ताजा अपडेट

मुटुरोगबाट पीडित शाक्यलाई ५५ हजार आर्थिक सहयोग

म्याग्दी,८ कात्तिक । मुटुसम्बन्धी रोगबाट पीडित म्याग्दीको बेनी नगरपालिका–७ का बाबुराम शाक्यलाई मङ्गलबार आर्थिक सहयोग भएको छ । म्याग्दी जिल्लाको परोपकारी संस्था ओमकुमारी शान्ति कोषको पहलमा जिल्लास्थित विभिन्न सहयोगी व्यक्तिहरुबाट आर्थिक सङ्कलन गरी सहयोग हस्तान्तरण गरिएको हो । कार्यक्रममा कोषका अध्यक्ष राजेश शाक्य, म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष जिवनबहादुर विश्वकर्मा... पुरा पढ्नुहोस

म्याग्दीमा यस्तो छ चुनावी प्रतिस्पर्धा, ७६ बर्षिय गौचनदेखि ३३ बर्षिय केसीसम्म मैदानमा !

म्याग्दी ७ कात्तिक । आगामी मंसिर १० गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि म्याग्दीमा बाम र प्रजातान्त्रीक गठबन्धनबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।प्रतिनिधिसभाका लागि १ र प्रदेशसभा निर्वाचनका लागि २ वटा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा एमाले र माओवादी तथा नेपाली काँग्रेस र राप्रपाले चुनावी तालमेल गरेर उमेद्वारी दिएका... पुरा पढ्नुहोस

बाम गठबन्धन संयुक्त कार्यकर्ता प्रशिक्षणको तयारीमा

म्याग्दी, ७ कात्तिक । आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तालमेल गरेका नेकपा एमाले र माओवादी केन्द्रले चुनाव प्रचार अभियानसंगै संयुक्त कार्यकर्ता प्रशिक्षण कार्यक्रम पनी सञ्चालन गर्ने भएका छन् । मंसिर १० गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि साझा उमेद्वार तय गरेका दुवै पार्टीले संयुक्त रुपमा चुनाव प्रचार र तालमेललाई... पुरा पढ्नुहोस

कृत्रिम हातखुट्टा शिविरमा ३५ जनाले सेवा लिए

  म्याग्दी, ७ कात्तिक । बेनीमा दुईदिनसम्म सञ्चालित कृक्रिम हातखुट्टा सम्बन्धि शिविरमा ३५ जनाले सेवा लिएका छन् ।सडक दुर्घटना, विभिन्न रोगका कारण हातखुट्टा गुमाएकाको दैनिकी, आवश्यकता र प्रयोगमा देखिएको समस्यालाई केन्द्रित गरी सञ्चालन गरिएको शिविरमा म्याग्दी, बागलुङ, पर्वतका सेवाग्राही लाभान्वित भएका थिए । बेलायतमा बसोबास गर्ने म्याग्देलीहरुको साझा संस्था ‐मोना)यूके,... पुरा पढ्नुहोस

वाम गठबन्धनको शिखमा अगुवा कार्यकर्ता भेला

  म्याग्दी, ७  कात्तिक । वाम गठबन्धन गरेका दुई पार्टी नेकपा एमाले र माओवादी केन्द्रको मङ्गलबार उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । मंसिर १० गते हुन गैरहेको प्रतिनिधिसभा र प्रदेशसभा चुनावलाई लक्षित गरेर कार्यकर्ता भेला आयोजना गरिएको हो । भेलालाई सम्बोधन गर्दै नेकपा एमाले... पुरा पढ्नुहोस

महालेखा परिक्षकको डोर टोली बेनीमा

बेनी ७ कात्तिक । महालेखा परिक्षकको कार्यालयको डोर टोली बेनीमा आएको छ । म्याग्दीमा रहेका सरकारी कार्यालयहरुले गत आर्थिक वर्ष २०७३७४ मा गरेको खर्चको स्थलगत लेखापरिक्षणका लागि महालेखाले जिल्लामा टोली खटाएको हो । आगामी मंसिर ५ गतेसम्म म्याग्दीमा रहने टोलीले जिल्ला स्थित सरकारी कार्यालयले गत आर्थिक वर्षमा गरेका खर्चको लेखापरिक्षण... पुरा पढ्नुहोस

लोकतान्त्रिक गठबन्धनको दानामा चुनाबी आमसभा

म्याग्दी, ७ कात्तिक । काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले म्याग्दीमा मँगलबारदेखि चुनाबी अभियान सुरु गरेका छन् । दुबै निर्वाचन क्षेत्रमा सुरु भएको अभियान अन्र्तगत दानामा वडास्तरीय आमसभा सम्पन्न भएको छ । नेपाली काँग्रेस दाना गाउँ कार्य समितिका सभापति बेलबहादुर पुर्जाको सभापतित्वमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै निवर्तमान सांसद रेशम बहादुर बानियाँले संविधानको... पुरा पढ्नुहोस

म्याग्दीबाट लामो दुरीमा छुट्ने सवारी साधनमा यात्रुको चाप

बेनी, ६ कात्तिक । म्याग्दीको सदरमुकाम बेनीबाट लामो दुरीमा छुट्ने यातायातका साधनमा यात्रुहरुको चाप बढेको छ । बेनी देखि पोखरा, काठमाडौ, चितवन, भैरहवा लगायतका क्षेत्रमा चल्ने सवारी साधनमा यात्रुको चाप बढेको हो । दसै तिहार मनाउन जन्मथलो आएका सर्वसाधारण कार्य क्षेत्रमा फर्कनेहरुले सवारी साधन अभावमा समस्या भएको गुनासो गरेका छन्... पुरा पढ्नुहोस

सिट नपाए उम्मेदवारी फिर्ता हुन्नः राप्रपा(प्रजातान्त्रिक)

म्याग्दी, ६ कात्तिक । आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा मनोनयन दर्ता गरेको राप्रपा (प्रजातान्त्रिक) म्याग्दीले सिट बाँडफाँट गरि तालमेल नभए पार्टीको तर्फबाट दर्ता भएको उम्मेद्वारी फिर्ता नहुने जनाएको छ । राप्रपा प्रजातान्त्रिकले सोमबार बेनीमा पत्रकार सम्मेलन गरि पार्टीको तर्फबाट आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा दर्ता भएको उम्मेद्वारी सम्बन्धमा... पुरा पढ्नुहोस

बाम गठबन्धनले म्याग्दीमा संयुक्त चुनाव प्रचार अभियान चलाउने

म्याग्दी, ६ कात्तिक । आसन्न प्रतिनिधि र प्रदेशसभा चुनावका लागि तालमेल गरेका नेकपा एमाले र माओवादी केन्द्रले संयुक्त चुनाव प्रचार अभियान सञ्चालन गर्ने भएका छन् । नेकपा एमालेको हाँडेभिर स्थित पार्टी कार्यालयमा सोमबार बसेको २ पार्टीका सचिवालय सदस्यहरुको बैठकले संयुक्त चुनाव प्रचार अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । कात्तिक... पुरा पढ्नुहोस