ताजा अपडेट
बेनी–गलेश्वर सडक अलपत्र
- 7 बर्ष, 9 महिना अगाडि
- ३२ श्रावण २०७४, बुधबार
म्याग्दी, ३२ साउन । छ महिनाअघिनै सम्पन्न हुनुपर्ने बेनी–गलेश्वर सडक कालोपत्रे योजना अलपत्र बनेको छ । निर्माण व्यवसायीले अन्तिम समयमा कार्यक्षेत्र छोडेर गएपछि पिच सडकमा यात्रा गर्ने सर्वसाधारणको चाहना पूरा हुन सकेको छैन । निर्माण व्यवसायीले कालोपत्रेका लागि उपकरण जुटाउन नसकेपछि योजनामा ढिलाइ भएको हो । सडक डिभिजन कार्यालय... पुरा पढ्नुहोस
लुलाङलाई साक्षर वडा घोषणा
- 7 बर्ष, 9 महिना अगाडि
- ३२ श्रावण २०७४, बुधबार
म्याग्दी, ३२ साउन । म्याग्दीको धौलागिरी गाउँपालीका २ लुलाङलाई मंगलबार साक्षर वडा घोषणा गरिएको छ । वडामा बसोबास गर्ने १५ देखि ६० वर्ष उमेर समूहका ९९.९ प्रतिशत नाागरीकले अंक अक्षर लेखपढ गर्न जान्ने भएपछि गाउँ शिक्षा समितिको आयोजनामा साक्षर वडा घोषणा गरिएको हो । लमसुङ माविको व्यवस्थापन समितिका अध्यक्ष केशरबहादुर... पुरा पढ्नुहोस
नवआगन्तुक प्रजिअ अधिकारीले पत्रकारसंग अन्तक्रिया
- 7 बर्ष, 9 महिना अगाडि
- ३१ श्रावण २०७४, मंगलवार
म्याग्दी, ३१ साउन । म्याग्दीमा नवआगन्तुक प्रजिअ कृष्णप्रसाद अधिकारीले म्याग्दी क्रियाशिल पत्रकारसंग भेटघाट गर्नुभएको छ। सरुवा भएर म्याग्दी आउनुभएका प्रजिअ अधिकारीले जिल्लाको गतिविधि जानकारी लिन पत्रकारसंग मंगलबार भेटघाट गर्नुभएको हो । जिल्लाको भौगोलिक बनावट अनुसार रहेर प्रशासनको क्षेत्र भित्रको अधिकार प्रयोग गरि जनताको सेवा गर्ने प्रजिअ अधिकारीले प्रतिबद्धता जनाउनुभएको थियो... पुरा पढ्नुहोस
गलेश्वरमा तेह् लाख रुपैया भेटि संकलन
- 7 बर्ष, 9 महिना अगाडि
- ३१ श्रावण २०७४, मंगलवार
म्याग्दी ३१ साउन । बेनी नगरपालीका ९ स्थित गलेश्वर मन्दिरमा पछिल्लो एक महिनामै तेह् लाख रुपैया भन्दा बढी भेटि संकलन भएको छ ।साउन महिनाको सोमबारका दिन पारेर मन्दिरमा पुजाआजा र दर्शनका लागि आएका भक्तजनले १३ लाख सात हजार ५२७ रुपैया भेटि चढाएका हुन् । यस वर्षको साउन महिनामा पाँच वटा... पुरा पढ्नुहोस
जलथलेमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध
- 7 बर्ष, 9 महिना अगाडि
- ३१ श्रावण २०७४, मंगलवार
म्याग्दी,३१ साउन । अन्नपूर्ण गाउँपालीका ३ जलथलेमा पहिरो खसेपछि मंगलबार बिहान देखि बेनी–जोमसोम सडकमा सिधा यातायात अवरुद्ध भएको छ । सोमबार राती सडक माथिबाट खसेको पहिरोले सडक पुरीएपछि सवारी साधन र पैदलयात्रीको आवत जावत बन्द भएको हो । बेनी जोमसोम कोरला सडक आयोजनाका सुपरभाईजर ईन्द्रसिङ शेरचनले डोजर परिचालन गरेर मर्मतको... पुरा पढ्नुहोस
पहिरोले म्याग्दीका चार लघुविधुत परियोजना बन्द
- 7 बर्ष, 9 महिना अगाडि
- ३१ श्रावण २०७४, मंगलवार
म्याग्दी, ३१ साउन । केही दिनको अविरल बर्षासंगै पहिरोका कारण म्याग्दीका चारवटा लघुजलविधुत परियोजना बन्द भएका छन् । दुर्गम ग्रामिण बस्तीमा विधुत सेवा पु¥याउदै आएका परियोजना बन्द हुँदा धौलागिरि र मालिका गाउँपाकिाका एकहजार ५०० घरधुरी प्रभावित भएका छन् । पहिरोले विधुत गृहमा क्षती पु¥याएपछि मालिका गाउँपालिकाको १ मा रहेको ५१... पुरा पढ्नुहोस
कालिपुल बसपार्क ब्यवस्थापन गर्न सुरु
- 7 बर्ष, 9 महिना अगाडि
- ३१ श्रावण २०७४, मंगलवार
म्याग्दी, ३१ साउन । म्याग्दीको सदरमुकाम बेनीस्थित कालिपुलमा रहेको बसपार्कलाई ब्यवस्थित बनाउन सुरु गरिएको छ । कालिपुल बसपार्कमा ब्यवस्थित पार्किङ, विद्यार्थी र यात्रुहरुलाई सहज हिड्ने वातावरण निर्माण गर्न बजेट विनियोजन गरि निर्माण कार्य थालनी गरिएको हो । बेनी नगरपालिकाका वडा ८ का स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिद्धारा बसपार्क ब्यवस्थापनका लागि... पुरा पढ्नुहोस
पवित्र आमा समुहद्धारा गलेश्वरका भक्तजनलाई निशुल्क जलपान
- 7 बर्ष, 9 महिना अगाडि
- ३० श्रावण २०७४, सोमबार
म्याग्दी, ३० साउन । श्रीकृष्ण जन्माष्टमी तथा साउने सोमबारको अबसरमा पुजापाठ तथा दर्शनको लागि म्याग्दीको प्रसिद्ध धार्मिक स्थल गलेश्वरधाममा पुगेका भक्तजनहरुलाई पवित्र आमा समुहले निःशुल्क जुस खुवाएका छन् । सोमबार गलेश्वरमा आएका भक्तजनहरुलाई रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको सो आमा समुहले निःशुल्क रुपमा जुस खुवाएका हुन् । मन्दिर परिसरमा वितरण गरिएको... पुरा पढ्नुहोस
केबल एक यात्राकि सहयात्री। – कथा
- 7 बर्ष, 9 महिना अगाडि
- ३० श्रावण २०७४, सोमबार
नारायणगढको गर्मी , सहचालक अनि दलालहरु को किचकिच मान्छे वाक्क पर्थ्यो । यो बसमा जाउ येतिमा लग्छु भन्ने कति कति मलाई कसैको बिश्वास लागेन र म टिकट काउन्टरबाट टिकट लिएर चड्ने निधो गरें । निकै नै दोधार मा परेर घरमा जाने निधो गरेको थिएं। सधैं बन्द हुने क्याम्पस अनि त्यो... पुरा पढ्नुहोस
छन्त्याल दम्पत्तिद्धारा गलेश्वरधामका ज्येष्ठ नागरिक, बटुक र स्वयमसेवकलाई निशुल्क भोजन
- 7 बर्ष, 9 महिना अगाडि
- ३० श्रावण २०७४, सोमबार
म्याग्दी, ३० साउन । म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा रहेका ज्येष्ठ नागरिक र सँस्कृत विद्यालयमा अध्ययनरत बटुकहरुलाई छन्त्याल दम्पत्तिले सोमबार निशुल्क भोजनको व्यवस्था गरिदिएका छन् । साउन महिनाको अन्तिम सोमबार तथा कृष्णजन्माष्टमीको अवसर पारेर आफ्ना दिवँगत पितृहरुको उद्दार र सम्झना गर्दै बेनीबजारस्थित क्याम्पसचोकका चित्रमान छन्त्याल र उहाँको धर्मपत्नी होमदेवी छन्त्यालले निशुल्क... पुरा पढ्नुहोस