म्याग्दीको दुर्गम भेगहरुमा भारी हिमपात

  • २८ फाल्गुन २०७३, शनिबार
  • 4181 पटक पढिएको

म्याग्दीको दुर्गम भेगमा हिमपातका कारण जनजीवन प्रभावित भएको छ । हिमपात भएसंगै चिसो पनि बढेको छ । गयरातीदेखि बर्षासंगै मल्कबाङ्ग, कुइने मंगले लगायत ठाउँहरुमा हिमपात भएको हो । बाक्लो हिउँ परेकाले बाहिर निस्कने अवस्था समेत नरहेको स्थानीयबासीहरु बताउँछन् । हिमपात हुँदा  ग्रामिण भेगका टेलिफोन सेवासमेत अवरुद्ध भएको  छ ।

ww
मल्कबाङ्ग
wwww
भेडीखाल्टा
sdd
कुइनेखानी