ताजा अपडेट
श्रीकृष्णगंगा सहकारीको अधिवेशन, अध्यक्षमा रामकृष्ण आचार्य चयन
- 7 बर्ष, 9 महिना अगाडि
- २९ श्रावण २०७४, आईतवार
म्याग्दी, २९ साउन । पर्वतको उत्तरी जलजला गाउँपालीका ७ मिलनचोकमा रहेको श्रीकृष्णगंगा बहुउद्देश्यिय सहकारी संस्थाको नवौ वार्षिक साधारणसभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ ।म्याग्दी, २९ साउन । पर्वतको उत्तरी जलजला गाउँपालीका ७ मिलनचोकमा रहेको श्रीकृष्णगंगा बहुउद्देश्यिय सहकारी संस्थाको नवौ वार्षिक साधारणसभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले... पुरा पढ्नुहोस
राखु समाज कल्याण समिति काठमाण्डौद्धारा उच्च तहमा पुगेकाहरुलाई सम्मान (फोटो फिचर)
- 7 बर्ष, 9 महिना अगाडि
- २८ श्रावण २०७४, शनिबार
म्याग्दी, २८ साउन । काठमाण्डौमा बसोबास गर्ने म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवती र ३ पिप्लेका बासिन्दाहरुको संस्था राखु समाज कल्याण समिति काठमाण्डौ ले शनिवार तिज बिशेष कार्यक्रम तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । सो अबसरमा हालै सर्वोच्च अदालतको मुख्य रजिष्टार पदमा नियुक्त हुनुभएका रघुगंगा गाउँपालिका–२ निवासी नहकुल सुवेदीलाई सम्मान गरिएको... पुरा पढ्नुहोस
हावाबाट बिजुली निकाल्ने योजनाको पूर्व प्रम ओलीद्धारा उद्घाटन
- 7 बर्ष, 9 महिना अगाडि
- २८ श्रावण २०७४, शनिबार
मुस्ताङ, २८ साउन । मुस्ताङको जोमसोममा सञ्चालनमा ल्याइएको हावाबाट विद्युत उत्पादन गर्ने परियोजनाको शनिबार पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले उद्घाटन गर्नुभएको छ । ओलीले हावाबाट बिजुली निकाल्ने आफ्नो योजना पुष्टी भएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले नवलपरासी र मकवानपुरमा पनी यस्ता आयोजनाको सम्भावना रहेको बताउँदै देशको विकास... पुरा पढ्नुहोस
म्याग्दी उद्योग वाणिज्य संघद्वारा प्रजिअ पौडेलको बिदाई
- 7 बर्ष, 9 महिना अगाडि
- २८ श्रावण २०७४, शनिबार
म्याग्दी, २८ साउन । म्याग्दी उद्योग वाणिज्य संघले सरुवा भएका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलको बिदाई गरेको छ । जिल्लाको प्रमुख पदमा रहेर ७ महिना सेवा गरेका प्रजिअ पौडलेको म्याग्दी उद्योग बाणिज्य संघले शनिबार सम्मान गरेको हो । म्याग्दी उद्योग वाणिज्य संघ म्याग्दीका अध्यक्ष जीवनकुमार विश्वकर्माको अध्यक्षता तथा स्वागत मन्तव्य... पुरा पढ्नुहोस
राष्ट्रिय सम्मेलनका लागि अखिल क्रान्तिकारी म्याग्दीद्धारा प्रतिनिधि छनौट
- 7 बर्ष, 9 महिना अगाडि
- २८ श्रावण २०७४, शनिबार
म्याग्दी, २८ साउन । भदौ ७ देखि ११ गतेसम्म काठमाडौमा हुने अखिल क्रान्तिकारीको १२ औ राष्ट्रिय सम्मेलनमा म्याग्दीबाट सहभागी हुने प्रतिनिधिहरुको शनिबार छनौट गरिएको छ । अखिल क्रान्तिकारी म्याग्दीका अध्यक्ष सुदिन पौडेलको अध्यक्षतामा बसेको बैठकले सर्वसम्मत रुपमा दश जना राष्ट्रिय सम्मेलन प्रतिनिधि छनौट गरेको हो । धिरन खत्री, सुधिर श्रेष्ठ,... पुरा पढ्नुहोस
पात्लेखेत पहिरो पीडितलाई मोना कतारबाट आर्थिक सहयोग
- 7 बर्ष, 9 महिना अगाडि
- २८ श्रावण २०७४, शनिबार
म्याग्दी, २८ साउन । बेनीनगरपालिका–१० पात्लेखेतका पहिरो पीडितलाई कतारमा रहेका म्याग्देलीहरूले आर्थिक सहयोग गरेका छन् । गाउँ नजिक रहेको बान्द्रखाल्टी पहिरोले पूर्ण रुपमाविस्थापित भएका चार घरलाई शनिबार प्रति परिवार ८ हजारको दरले ३२ हजार आपतकालिन राहतवितरण गरिएको छ । रोजगारको सिलसिलामा कतारमा रहेका म्याग्देलीहरूको साझा संस्था म्याग्दी प्रवासी नेपाली... पुरा पढ्नुहोस
लगातारको वर्षाले पूर्वमा ९ जनाको मृत्यु, केही बेपत्ता, सयौं घर डुबानमा
- 7 बर्ष, 9 महिना अगाडि
- २८ श्रावण २०७४, शनिबार
विराटनगर, २८ साउन । दुई दिनयताको लगातार वर्षाका कारण विभिन्न खोलामा आएको बाढीले बगाएर सुनसरी र मोरङमा ९ जनाको मृत्यु भएको छ । मोरङको बक्राहा र नुनसरी खोलामा डुबेर दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मिक्लाजुङ २ का ३२ वर्षीय गंगाराम खतिवडा र केराबारी गाउँपालिका ९ का मीनबहादुर थापा... पुरा पढ्नुहोस
लोक दोहोरी प्रतिष्ठानको साधारणसभा
- 7 बर्ष, 9 महिना अगाडि
- २८ श्रावण २०७४, शनिबार
बेनी, २८ साउन । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति म्याग्दीको वार्षिक साधारणसभा शनिबार बेनीमा सम्पन्न भएको छ । साधारणसभाको अवसरमा प्रतिष्ठानले कलाकार तथा सर्जक तोपबहादुर कार्कीलाई सम्मान गरेको छ । प्रतिष्ठानका ४ नम्बर प्रदेश संयोजक तारापती पौडेलले नगद तिन हजार रुपैया सहित सम्मान गर्नुभएको हो ।... पुरा पढ्नुहोस
महिलाको आर्थिक स्रोतमा पहुँच बढाउनुपर्नेमा जोड
- 7 बर्ष, 9 महिना अगाडि
- २८ श्रावण २०७४, शनिबार
बेनी, २८ साउन । बेनी नगरपालीकाका उपप्रमुख सञ्जु बरुवालले सामाजिक विकासका लागि महिलाको आर्थिक स्रोतमा पहुँच बढाउनुपर्नेमा जोड दिनुभएको छ । सौन्दर्यकला व्यवसायी संघले शनिबार बेनीमा आयोजना गरेको कार्यक्रममा उपप्रमुख बरुवालले महिला आर्थिक रुपमा सक्षम भएमा हिंसाका घटना कम हुने र सामाजिक शशक्तीकरण हुने बताउनुभयो । उहाँले सिपमुलक व्यवसाय गरेर... पुरा पढ्नुहोस
ढुवानी समस्याले मूल्य वृद्धि
- 7 बर्ष, 9 महिना अगाडि
- २८ श्रावण २०७४, शनिबार
बाबियाचौर (म्याग्दी), २७ साउन । ढुवानीको समस्याका कारण जिल्लाको पश्चिमी क्षेत्रमा दैनिक उपभोग्य सामानको अभावसँगै मूल्य वृद्धि भएको छ । धौलागिरि, मालिका र मंगला गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ र अन्य सहायक सडक पहिरोका कारण अवरुद्ध भएपछि ग्रामीण क्षेत्रमा उपभोग्य सामग्रीको अभाव भएको हो । पश्चिम म्याग्दीको व्यापारिक केन्द्र दरवाङ... पुरा पढ्नुहोस