ताजा अपडेट

आज तिहारको भाइटीका, बिहान ११ः०२ मा भाइटीकाको उत्तम साइत

म्याग्दी २० कात्तिक ।  आज तिहारको भाइटीका । यस वर्षको भाइटीकाको उत्तम साइत शनिबार बिहान ११ः०२ मिनेटमा रहेको छ । नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीका अनुसार भाइटीकाको टीका दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ः०२ बजेको अभिजित् मुहूर्तको समय उत्तम रहेको छ ।... पुरा पढ्नुहोस

म्याग्दीमा नेपाल सम्बत ११४२ को अवसरमा शुभकामना आदानप्रदान

बेनी, १९ कात्तिक । म्याग्दीमा शुक्रबार नेपाल सम्बत ११४२ को स्वागत गरिएको छ । नेपाल भाषा मंकाःखलले जिल्ला सदरमुकाम बेनी बजारमा झाँकी सहितको ¥याली र शुभकामना आदानप्रदान गरेर नेपाल सम्बत ११४२ को स्वागत गरेको हो । धिमेबाजा सहितको ¥यालीले बेनी बजार परिक्रमा गरी खलको निर्माणाधिन सभाहलमा पुगेर औपचारिक कार्यक्रममा परिणत... पुरा पढ्नुहोस

स्व.हरिश्चन्द्र वाग्ले क्रियाशील महिला पत्रकारिता पुरस्कार रेग्मीलाई प्रदान

म्याग्दी १९ कात्तिक । क्रियाशील पत्रकार महिला (डब्लु डब्जु जे ) गण्डकी प्रदेश समितिद्वारा संचालित स्व .हरिश्चन्द्र वाग्ले क्रियाशील महिला पत्रकारिता पुरस्कार म्याग्दीका पत्रकार रेखाकौशल रेग्मीलाई प्रदान गरिएको छ। विहिवार एक कार्यक्रम वीच गण्डकी प्रदेश सरकारका कानुन ,संचार तथा प्रदेशसभा मामिला मन्त्री विन्दु कुमार थापाले उहाँलाई पुरस्कार प्रदान गर्नुभएको हो... पुरा पढ्नुहोस

गुर्जामा स्वास्थ्य शिविरबाट एक सय बढी लाभान्वित

म्याग्दी १९ कात्तिक । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा आयोजित निशुल्क स्वास्थ्य शिविरबाट एक सय बढी लाभान्वित भएका छन् । कोरियन नागरिक जङयोङ चोल र लिङ जङभी को आर्थिक सहयोगमा शुक्रवार निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । गुर्जामा जन्मिएर पोखराको चरक अस्पतालमा कार्यरत रहनभएका डाक्टर लोकेन्द्र छन्त्यालको समन्वयमा शिविर सम्पन्न... पुरा पढ्नुहोस

मल्कबाङमा स्वास्थ्य चौकीको भवन अलपत्रः सेवाग्राही मर्कामा

म्याग्दी, १८ कात्तिक .म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङमा निर्माणाधीन स्वास्थ्य चौकी भवन अलपत्र परेको छ । चार वर्षअघि निर्माण सुरु भएको स्वाथ्य चौकीको भवनले पूर्णता पाउन नसक्दा पूर्वाधार जीर्ण बन्दै गएको छ भने स्वास्थ्य चौकीको सेवा प्रवाह समेत प्रभावित भएको छ । १८ महिनामा निर्माण सम्पन्न गर्ने गरी ठेक्का लिएको निर्माण... पुरा पढ्नुहोस

एमाले चिमखोला वडा कमिटीका उपाध्यक्ष काँग्रेसमा प्रवेश

म्याग्दी १८ कात्तिक ।  म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा एमाले वडा कमिटीका उपाध्यक्ष नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको छ । हालै पुर्नगठन भएको एमालेको वडा कमिटी उपाध्यक्ष इन्द्रबहादुर बुढा सहितका नेता कार्यकर्ताहरु काँग्रेसमा प्रवेश गरेका हुन् । नेपाली काङ्ग्रेस रघुगगा गाउपालिका वडा नं. ७ चिमखोला वडा कार्यसमितिले शुभ दिपावलीको अबसरमा आयोजना गरेको... पुरा पढ्नुहोस

टिकाका सामान किनबेच गरिँदै (तस्बिर )

म्याग्दी १८ कात्तिक । म्याग्दी सदरमुकाम बेनीमा तिहारको भाइटिकाको दिन लगाउने टिकाको किनबेच गरिँदै । तिहारमा दाजुभाईलाई दिदीवहिनीहरुले टिका र माला लगाउने चलन रहेको छ । पुरा पढ्नुहोस

सिंगामा व्यावसायिक रुपमा सयपत्री फुलको खेती (तस्बिर र भिडियो सहित)

म्याग्दी १८ कात्तिक । म्याग्दीको बेनी नगरपालिका–४ सिङगामा व्यावसायिक फूलखेती गरिएको छ । तिहार पर्वलाई लक्षित गरेर हरियाली ग्रुप प्रालिले व्यावसायिक रुपमा सयपत्री फूल उत्पादन गरेको हो । आँगेबगर र सिङ्गामा दुई÷दुई रोपनी क्षेत्रफलमा फूलखेती गरिएको हरियाली ग्रुप प्रालिका सञ्चालक शेरबहादुर केसीले जानकारी दिनुभयो । उहाँका अनुसार बगैचामै पुगेर तिहारलाई... पुरा पढ्नुहोस

जेसीज सम्मेलन पालुङ यात्रा र बाईरोड किङ

सन्दीप खत्री विहानको ५ बज्नै लागेको रहेछ “नौविसे, आयो नौविसे” ल अगाडी आउनु त भन्ने आवाजले निन्द्रा खुल्यो । निन्द्रा खुल्यो त के भन्नु विहानपख भएकाले होला भुपुक्क निन्द्रा पर्न लागेको थियो, व्युझिहाले । वसले नौविसेमा झारिदियो, अध्यारो चिरेर उज्यालो क्रम जारी थियो, त्यसैले चोकै अगाडीको पसलमा चिया खान छि¥यौ... पुरा पढ्नुहोस

प्रेस सेन्टर नेपाल बागलुङको पाचौं जिल्ला सम्मेलनबाट अध्यक्षमा थापा चयन

बागलुङ कात्तिक १७ जनपक्षीय पत्रकारहरुको संगठन प्रेस सेन्टर बागलुङको अध्यक्षमा थम्मन थापा ‘सन्देश’ चयन भएका छन । सेन्टरको मंगलबार बागलुङमा सम्पन्न पाचौं जिल्ला सम्मेलनले थापाको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिति निर्माण गरेको छ । समितिको उपाध्यक्षमा सज्जन कुमार सिंह, सरिता खत्री, सचिवमा अनिश खाती, सहसचिवमा शर्मिला रोका मगर, योगेन्द्र... पुरा पढ्नुहोस