ताजा अपडेट
१६ औँ जेसीज कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा (भिडियो सहित)
- wp_days_ago_v3(); ?>
- १३ पुष २०७४, बिहीबार
म्याग्दी, १३ पुस । म्याग्दी जेसीजको आयोजनामा सदरमुकाम बेनीमा शुक्रवारदेखि सुरु हुन लागेको जिल्ला स्तरीय अन्तर मावि १६ औँ जेसीजकप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । १६ औँ जेसीजकप फुटवल प्रतियोगिता व्यवस्थापन समितिले विहिवार बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतियोगिता सञ्चालनको लागि आबश्यक तयारी अन्तिम चरणमा पुगेको जानकारी... पुरा पढ्नुहोस
घोस्तखोर लघुजलविद्युत परियोजनाको सामान यसरी हेलीकप्टरबाट ढुवानी गरियो
- wp_days_ago_v3(); ?>
- १३ पुष २०७४, बिहीबार
म्याग्दी, १३ पुष । म्याग्दीको अन्नपूर्ण गाउँपालीका ५ शिखमा निर्माणाधिन घोस्तेखोर लघुजलविद्युत परियोजनाको सामान हेलीकप्टर मार्फत ढुवानी गरिएको छ ।सडक मार्ग भएर शिख पु¥याइएको तार, जेनेरेटर, टवाईन लगायतका उपकरण र सामान बुधबार सिम्रीक एयरको हेलीकप्टरबाट निर्माण स्थलमा ढुवानी गरिएको हो ।आयोजना स्थलमा सडक नपुगेको, मानिसले बोकेर लैजान धेरै समय र... पुरा पढ्नुहोस
घोडेपानीमा पर्यटकलाई लक्षित गरेर होटलको क्षमत्ता विस्तार
- wp_days_ago_v3(); ?>
- १३ पुष २०७४, बिहीबार
म्याग्दी १३ पुष । आन्तरीक तथा बाह्य पर्यटकको आगमनसंगै म्याग्दीको प्रमुख पर्यटकीय स्थल घोडेपानीका व्यवसायीले होटलको क्षमत्ता बढाउन थालेका छन् । काठ, ढुङ्गा र माटोले बनेका घर विस्थापित गरी करोडौ लगानीमा पक्कि भवन निर्माण गरेका छन् । पछिल्लो पाँच वर्षयता दुई वटा नयाँ होटल थपिएका र चार वटाले क्षमत्ता विस्तार... पुरा पढ्नुहोस
डम्मराका महिलाहरुको माग समृद्धिका लागि महिला सहभागिता अनिवार्य
- wp_days_ago_v3(); ?>
- १३ पुष २०७४, बिहीबार
म्याग्दी, १३ पुस । बौद्धिक अपाङ्गता अभिभावक संघ म्याग्दीको आयोजना तथा बेनी नगरपालिका वडा न. ६ को सहयोगमा सोही वडाको डम्बरामा सञ्चालित ३ दिने जनचेतनामुलक तालिम बिहीवार सम्पन्न भएको छ । दलित, विपन्नता, द्वन्द्वपीडित, बौद्धिक अपाङ्गता भएका व्यक्ति तथा तिनका अभिभावकहरु र उद्यमी महिलाहरुलाई सहकारी मार्फत आयआर्जन अभिवृद्धि गर्ने उदेश्यका... पुरा पढ्नुहोस
मिर्गौला, क्यान्सर र स्पाइनल कर्ड इन्जुरीका विरामीलाई मासिक ५ हजार भत्ता
- wp_days_ago_v3(); ?>
- १३ पुष २०७४, बिहीबार
काठमाडौं, १३ पुस । सरकारले मिर्गौला, क्यान्सर र र स्पाइनल कर्ड इन्जुरीका विरामीलाई मासिक पाँच हजार जीविकोपार्जन भत्ता लिने निर्णय गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले दुवै मिर्गौला फेल भएका, क्यान्सर रोग लागेका र स्पाइनल कर्ड इन्जुरी भई प्यारालाईसिस भएकाहरुलाई जीविकोपार्जनका लागि मासिक ५ हजार भत्ता उपलब्ध गराउने निर्णय... पुरा पढ्नुहोस
आफ्नै श्रीमतीले श्रीमानका ४ औंला पोलेर खाइन्
- wp_days_ago_v3(); ?>
- १३ पुष २०७४, बिहीबार
दाङ, १३ पुस । श्रीमानको हातका औंला काटेर पोलेर खाएको अभियोगमा तुलसीपुर प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडानम्बर १ भम्के छोटे बस्ने ६४ वर्षीया रिसमी महतरालाई प्रहरीले पक्रेको हो । उनले गएराति आठ बजेतिर श्रीमान चन्द्रबहादुरको दायाँ हातका चार वटा औंला काटेर पोलेर खाएको उजुरी परेपछि... पुरा पढ्नुहोस
कहाँबाट आउँदैछन् ७ वटा संसद चलाउने ३५० कर्मचारी ?
- wp_days_ago_v3(); ?>
- १३ पुष २०७४, बिहीबार
काठमाडौं । संघीय संसद सचिवालयले अनौपचारिकरुपमा गरेको अध्ययनअनुसार एउटा प्रदेशको संसद सञ्चालन गर्न कम्तिमा ५० कर्मचारी तत्काल खटाउनुपर्छ । यस हिसाबले सातवटा प्रदेश संसदको सचिवालयमा कम्तिमा ३५० कर्मचारी आवश्यक पर्छ । तर, अहिलेसम्म प्रदेश संसदमा कर्मचारी पठाउनेबारे सरकार र संसद सचिवालयबीच औपचारिक छलफल नै भएको छैन । प्रदेशसभाका सांसदहरु निर्वाचित... पुरा पढ्नुहोस
तिप्ल्याङका आगोलागी पिडितलाई सहयोग
- wp_days_ago_v3(); ?>
- १२ पुष २०७४, बुधबार
म्याग्दी १२ पुष । म्याग्दीको रघुगंगा गाउँपालीका १ तिप्ल्याङका आगोलागी पिडितहरुलाई बेगखोला कल्याणकारी समाज पोखराले राहत सहयोग गरेको छ । गत शनिबार आगोलागी हुँदा घर जलेर पिडित बनेका बेगबहादुर र राजकुमारी पुर्जालाई एक लाख तिस हजार ७० रुपैया राहत सहयोग गरेको समाजले जनाएको छ । क्षत्तीको आधारभा बेगबहादुरलाई एक लाख... पुरा पढ्नुहोस
जग्गा भाडामा लिएर ब्यवासायिक गाई भैसीपालन
- wp_days_ago_v3(); ?>
- १२ पुष २०७४, बुधबार
म्याग्दी, १२ पुस । म्याग्दीको बेनीनगरपालिका ४ सिगां बस्ने रमेशबहादुर खत्रीले जग्गा भाडा लिएर ब्यवसायिक रुपमा भैसी र गाईपालन गरेका छन् । लामो समय विदेश बसेर राम्रो कमाई हुन नसकेपछि गाउँमै फर्किएर भाडाँमा जग्गा लिएर २०६७ सालदेखि गाईभैसी ब्यवसायिक रुपमा पाल्दै आएका छन् । ११ रोपनी खेत १८ रोपनी खरबारी... पुरा पढ्नुहोस
समृद्धिका लागि आयआर्जन र वचतमा जोड दिऔं : जि.सी.
- wp_days_ago_v3(); ?>
- १२ पुष २०७४, बुधबार
डम्बरामा तालिम म्याग्दी, ११ पुस । राष्ट्रिय सहकारी बैंक लिमिटेडका सञ्चालक रामबहादुर जिसीले समाजमा शारिरीक तथा आर्थिक सामाजिक रुपमा पछि परेका जनताको समग्र उत्थानका लागि राज्यको भूमिका लोककल्याणकारी हुनु पर्नेमा जोड दिनु भएको छ । बौद्धिक अपाङ्गता अभिभावक संघ म्याग्दीको आयोजना तथा बेनी नगरपालिका वडा न. ६ को सहयोगमा... पुरा पढ्नुहोस