झिँ गाउँबाट देखिएको धौलागिरि हिमाल (तस्बिर)

  • २९ कार्तिक २०७८, सोमबार
  • 1165 पटक पढिएको

बेनी, २९ कात्तिक । धौलागिरि सेञ्चुरी पदमार्गले समेटिएको म्याग्दीको रघुगंगा गाउँपालिका–५ मा अवस्थित पर्यटकीय गाउँ झिँ र त्यहाँबाट देखिएको धौलागिरि हिमालको मनोरम दृष्य । झिँ हुँदै पर्यटकीय स्थल टोड्के जोड्ने पदमार्ग र सडक समेत जोडिएको छ ।

पर्यटकको सुविधाको लागि झिँ गाउँमा होमस्टे समेत सञ्चालनमा छ । 
तस्बिर सौजन्य : हरि भण्डारी