ताजा अपडेट
सहकारीद्धारा विद्यालयमा प्रतिक्षालय निर्माण
- 8 बर्ष, 10 महिना अगाडि
- २४ बैशाख २०७४, आईतवार
पर्वत, २५ वैशाख । पर्वतको जलजला गाउँपालीका ७ मिलनचोकमा रहेको श्रीकृष्ण गंगा बहुउद्देश्यिय सहकारी संस्थाले विद्यालयमा प्रतिक्षालय निर्माण गरेको छ । संस्थाको ९ औ स्थापना दिवसको अवसर पारेर जलजला ८ फोर्सेमा रहेको शिव माध्यमिक विद्यालयमा निर्माण भएको प्रतिक्षालय हस्तान्तरण गरिएको हो । ७० हजार रुपैयाको लागतमा स्टेज सहितको प्रतिक्षालय निर्माण... पुरा पढ्नुहोस
स्थानीय तहमा कांग्रेस कति समावेशी : २८३ मध्ये १०९ प्रमुख पदमा आदिवासी जनजाति, दलित र मधेसी
- 8 बर्ष, 10 महिना अगाडि
- २४ बैशाख २०७४, आईतवार
काठमाडौं, २४ बैशाख । नेपालको संविधानले समावेशिताका लागि आठ वटा क्लस्टरको व्यवस्था गरेको छ। त्यसमा महिला, दलित, आदिवासी-जनजाति, मधेसी, थारु, मुस्लिम, अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति, सीमान्तकृत छन्। संविधानले प्रतिनिधित्वका लागि राखेका यी समूहबाहेक अन्य सात समूह पनि समावेशिताको कोटामा समेटिए पनि प्रतिनिधित्वका लागि नभएर पहिचान सुरक्षित गर्नका लागि हो। संविधान... पुरा पढ्नुहोस
मल्कबाङ्गको दलित महिला सदस्यमा काँग्रेस निर्विरोध
- 8 बर्ष, 10 महिना अगाडि
- २४ बैशाख २०७४, आईतवार
म्याग्दी, २३ बैशाख । म्याग्दीको धौलागिरी गाउँपालिका–५ मल्कबाङ्गमा दलित महिला सदस्यमा नेपाली काँग्रेसका उम्मेदवार निर्विरोध भएकी छिन् । स्थानीय तहको निर्वाचनमा महिला दलित वडा सदस्यमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिएकी धनसरा विकको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । धौलागिरी गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा... पुरा पढ्नुहोस
नगरपालिका र गाउँपालिकाका पदाधिकारीको तलब तोकियो, कसको कति?
- 8 बर्ष, 10 महिना अगाडि
- २४ बैशाख २०७४, आईतवार
काठमाडौं, २३ बैशाख । स्थानीय तहका प्रमुख, उपप्रमुख र वडाध्यक्षले मासिक तलब पाउने भएका छन्। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तयार गरेको स्थानीय तहका पदाधिकारीको सेवा सविधासम्बन्धी ऐनको मस्यौदामा मासिक तलबको व्यवस्था गरिएको छ। ऐनको मस्यौदा संसदबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ। तर अहिले स्थानीय विकास मन्त्री नभएका कारण ऐनको मस्यौदा... पुरा पढ्नुहोस
वृद्ध आरोही मीनबहादुर शेरचनको निधन
- 8 बर्ष, 10 महिना अगाडि
- २४ बैशाख २०७४, आईतवार
काठमाडौं, २३ बैशाख । फागुन २३ गते राजधानीमा आयोजित पत्रकार सम्मेलनमा मीनबहादुर शेरचनले भनेका थिए, ‘केश फुलेको छ । मन फुलेको छैन । कि चढेर आउँछु, कि मरेर आउँछु ।’ सन् २००८ मा उनले ७६ वर्षको उमेरमा सगरमाथाको सफल आरोहण गरिसकेकोले पनि धेरैले उनी चढेर फर्किने आशा गरेका थिए ।... पुरा पढ्नुहोस
आँसुको मूल फुट्ने पक्का भो पन्चेबाजा म्युजिक भिडियो जापानमा बिमोचन ( म्युजिक भिडियो सहित )
- 8 बर्ष, 10 महिना अगाडि
- २३ बैशाख २०७४, शनिबार
जापान , २३ बैशाख । म्याग्दीका कलाकार हिरा बुढाथोकी र सारा पुनले पन्चेबाजा दोहोरि गीत बजारमा ल्याएका छन् । गाएक तथा सर्जक खेम पुनको लय तथा शब्द सृजनामा कन्चन सुशील म्युजिक प्रा.लि. ले बजारमा ल्याएको उक्त म्युजिक भिडियो शुक्रबार जापानको खान्नाइ सहर स्थित सन् राइज रेष्टुरेण्टमा एक कार्यक्रमा बीच बिमोचन... पुरा पढ्नुहोस
भौगोलिक रुपमा बिकट र थोरै मतदाता भएको धौलागिरीमा रोचक प्रतिस्पर्धा
- 8 बर्ष, 10 महिना अगाडि
- २२ बैशाख २०७४, शुक्रबार
म्याग्दी २२ बैशाख । भौगोलिक हिसावले म्याग्दीको सबैभन्दा ठूलो र कम मतदाता भएको धौलागिरी गाउँपालीकामा स्थानीय तह निर्वाचनको प्रतिस्पर्धा रोचक बनेको छ । एक हजार ३७ बर्ग किलोमिटर क्षेत्रफलमा फैलीएको ७ वटा वडा रहेको धौलागिरी गाउँपालीकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेस र माओवादी केन्द्रले तालमेल गरेका छन भने एमालेका उमेद्वार... पुरा पढ्नुहोस
चौध जनाले हतियार बुझाए
- 8 बर्ष, 10 महिना अगाडि
- २२ बैशाख २०७४, शुक्रबार
म्याग्दी २२ बैशाख । निर्वाचन सुरक्षाका लागि म्याग्दीमा स्थानीय प्रशासनले गरेको आग्रह स्वीकार गर्दै १४ जनाले प्रहरीमा हतियार बुझाएका छन् । जिल्ला प्रशासन कार्यालय म्याग्दीले गत चैतमा सार्वजनीक सूचना जारी गर्दै निर्वाचन सुरक्षाका लागि अनुमती लिएर व्यक्तिगत सुरक्षाका लागि राखिएका हतियार नजिकको प्रहरी ईकाईमा बुझाउन अनुरोध गरेको थियो ।... पुरा पढ्नुहोस
हावाहुरीले विद्यालयको छानो उडायो
- 8 बर्ष, 10 महिना अगाडि
- २१ बैशाख २०७४, बिहीबार
म्याग्दी, २१ वैशाख । म्याग्दीको धौलागिरी गाउँपालीका ६ मराङ स्थित राम्चे प्राबिको कक्षा कोठा भवनको छानो बिहीबार दिउँसोको हावाहुरीले उडाएको छ । बेजोडका साथ चलेको हावाहुरीले २ कोठे भवनको जस्तापाटाको छानो उडाएको विद्यालयका प्रअ छोटेलाल ठाकुरले बताउनुभयो । उहाँका अनुसार विद्यालयको प्रशासनीक कार्यालय र कक्षा ५ को पठनपाठन हुने भवनको... पुरा पढ्नुहोस
म्याग्दीमा तिस जनाको उमेद्वारी फिर्ता
- 8 बर्ष, 10 महिना अगाडि
- २१ बैशाख २०७४, बिहीबार
बेनी २१ बैशाख । स्थानीय तह निर्वाचनका लागि म्याग्दीमा उमेद्वारी दर्ता गराएका तिस जनाले बुधबार मनोनयन फिर्ता गरेका छन् । रघुगंगा गाउँपालीकामा भने कसैको पनि उमेद्वारी फिर्ता भएको छैन् ।मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयका अनुसार बेनी नगर पालीकामा ११, मंगलामा ५, मालीकामा ५, धौलागिरीमा ५ र अन्नपूर्णमा ४... पुरा पढ्नुहोस