ताजा अपडेट
दोहोरी च्याम्पियनको टप ८ मा पुर्याउन म्याग्दीकी शोभा कार्कीको टिमलाई भोट
- 3 बर्ष, 10 महिना अगाडि
- १३ भाद्र २०७८, आईतवार
म्याग्दी, १३ भदौ । नेपाल टेलिभिजनबाट प्रस्तुत हुने कार्यक्रम दोहोरी च्याम्पियनको सिजन १ को महासंग्रामको प्रतिस्पर्धामा म्याग्दीको रघुगंगा गाउँपालिका- २ राखु भगवतीकी ( म्याग्देली चेली) शोभा कार्कीको टिम रहेको छ । दोहोरी च्याम्पियनको टप १६ को प्रतिस्पर्धामा उतकृष्ट प्रर्दशन गर्न सफल शोभा कार्की र सहकर्मी बागलुङका बालचन्द्र बराललाई टप ८... पुरा पढ्नुहोस
वाइसीएलको सिंगामा वडासम्मेलन, अध्यक्षमा सन्दिप खत्री ( केन )
- 3 बर्ष, 10 महिना अगाडि
- १२ भाद्र २०७८, शनिबार
बेनी, १२ भदौ । नेकपा माओवादी केन्द्र निकट योङ कम्यूनिष्ट लीग नेपाल म्याग्दीले (वाईसीएल) बेनी नगरपालिका वडानम्वर ४ सिंगामा शनिबार वडा सम्मेलन गरेको छ । वडासम्मेलबाट वडा कमिटिको अध्यक्षमा सन्दिप खत्री ( केन )सर्वसम्मत चयन गरेको छ । वडा सम्मेलनबााट कमिटिको उपाध्यक्षमा बाबुराम केसी, लालबहादुर किसान, कुसुम बाँनियाँ, सचिवमा... पुरा पढ्नुहोस
प्रतिगमनका नाइकेका कारण पार्टी एकता टिकेन : प्रचण्ड
- 3 बर्ष, 10 महिना अगाडि
- १२ भाद्र २०७८, शनिबार
काठमाण्डाै, १२ भदाै । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले अध्यक्ष केपी शर्मा ओली प्रतिगमनको नाइके भएको टिप्पणी गरेका छन् । उनले प्रतिनिधिसभा विघटन गरेर प्रतिगमनलाई निमन्त्रण दिएको तर सबै दलहरु एकढिक्का भएर प्रतिरोध गर्दा प्रतिगमन परास्त भएको उनको भनाइ छ । शनिबार पार्टीको भ्रातृ संगठन योङ कम्युनिस्ट... पुरा पढ्नुहोस
पहिरोले थुनिएर रघुगंगा नदीमा बनेको तलाउको सतह घटेन
- 3 बर्ष, 10 महिना अगाडि
- ११ भाद्र २०७८, शुक्रबार
म्याग्दी ११ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका ६ मुलपानी र ७ नम्बर वडा गौडामुनीको सिमानामा पहिरो खसेर रघुगंगा नदीमा बनेको तलाउको सतह घटेको छैन । पानी ओभरफलो भएर बग्न थालेपनि करिब एक किलोमिटर लामो तलाउको सतह घटेको छैन । बुधवार राती गएको पहिरोले रघुगंगा नदी थुनिएर करिब एक किलोमिटर लामो... पुरा पढ्नुहोस
म्याग्दीमा पहिरोले नदी थुनिनेक्रम बढ्दो
- 3 बर्ष, 10 महिना अगाडि
- ११ भाद्र २०७८, शुक्रबार
म्याग्दी, ११ भदौ । रघुगंगा गाउँपालिका–६ रायखोरको पहिरो खसेर बिहीबार थुनिएको रघुगंगा नदीमा करिब एक किलोमिटर लामो, १५ मिटर चौडाइ र १० मिटर गहिरो तलाउ बनेको छ ।कालीगण्डकीको सहायक रघुगङ्गा नदी पुरानै स्वरुपमा बगे पनि निरन्तर खसिरहेको पहिरो र तलाउको सतह नघटेकाले जोखिम कायमै रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ... पुरा पढ्नुहोस
संघर्षका पाइला :‘जस्ले विदेशको जागिर छाडेर गोठालो पेसा रोजे’ (भिडियो र तस्बिर सहित)
- 3 बर्ष, 10 महिना अगाडि
- ११ भाद्र २०७८, शुक्रबार
कमल खत्री बेनी, ११ भदौ । रघुगंगा गाउँपालिका–८ पात्लेखर्क स्थित छिसखर्कको भेडीगोठमा व्यस्त रहनुभएका मिलन छन्त्याल ४५ बर्ष उमेर पार गर्नुभयो । युवा अवस्थाको करिब १५ बर्ष प्रवासमा जीवन विताउनुभएका छन्त्याल बिगत ५ बर्षदेखि गाउँका पाखा पखेरा र बनजंगलतीर भेडीगोठमा व्यस्त हुनुहुन्छ । युवा अवस्थाको प्रवासी समय मलेसियाका ठुला शहरहरुमा... पुरा पढ्नुहोस
पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
- 3 बर्ष, 10 महिना अगाडि
- ११ भाद्र २०७८, शुक्रबार
बागलुङ ११ भदाै । पहिराले कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । बागलुङ नगरपालिका–१३ पैँयुपाटाको फुर्सेखोलामा आएको पहिराका कारण करिडोर अवरुद्ध भएको हो । करिडोरको बागलुङ–बलेवा १० किलोमिटर खण्डमा ठाउँ–ठाउँमा पहिरो खसेको प्रहरीले जनाएको छ । फुर्सेखोलामा निरन्तर चट्टान खसिरहेकाले आवतजावत बन्द भएको ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख बद्री शर्माले बताए... पुरा पढ्नुहोस
मनसुन फेरि सक्रिय : भारी वर्षाको सम्भावना, बाढी र पहिरोको खतरा
- 3 बर्ष, 10 महिना अगाडि
- ११ भाद्र २०७८, शुक्रबार
म्याग्दी ११ भदाै । नेपालमा पुनः मनसुन सक्रिय भएको छ । बङ्गालको खाडीमा विकसित न्यूनचापीय रेखा नेपालतिर सर्दै आएको र अरेबियन सागरको समेत जल वाष्प मिसिएकाले नेपालमा पुनः मनसुन सक्रिय भएको हो । मौसम पूर्वानुमान महाशाखाले यो पटकको भदौरे झरी तराई केन्द्रित भएकाले त्यस क्षेत्रमा डुबान र कटान हुने खतरा... पुरा पढ्नुहोस
कुश्माकी एक महिलाको कुवेतमा मृत्य
- 3 बर्ष, 10 महिना अगाडि
- ११ भाद्र २०७८, शुक्रबार
पर्वत ११ भदौ । रोजगारीका लागि कुवेत पुगेकी एक महिलाको त्यहीँ मृत्यु भएको छ । कुश्मा नगरपालिका–११, गैरीटोल घर भई केही वर्ष अघिदेखि कुवेतमा कार्यरत पुतली परियारको मृत्यु भएको हो । परियारको २४ अगस्ट २०२१ अर्थात् मङ्गलबार मृत्युु भएको नेपाली दुतावासले जनाएको छ । उनको मृत्युको कारण खुलेको छैन ।... पुरा पढ्नुहोस
काबुल विस्फोटमा १३ अमेरिकी सैनिकसहित ६० जनाको मृत्यु
- 3 बर्ष, 10 महिना अगाडि
- ११ भाद्र २०७८, शुक्रबार
काठमाडौं ११ भदौ । गएराति काबुल विमानस्थल बाहिर भएका ६ वटा बम विस्फोटका घटनामा १३ अमेरिकी सैनिकसहित ६० सर्वसाधारणको मृत्यु भएको छ । २ सयभन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमले उल्लेख गरेका छन् । आत्मघाती बम आक्रमण अन्तर्रास्ट्रिय आतंकबादी संगठन आईएसआईएसले गरेको हुन सक्ने अनुमान अमेरिकाले गरेको छ । रास्ट्रपति... पुरा पढ्नुहोस