ताजा अपडेट
पहिरोका कारण छ घर विस्थापित
- 7 बर्ष, 5 महिना अगाडि
- २५ श्रावण २०७४, बुधबार
म्याग्दी २५ साउन । बस्ती माथिबाट खसेको पहिरोका कारण म्याग्दीको मंगला गाउँपालीका ५ किमचौरमा छ परिवार विस्थापित भएका छन् । किमचौर गाउँको शिरानमा रहेको गौथलीको भिरबाट खसेको पहिरोको जोखिमका कारण विस्थापित भएका हुन् । चन्द्र्रप्रसाद फगामी, बिमल बुढाथोकी, टिकप्रसाद बुढाथोकी, दुतप्रसाद बुढाथोकी, रामबहादुर फगामी र भिमबहादुर फगामीका परिवार विस्थापित भएका... पुरा पढ्नुहोस
दिवंगत कार्कीको परिवारलाई बेल्जियमबाट ५० हजार सहयोग
- 7 बर्ष, 5 महिना अगाडि
- २५ श्रावण २०७४, बुधबार
म्याग्दी, २५ साउन । रोजगारीको सिलशिलामा दक्षिण कोरियामै ज्यान गुमाएका रघुंगगा गाउँपालिका– २ राखु भगवतीका शिब कार्कीको परिवारलाई बेल्जियमबाट रु ५० हजार सहयोग जुटेको छ । गत महिना कोरियामा कार्कीको असामयिक निधन भएपछि उनको परिवारको सहयोग र सहानुभुतिको लागि बेल्जियमा रहेका राखुबासीले उक्त सहयोग गरेका हुन् । सो सहयोग समन्वयकर्ता... पुरा पढ्नुहोस
धौलागिरीको केन्द्र बिवाद समाधानका लागि भएको सहमतीको प्रयास बिफल
- 7 बर्ष, 5 महिना अगाडि
- २४ श्रावण २०७४, मंगलवार
बेनी २४ साउन । म्याग्दीको धौलागिरी गाउँपालीकाको स्थाई केन्द्र कायम गर्न विज्ञको सहयोग लिइने भएको छ । केन्द्र बिवाद टुङ्ग्याउन दुई दिनसम्म मुनामा भएको गाउँसभा बैठकमा सहमती जुट्न नसकेपछि उपयुक्त स्थान पहिचानका लागि भुवर्भबिद्को सहयोग लिने निर्णय भएको हो । आगामी असोजभित्र भुगर्भबिद्लाई ल्याएर सात वटै बडाको बिच भागमा पर्ने... पुरा पढ्नुहोस
तिज हिजो र आज ? मौलिकता हराउँदै भड्कीलो बन्दै !
- 7 बर्ष, 5 महिना अगाडि
- २४ श्रावण २०७४, मंगलवार
पंतिकारले यो धर्तीमा पहिलो पाइला /नजर म्याग्दी जिल्लाको राखु भगबतिमा टेकेँ / देखे । आज यो लेखको थालनी पनि बालापनको स्मरणबाट नै गर्न चाहन्छु । हिन्दु धर्ममा धेरै चाडपर्बहरु छन् । सबैका आ–आफना विशेषता बोकेका छन् । हिन्दु संस्कार भित्र प्राय सधैँ जसो परिरहने तिथि मिति तथा चाडपर्वले नेपाली समाज... पुरा पढ्नुहोस
केन्द्र बिवाद समाधानका लागि भएको सहमतीको प्र्रयास बिफल
- 7 बर्ष, 5 महिना अगाडि
- २४ श्रावण २०७४, मंगलवार
बेनी २४ साउन । म्याग्दीको धौलागिरी गाउँपालीकाको केन्द्र बिवाद सहमतीबाट समाधान गर्ने प्रयास सफल हुन सकेको छैन् । दुई दिनसम्म औपचारीक र त्यसअघि पटक पटक भएको सहमतीको प्रयास सफल नभएपछि स्थाई केन्द्र कहाँ कायम गर्ने भन्ने विषयमा छलफल गर्न मंगलबार अपराहन्न देखि गाउँसभाका सदस्यहरुको बैठक सुरु भएको छ । सोमबार... पुरा पढ्नुहोस
भूसंरक्षण दिवसको अबसरमा वृक्षरोपण
- 7 बर्ष, 5 महिना अगाडि
- २४ श्रावण २०७४, मंगलवार
म्याग्दी, २४ साउन । ४४ औँ भूसंरक्षण दिवस मंगलवार म्याग्दीमा पनि बृक्षरोपण गरि मनाईएको छ । जिल्ला भूसंरक्षण कार्यालय, म्याग्दीको आयोजनामा “ संघियतामा जलाधार, दिगो बिकासको आधार “ भन्ने नाराका साथ ४४औं भूसंक्षण दिवस मनाईएको हो । दिवसको बसरमा बेनी– बगरफाँट– बरंजा जाने सडक अन्र्तगत हाँडेभिर नजीकैको शान्तिमिलन सामुदायिक बन... पुरा पढ्नुहोस
दिवंगत आफन्तको सम्झनामा बेनीमा नागनागिनी नाच प्रदर्शन
- 7 बर्ष, 5 महिना अगाडि
- २४ श्रावण २०७४, मंगलवार
म्याग्दी, २४ साउन । म्याग्दीको सदरमुकाम बेनीमा परम्परागत रुपमा देखाईदै आईएको बर्खेनाच अन्र्तगत नागानागी वा सापरु नाच मंगलबार देखाईएको छ । नेपाल भाषा मंका खल र ल्याम पुचको आयोजनामा जनैपुर्णिमादेखि दुईदिनसम्म बेनीमा बर्षभरी दिवंगत भएका व्यक्तिहरुको सम्झनामा नागानागिनी नाच देखाईएको हो बर्खेनाच बेनीका नेवार समुदायको साँस्कृतिक पहिचानको रुपमा रहेको... पुरा पढ्नुहोस
यार्तुङ महोत्सवक सकियो, सेभेन एसाईडतर्फ नरसिंह र घोडादौडमा नाम्गेल च्याम्पियन
- 7 बर्ष, 5 महिना अगाडि
- २४ श्रावण २०७४, मंगलवार
मुस्ताङ । धार्मिक तथा पर्यटकिय स्थल मूक्तिनाथको रानीपौवामा शुक्रवार देखि भएको यार्तूङ महोत्सव सोमवार सकिएको छ। सो अवसरमा संञ्चालन भएको प्रतियोगिताको सेभेन एसाईड फुटबलतर्फ नरसिंह यूवाक्लव छुसाङ र घोडा दौडतर्फ नाम्गेल गुरुङ च्याम्पियन भएका छन् । जनप्रिय यूवाक्लवको आयोजनामा भएको प्रतियोगिताको फाईनलमा नरसिंह यूवाक्लव छुसाङले जनमूक्ति यूवाक्लव ठिनीलाई टाईब्रेकरमा पराजित गर्दे उपाधि... पुरा पढ्नुहोस
धौलागिरी गाउँपालिकाको केन्द्र विवाद टुङ्ग्याउन गाउँ सभा सुरु, कहा होला ? केन्द्र कायम !
- 7 बर्ष, 5 महिना अगाडि
- २३ श्रावण २०७४, सोमबार
जनप्रतिनिधिलाई स्तनपान सम्बन्धि अभिमुखीकरण
- 7 बर्ष, 5 महिना अगाडि
- २३ श्रावण २०७४, सोमबार
म्याग्दी, २३ साउन । स्तनपान दिवसको अबसरमा म्याग्दीका जनप्रतिनिधिलाई स्तनपान सम्बन्धि अभिमुखीकरण गरिएको छ । सुआहारा कार्यक्रम अन्र्तगत मिलन म्याग्दीको आयोजनामा जिल्लाको बेनी नगरपालिका, मंगला गाउँपालिका, अन्नपूर्ण गाउँपालिका, धौलागिरी गाउँपालिका र जिल्ला समन्वय समितिका जनप्रतिनिधिहरुलाई अभिमुखीकरण गरिएको हो । स्तनपान दिवसको सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन सोमबार धौलागिरी गाउँपालिकाको केन्द्र मुनामा... पुरा पढ्नुहोस