ताजा अपडेट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

काठमाडौं २५ जेठ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभामा विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार बसेको प्रदेश सभा बैठकमा उनले आफूलाई विश्वासको मत दिन आग्रह गरेकामा ३० सांसदले पक्षमा मत दिए । प्रदेशसभामा भएको मतदानमा नेकपा माओवादी केन्द्रका १३ जना र नेकपा एमालेको माधवकुमार नेपाल समूहका १७ जना... पुरा पढ्नुहोस

म्याग्दीमा सोमबार २५ जना कोरोना संक्रमित थपिए

बेनी, २४ जेठ । म्याग्दीमा सोमबार २५ जनामा कोरोना संक्रमित पुष्टि भएको छ। पिसिआर विधिबाट गरिएको परिक्षणबाट बेनी  नगरपालिकाका १ जना र गाउँपालिका अन्तरगत मंगलामा ३ जना, मालिकामा १ जना ,रघुगंगामा ९ जना, अन्नपुणर्मा ४ जना, धवलागिरीमा ६ जना र पवर्तको जलजलामा १ जना गरी २५ जनामा संक्रमण पुष्टि भएको... पुरा पढ्नुहोस

भकिम्लीमा आपत्कालीन कोष घोषणा, एकैदिन ६ लाखभन्दा बढी जुट्यो

म्याग्दी २४ जेठ । कोभिड–१९ महामारीसँग जुध्न वडामा भइरहेको अभियानमा सहयोग गरिरहेका प्रवासमा रहेका बेनी नगरपालिका–३,भकिम्लीबासीले आपत्कालिन कोष स्थापना गरेका छन्। प्राकृतिक विपत्ती, स्वास्थ्य उपचार, राहत तथा कुनैपनि आपत्कालिन समस्या परेका गाउँलेलाई दिर्घकालिन रुपमा सहयोग गर्ने गरी घोषणा गरेको कोषको पहिलो दिन ६ लाखभन्दा बढी जम्मा भएको छ । आइतबार... पुरा पढ्नुहोस

म्याग्दीमा जेठ ३१ गतेसम्म लगडाउन

म्याग्दी, २४ जेठ । म्याग्दीमा जेठ ३१ गतेसम्म लगडाउन थपिएको छ। सोमबार जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डिसिसिएमसी) को बैठकले जे ३१ गते सम्म (एक साता) लकडाउन गर्ने निणर्य गरेको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जानकारी दिएको छ । प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा बसेको बैठकले जिल्लामा कोरोना संक्रमण रोक्न... पुरा पढ्नुहोस

बरंजाबासीलाई स्वास्थ्य सामाग्री सहयोग तथा निःशुल्क एम्बुलेन्स सेवा

म्याग्दी, २४ जेठ । म्याग्दीको मंगला गाउँपालिका वडा नम्बर ३ र ४ घर भई हाल रोजगारीको शिलशिलामा अमेरिकामा रहेका बरंजाबासीहरुले स्वास्थ्य सामग्री सहयोग गरेका छन् । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण र विरामीको उपचारमा सघाउने उद्धेश्यले अमेरिकामा रहेका मनप्रसाद रोका मगरको नेतृत्वमा बरंजाबासीहरुले आर्थिक संकलन गरी... पुरा पढ्नुहोस

काेराेना कहरका कथा : जस्ले ३६ घण्टासम्म पानीका भरमा एम्बुलेन्स चलाए

बेनी (म्याग्दी) जेठ २४ गते । ‘‘भर्खर खाना खानबसेको थिएँ फोन आयो, एक गाँस के खाएको थिएँ भात छाडेर अस्पताल पुगिहाँले । यस्तो त धेरै पटक भयो । कोरोना संक्रमित विरामीलाई छिटो अस्पताल पु¥याउन सके बचाउन सकिन्छ की भन्ने आशा हुन्थ्यो । खाना खाएर आउँछु भन्ने हुँदैन थालको भात छाडेर कुदिहाल्नुपर्दछ... पुरा पढ्नुहोस

स्थानीय तह कर्मचारी हकहीत मञ्च गण्डकीको संयोजकमा म्याग्दीका सुवेदी चयन

पोखरा, २४ जेठ । स्थानीय तह कर्मचारी हकहीत मञ्च गण्डकी प्रदेश समन्वय समितिको संयोजकमा म्याग्दीका कृष्ण सुवेदी चयन हुनुभएको छ । स्थानीय तह कर्मचारी हकहीत मञ्च केन्द्रीय समन्वय समितिको संयोजनमा शनिबार सम्पन्न भर्चुअल बैठकले कृष्ण सुवेदीको संयोजकत्वमा १५ सदस्यीय गण्डकी प्रदेशमा समिति गठन गरिएको छ । गण्डकी प्रदेशका ११ जिल्लाका... पुरा पढ्नुहोस

चरनका चौपाया (फोटो कथा)

म्याग्दी २४ जेठ । पाखामा भर्खर घाँसका मुनाहरु हरियाली बनेर हुर्कदै छन् । हिउँदयाम सकिएर बर्खा लाग्दै गर्दा उजाडबाट हरियालीमा रुपान्तरण हुँदै गरेका पाखाहरुमा पशु चौपाया मस्त चरनमा व्यस्त छन् । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीको पर्यटकीय स्थलको रुपमा परिचित रुईसे क्षेत्रका पाखाहरुमा यतिबेला पशु चौपायाहरु हरियाली पाखाहरुमा चरिरहेका छन् ।... पुरा पढ्नुहोस

विपद् सामना गर्न पूर्वतयारी गरिरहेका छौं

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको विपदको सामना गर्न पूर्वतयारी गरिरहेको बताएको छ । प्राधिकरणका कार्यकारी प्रमुख डा. अनिल पोखरेलले यस वर्ष मनसुनको समयमा आइपर्ने विपत बाढी, पहिरोको घटनाको प्रतिकार्य गर्नका लागि प्राधिकरणले केन्द्रदेखि स्थानीय तहसम्म छलफल सुरु गरेर तयारी थालेको बताए । कोभिड संक्रमणको जोखिम सहरबाट... पुरा पढ्नुहोस

३ जेठ २०७५ पूर्वको एमाले र सर्वोच्चको हस्ताक्षर फिर्ता गर्न ओलीको प्रस्ताब, प्रस्ताबको अर्थ नरहेको नेपाल पक्षको प्रतिकृया

काठमाण्डौ २४ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि ६ बुँदे प्रस्ताव अघि सारेका छन् । पार्टीलाई ३ जेठ २०७५ पूर्वको अवस्थाबाट अघि बढाउन तयार रहेको भन्दै उनले आफूलाई हटाएर विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा परेको रिटबाट एमाले सांसदहरुको हस्ताक्षर फिर्ता लिने प्रस्ताव... पुरा पढ्नुहोस