको बजेटमा घोरेपानीमा गुराँस पार्क बनाउन आबश्यक... पुरा पढ्नुहोस