ताजा अपडेट
प्रधानमन्त्रीले जनजाति अगुवालाई भने- ‘यथास्थितिमा संविधान संशोधन विधेयक पारित हुँदैन’
- wp_days_ago_v3(); ?>
- १९ फाल्गुन २०७३, बिहीबार
काठमाडौं, १९ फागुन । काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यथास्थितिमा संसदमा पेश गरिएको संविधान संशोधन विद्येयक पारित हुने अवस्था नरहेको बताएका छन्। नेपाल आदिवासी, जनजाति महासंघका पदाधिकारीसँग बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले भने ‘हिजो मैले सरकारमा सहभागी दलका नेताहरुलाई बोलाएर छलफल गरेँ, राप्रपाका साथीहरुले अहिलेको संशोधन प्रस्तावको पक्षमा मतदान गर्न... पुरा पढ्नुहोस
म्याग्दी क्याम्पसमा अनेरास्ववियूको प्यानल बिजयी
- wp_days_ago_v3(); ?>
- १९ फाल्गुन २०७३, बिहीबार
म्याग्दी, १९ फागुन । बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा बुधवार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अनेरास्ववियू बिजयी भएको छ । ४७७ मतदाता मध्ये ४३५ मत खसेको निर्वाचनमा अनेरास्ववियुकी सावित्रा खत्रीले २०४ मत ल्याएर स्ववियु सभापती पदमा निर्वाचित हुनुभएको हो । उहाँका प्रतिस्पर्धि नेविसंघका हरिकृष्ण आचार्यले १२१ र अखिल क्रान्तिकारीका सुदिन... पुरा पढ्नुहोस
शर्माको चिताको काखमा
- wp_days_ago_v3(); ?>
- १८ फाल्गुन २०७३, बुधबार
बेनी !७ जेठ . म्याग्दी साहित्य सञ्चारको आयोजनामा अग्रज साहित्यकार ध्र’बलाल शर्माको !३ आँै कृति “चिताको काखमा” को ब’धबार बेनीमा विमोचन गरिएको छ . अग्रजलाई सम्मान,अन’जलाई प्रोत्साहन भन्ने उद्देश्यले साहित्यिक गतिविधिलाई निरन्तर दिदै आएको छ . सञ्चारले साहित्यकार शर्माको ७) औँ जन्मदिनको अवसरमा प्रकाशन भएको कृतिको विमोचन गरिएको हो... पुरा पढ्नुहोस
रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँट तोक्नुपर्ने भन्दै निर्वाचन कार्यालय र जिविसमा तालाबन्दी
- wp_days_ago_v3(); ?>
- १८ फाल्गुन २०७३, बुधबार
म्याग्दी, १८ फागुन । म्याग्दीमा प्रस्ताबित रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटलाई तोक्न दबाबमुलक आन्दोलनको घोषणा गरिएको छ । स्थानीय तहको पुनर्संरचनाको लागि गठीत आयोगले ठुलो जनसंख्यालाई सास्ती हुने गरि रघुगंगा गाउँपालिकाको केन्द्र अस्थायि रुपमा पाखापानी तोकेको विरोधमा उनीहरु आन्दोलित बनेका हुन् । रघुगंगा गाउँपालिका नागरिक आन्दोलन संघर्ष समिती म्याग्दीको बुधवार बेनीमा... पुरा पढ्नुहोस
जनहित क्याम्पस मुस्ताङमा अनेरास्वबियू बिजयी
- wp_days_ago_v3(); ?>
- १८ फाल्गुन २०७३, बुधबार
मुस्ताङ–१८ फागुन । मुस्ताङको जनहित बहुमुखी क्याम्पसमा भएको स्वबियू निर्वाचनमा ने.क.पा.(एमाले)को भातृ संगठन अनेरास्वबियूले बिजयी हाँसिल गरेको छ । निर्वाचन अधिकृत कर्ण बहादुर थकालीका अनुसार अध्यक्ष पदमा रविन बानियाँ सहित ९ स्थानमा अनेरास्वबियूले आफ्नो उम्मेदवारहरुलाई जिताउन सफल भएको छ ।उहाँका अनुसार सचिबमा सिता श्रेष्ठ,कोषाध्यमा अंकिता पून छन् । खुल्ला सदस्य... पुरा पढ्नुहोस
म्याग्दीका दुई क्याम्पसमा स्ववियु निर्वाचनको मतदान सुरु
- wp_days_ago_v3(); ?>
- १८ फाल्गुन २०७३, बुधबार
म्याग्दी, १८ फागुन । त्रिभुवन विश्वविद्यालय मातहत रहेका म्याग्दीका दुई क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सूरु भएको छ । सदरमुकाम बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पस र बावियाचौरस्थित मंगला शिक्षा क्याम्पस स्ववियुको नयाँ नेतृत्व चयनका लागि विहानदेखि मतदान सुरु भएको हो । म्याग्दी क्याम्पसमा स्ववियु नेतृत्वको लागि अनेरास्ववियरुबाट सावित्रा... पुरा पढ्नुहोस
रुममा सार्वजनिक सुनुवाई सम्पन्न
- wp_days_ago_v3(); ?>
- १७ फाल्गुन २०७३, मंगलवार
म्याग्दी,१७ फागुन । म्याग्दीको रुम गाविसमा मंगलबार सार्वजनिक सेवाप्रवाह र विकास निर्माण सम्वन्धि सार्वजनिक सुनुवाई सम्पन्न भएको छ। रुम गाविस कार्यालयले आयोजना गरेको कार्यक्रममा गाविस तथा विषयगत कार्यालयबाट प्रवाह हुने सेवा सुविधा र विकास निर्माण जस्ता अवस्थाको विषयमा अन्तक्रिया भएको थियो । कार्यक्रममा सहभागि स्थानिय बासिले जिविसको योजना सम्झौता र... पुरा पढ्नुहोस
शिक्षक र कर्मचारीले दिए आविष्कार केन्द्रलाई रु पाँच लाख सहयोग
- wp_days_ago_v3(); ?>
- १७ फाल्गुन २०७३, मंगलवार
म्याग्दी, १७ फागुन । हिस्तान र राम्चेमा रहेका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीले राष्ट्रिय आविष्कार केन्द्रलाई करिब रु पाँच लाख सहयोग गरेका छन् । म्यागेसेसे पुरस्कार विजेता महावीर पुनको अगुवाइमा स्थापना हुन लागेको र केन्द्रलाई रु चार लाख ९८ हजार १०८ उपलब्ध गराइएको हो । आदर्श मावि रिमा स्रोत... पुरा पढ्नुहोस
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बर्खास्त गर्न अभियान सुरु
- wp_days_ago_v3(); ?>
- १७ फाल्गुन २०७३, मंगलवार
वासिंटन, १७ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पद सम्हालेको एक महिनामात्र भएको अवस्थामा उनलाई पदबाट हटाउन अभियान सुरु गरिएको छ । राष्ट्रपति ट्रम्पका केही योजना र उनले दिदैं आएका विवादास्पद अभिव्यक्तिका कारण वैश्विक स्तरमा पनि उनीविरुद्ध संसदमा महाभियोग प्रस्ताव आउन सक्ने र छोटो समयमै बर्खास्त हुन सक्ने अनुमान गरिएकै... पुरा पढ्नुहोस
स्थानीय चुनावपछि मात्र संविधान संशोधन गर्ने प्रचण्डको प्रस्ताव
- wp_days_ago_v3(); ?>
- १७ फाल्गुन २०७३, मंगलवार
काठमाडौं, १७ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय चुनावपछि मात्र संविधान संशोधन गर्ने संकेत गरेका छन् । सत्तारुढ नेपाली कांग्रेस र मधेसी मोर्चाका नेताहरुको बैठक बोलाएर उनले संशोधन फेल हुने गरी प्रक्रिया अघि नबढाउने प्रस्ताव राखे । संशोधन पास गराउनै पर्छ भन्दै उनले समय लिएर पास गराउने गरी मात्र... पुरा पढ्नुहोस