ताजा अपडेट

गौचनलाई गोली हान्ने सुटरसहित पाँच जनालाई प्रहरीले गर्‍यो सार्वजनिक

काठमाडौं, २८ कात्तिक । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद्कुमार गौचनको हत्यामा संलग्नलाई पाँच जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ। सार्वजनिक गरिएकामा गौचनलाई गोली हान्ने सुटर राजीव स्याङटाङसहित मुकेशकुमार पाडे, सन्तोष गुरुङ, प्रकाश बुढाथोकी र शिवजी महतो रहेका छन्। लामो समयको अनुसन्धानपछि घटनामा संलग्नलार्इ पक्राउ गरेको प्रहरीले जनाएको छ। गत असोज... पुरा पढ्नुहोस

कांग्रेस उम्मेदवारलाई लक्षित गरी बम बिस्फोट

बेनी, २८ कात्तिक । म्याग्दीको बेनी नगरपालिका-१ अर्जममा मंगलबार दिउँसो नेपाली कांग्रेसको चुनावी प्रचार टोलीलाई लक्षित गरी माइन बम बिस्फोट गराइएको छ। बिहान रत्नेचौरमा चुनावी सभा सम्पन्न गरेर अर्जम क्षेत्रमा घरदैलोका लागि जाँदै गरेको कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार एवम् कांग्रेस म्याग्दीका सभापति खम्बीर गर्बुजा नेतृत्वको टोलीलाई लक्षित गरी बम बिस्फोट... पुरा पढ्नुहोस

क्रिसको उपचारका लागि बहराईनमा साढे सतहत्तर हजार संकलन

बेनी, २८ कात्तिक । ब्रेन ट्युमरबाट थलिएका बेनी नगरपालीका ९ काउलेगौडाका क्रिस चोखालको उपचारका लागि बहराईनमा ७७ हजार ५०० रुपैया संकलन भएको छ । कृष्णबहादुर र माया चोखालका ८ वर्षिय क्रिसको घरपरिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएपछि काउलेगौडा युवा कल्वले अभियान सुरु गरेको थियो । सो अभियान अन्तरगत... पुरा पढ्नुहोस

एमाले नेता अधिकारीमाथिको कारबाही फुकुवा

म्याग्दी, २७ कात्तिक । स्थानीय तह निर्वाचनमा पार्टीका आधीकारीक उमेद्वार विरुद्ध बागी उमेद्वार बनेका म्याग्दीको मंगला गाउँपालीका २ का नारायण अधिकारीलाई नेकपा एमाले म्याग्दीले गरेको कारबाही सोमबार फुकुवा गरेको छ । एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले एक विज्ञप्ती जारी गर्दै अधिकारीमाथि गरिएको कारबाही फुकुवा गरिएको जानकारी गराउनुभएको हो । मंगला गाउँपालीका... पुरा पढ्नुहोस

दुर्गम क्षेत्रको विकासको योजना काँग्रेससँग मात्रैः बानियाँ

निर्वतमान सांसद रेशम बानियाँले दुर्गम क्षेत्रको विकास गर्ने योजना काँग्रेससँग मात्रै भएको दाबी गरेका छन् । २५ बर्ष म्याग्दीको शासनसत्ता कम्प्युनिष्टले सञ्चालन गर्दा पनि विकास नभएको प्रसँग कोट्याउँदै बानियाँले पाँच बर्षभित्र आफुले दुईवटा कम्प्युनिष्ट साँसदले गर्न नसकेको काम गरेको बताए । सोमबार मालिका–३ रुमडाँडामा नेपाली काँग्रेसले आयोजना गरेको चुनाबीसभालाई सम्बोधन... पुरा पढ्नुहोस

प्रदेशसभा क्षेत्र (ख)को विभिन्न ठाउँमा बाम गठबन्धनको कार्यकर्ता प्रशिक्षण

म्याग्दी, २७ कात्तिक । म्याग्दीको प्रदेशसभा क्षेत्र (ख)का विभिन्न ठाउँमा सोमबार एमाले माओवादी केन्द्रको बाम गठबन्धनको संयुक्त कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । धौलागिरी गाउँपालीका ५ मल्कवाङ, मालीका गाउँपालीका ५ देविस्थान, मंगला १ कुहुँ, ३ र ४ बरंजा तथा ५ नम्बर वडाको किमचौरमा एमाले र माओवादी केन्द्रका कार्यकर्ताहरुलाई संयुक्त प्रशिक्षण... पुरा पढ्नुहोस

विकास र सम्बृद्धीको नेतृत्वका लागि बामगठबन्धनको विकल्प छैन– थापा

म्याग्दी, २७ कात्तिक । आगामी मंसिर १० गते हुने प्रतिनिधि र प्रदेशसभा चुनावको प्रचार अभियान अन्तरगत नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धनले सोमबार रघुगंगा गाउँपालीका २ भगवतीमा संयुक्त आमसभा गरेका छन् । आमसभालाई सम्बोधन गर्दै नेकपा एमालेका बैकल्पीक केन्द्रिय सदस्य तथा प्रतिनिधिसभाका उमेद्वार भुपेन्द्रबहादुर थापाले एमाले र माओवादीको पहलमा... पुरा पढ्नुहोस

चुनावलाई लक्षित गरेर म्याग्दीमा उच्च सुरक्षा सर्तकता

बेनी, २७ कात्तिक । आगामी मंसिर १० गते पहिलो चरणमा हुन लागेको प्रतिनिधी र प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर म्याग्दीमा उच्च सुरक्षा सर्तकता अपनाइएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय, सुरक्षा निकाय र राजनितिक दलहरुसंगको परामर्शमा प्रशासनले सुरक्षा व्यवस्थालाई चुस्त र प्रभावकारी बनाउने प्रयास गरेको जनाएको छ । म्याग्दीका मतदान स्थलहरुलाई... पुरा पढ्नुहोस

अन्नपूर्ण गाउँपालीकाको केन्द्र पोखरेबगरमा कायम

मम्याग्दी, २६ कात्तिक । म्याग्दीको अन्नपूर्ण गाउँपालीकाको स्थाई केन्द्र पोखरेबगर कायम भएको छ ।  आईतबार भएको गाउँसभामा बहुमतले पोखरेबगर केन्द्र कायम गर्ने निर्णय भएको गाउँ कार्यपालीकाका प्रवत्ता कृष्णप्रसाद बरुवालले जानकारी दिनुभयो । राज्य पुनसंरचनाका क्रममा अन्नपूर्ण गाउँपालीका ६ मा पर्ने साविक घार गाविसको कार्यालय स्थानलाई अस्थाई केन्द्र कायम गरिएको थियो... पुरा पढ्नुहोस

मनै लोभ्याउने पर्यटकीय ‘टोड्के’ को सुन्दरता (फोटो फिचर)

म्याग्दी, २७ कात्तिक । म्याग्दीको सम्भावनायुक्त पर्यटकीय स्थल टोड्के आझेलमा परेको छ । नेपाल सरकारले प्रचुर पर्यटकिय सम्भाबना बोकेको टोड्केलाई पर्यटकिय गन्तव्यको रुपमा घोषणा गरिसकेपनि यस क्षेत्रको बारेमा व्यापक प्रचार प्रसार र पूर्वाधारको अभाब प्रमुख समस्याको रुपमा रहेको छ । प्राकृतिक र धार्मिक पर्यटनको दृष्टिकोणमा सम्भाबनायुक्त स्थल ‘टोड्केको डाँडो’ समुन्द्री... पुरा पढ्नुहोस