ताजा अपडेट

पिप्लेको रानीपौवामा कानुनसम्वन्धी अन्तक्रिया सम्पन्न

म्याग्दी,१३ चैत । जिल्ला अदालत म्याग्दीको आयोजनामा पिप्लेका रानीपौवामा  कानुसम्वन्धी अन्तक्रिया शनिवार सम्पन्न भएको छ । उक्त अन्तक्रियामा जिल्ला न्याधिश रामप्रसाद शर्माको प्रमुख आतिथ्यता भउएको कार्यक्रममा सहभागि स्थानिय बासिँन्दाले कानुनसम्वन्धी ज्ञानको अभावले हाम्रो समाजमा हुने घटनाको न्याय अन्याय छुट.याउन  अझै हामी अन्योलतामा रहेको हुदाँ जिल्लामा ध्याउनुपरेको  बाध्यता सुनाए । कानुनसम्वन्धी... पुरा पढ्नुहोस

चौथो राष्ट्रिय व्याडमिन्टन बेनीमा सम्पन्न

म्याग्दी, १३ चैत । चौथो राष्ट्रिय व्याडमिन्टन प्रतियोगितमा त्रिभुवन आर्मीले बर्चश्व जमाएको छ । गंगटा युवा क्लब गोगबु काठमाडौँको आयोजनामा बेनीमा शनिबार सम्पन्न फाइनल खेलमा अधिकाँश विधामा आर्मीले बर्चश्व जमाउन सफल भयो । एकल पुरुष तर्फ राष्ट्रिय च्याम्पियन आर्मीका रत्नजित तामाङले कठिन जित निकाल्दै आफ्नो दबदबालाई निरन्तरता दिए । उनले... पुरा पढ्नुहोस

क्याम्पस प्रमुखको कार्यकक्षमा स्ववियू उपसभापतिबाट तोडफोड

म्याग्दी,१३ चैत । बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसका प्रमुखको कार्यकक्षमा आइतबार तोडफोड भएको छ । क्याम्पसको स्ववीयुका उपसभापति ईश्वर सुवेदीले प्रमुख टिकाराम सापकोटाको कार्यकक्षमा टेबुल, नामप्लेट र सिसा तोडफोड गरेका हुन् । गत साउनदेखि क्याम्पसका प्रध्यापक, कर्मचारीहरुले तलब नपाएको भन्दै आईतबारदेखि पेन डाउन गरेर आन्दोलनमा उत्रिएका छन् । सोही कारण... पुरा पढ्नुहोस

माओबादी केन्द्रको भकिम्लेको बडाँ अध्यक्षमा श्रीष

म्याग्दी, १२ चैत । म्याग्दीको बेनी नगरपालिको भकिम्लेमा माओवादी केन्द्रको बडा भेला सम्पन्न भएको छ ।  भेलाले धनबहादुर श्रीषको संयोजकमा १७ सदस्यीय बडा कमिटी गठन भएको छ । समितिको सदस्यमा धनलाल जैसी, प्रकाश क्षेत्री, लालबहादुर पुन, शेरबहादुर विक, रत्न जिशि, रामबहादुर पुन, श्यामबहादुर पुन, भानुभक्त थापा, दिपक पुन शतदेवी छन्त्याल,... पुरा पढ्नुहोस

महोत्सवको तेस्रोदिन भजन प्रतियोगिता (फोटोफिचर)

म्याग्दी, १२ चैत । बेनीमा संचालित प्रथम धौलागिरि सांस्कृतिक महोत्सवमा शनिबार भजन प्रतियोगिता भएको छ । राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान धौलागिरि अञ्चल कार्यसमितिको आयोजनामा भएको प्रतियोगितामा धौलागिरिबाट ५ टिमको सहभागिता भएको थियो । म्याग्दी, बागलुङ पर्वतको लुकेर रहेको प्रतिभा पहिचान गर्ने उद्देश्यले भजन प्रतिायोगिता आयोजना गरिएको आयोजकले बताएको छ।... पुरा पढ्नुहोस

मल्लाज कालाञ्जर सेवा समाजद्धारा बृद्ध बृदालाई सहयोग

लेखनाथ ,१२ चैत । पर्वत मल्लाज लेकफाँट,सालिजा,धाईरिङ र वासखर्कवाट पोखरामा आई पेशा व्यवसाय गरि वसोवास गर्दै आएका वासिन्दाहरुको सामाजीक सस्था मल्लाज कालाञ्जर सेवा समाजले लेखनाथमा रहेको राधाकृष्ण बृद्धा श्रमलाई सहयोग गरेको छ । समाजीक क्षेत्रमा काम गर्दै आएको सस्थाले सनिवार एक कार्यक्रमका विच आश्रममा वसोवास गर्दै आएका बृद्ध बृदाहरुका लागि... पुरा पढ्नुहोस

ओमकुमारी शान्ति कोषको अध्यक्षमा : शाक्य निर्वाचित

म्याग्दी, १२ चैत । म्याग्दीमा क्रियाशिल रहेको परोपकारी संस्था ओमकुमारी शान्ति कोषको अध्यक्षमा राजेश शाक्य निर्वाचित हनुभएको छ । कोषको शनिवार बेनीमा सम्पन्न तेस्रो बार्षिक साधारण सभा तथा दोस्रो अधिबेशनबाट शाक्य सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित हुनुभएको हो । जिल्लाको सामाजिक सेवाको क्षेत्रमा सक्रिय रहनुभएका शाक्य यस कोषको निवर्तमान अध्यक्ष समेत... पुरा पढ्नुहोस

परोपकारी क्षेत्रमा शान्ति कोषले खेलेको भुमिका प्रशंसनिय

म्याग्दी, १२ चैत । म्याग्दीमा परोपकारी क्षेत्रमा क्रियाशिल रहेको ओमकुमारी शान्ति कोषले सामाजिक क्षेत्रमा खेलेको भुमिका प्रशंसनिय रहेको एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । ओमकुमारी शान्ति कोषको तेस्रो बार्षिक साधारण सभा तथा दोस्रो अधिबेशनको उद्घाटन सत्रमा बोल्ने बक्ताहरुले सो कुरामा जोड दिएका छन् । ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश... पुरा पढ्नुहोस

बन कार्यालयको अस्तब्यस्त छानविन गर्न कार्यदल गठन

म्याग्दी, १२ चैत । जिल्ला बन कार्यालयको सञ्चारमाध्यममा तिब्र गुनासो आउन थालेपछि सहायक प्रमुख जिल्ला अधिकारी यादवनाथ आचार्यको संयोजकत्वमा एक कार्यदल गठन भएको छ । कोष तथा लेखा नियन्त्रक छविन्द्र बेलबासेको सदस्य रहेको कार्यदलले एकहप्ता भित्र बन कार्यालय भित्रका हिनामिना, कर्मचारीको गुनासो, कार्यालय प्रमुख सुखलाल प्रसाद जयसवालले कर्मचारीको रासन प्रक्रियामा... पुरा पढ्नुहोस

विद्यालय सुधार योजनामा शैक्षिक एजेण्डाहरुलाई समावेश गर्न सुझाब

म्याग्दी, १२ चैत । सामुदायीक विद्यालयहरुले हरेक बर्ष निर्माण तथा अध्याबधिक गर्ने विद्यालय सुधार योजनामा भौतिक पूर्वाधार संगै समसामयिक शैक्षिक एजेण्डाहरुलाई समेत समावेश गर्नुपर्नेमा एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । प्लान इन्टरनेश्नल नेपालको सहयोगमा अपांग संघ म्याग्दीले शनिवार देखि बेनीमा सुरु गरेको विद्यालय सुधार योजना निर्माण र अध्यावधिक बिषयक... पुरा पढ्नुहोस