विशेष

भण्डारीको उपचारमा राखु पोखरा सम्पर्क समाजको अगुवाइमा ७० हजार आर्थिक संकलन

म्याग्दी १४ मंसिर । म्याग्दीको रघुगंगा गाउँपालिका–२ साझापानीमा खेत जोत्ने क्रममा हाते ट्याक्टरको मेसिनले खुट्टामा काटेर घाईते भई उपचाररत ४३ बर्षिय धनबहादुर भण्डारीको उपचारमा सहयोज जुट्न थालेको छ । पोखरामा बसोबास गर्ने राखुबासीहरुको संस्था राखु समाज पोखराको अगुवाईमा रु ७० हजार सहयोग जुटेको हो । समाजका अध्यक्ष लिल बहादुर भण्डारीले... पुरा पढ्नुहोस

धवलागिरिमा गाउँपालिका स्तरीय अस्पताल धारापानीमा बनाउन माग

म्याग्दी १४ मंसिर । म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानीका स्थानीयले गाउँपालिका स्तरीय अस्पताल धारापानीमै बनाउन माग गरेका छन् । संघिय सरकारले ‘एक स्थानीय तह एक अस्पताल ’योजना अन्र्तगत उपलब्ध गराएको योजनाबाट गाउँपालिकाले वडा नम्बर ७ ताकम स्वास्थ्य चौकीलाई स्तरोन्नती गरि अस्पताल निर्माण गर्ने गरि योजना अघि बढाउन थालेपछि धारापानीबासीले विरोध जनाएका... पुरा पढ्नुहोस

बावियाचौरबाट सल्यान जाँदै गरेको बोलेरो जिप काफलचौरमा दुर्घटना, एकको मृत्यु, पाँच घाईते

म्याग्दी १४ मंसिर । म्याग्दीको मंगला गाउँपालिका–२ बावियाचौरको काफलचौरमा भएको बोलेरो जिप दुर्घटनामा एकको मृत्यु भएको छ, भने ५ जना घाइते भएका छन् । बावियाचौर लाम्पाटाबाट सल्लानतर्फ जाँदै गरेको प्रदेश  २–०३००१च ०२५२  नम्बरको बोलेरो जिप भाइबाङ खोला नजिकको सडक बाट खसेर दुर्घटना भएको हो । दुर्घटनमा परेर जिपमा सवार ११... पुरा पढ्नुहोस

म्याग्दीका श्रेष्ठ नेपाल उद्याेग बाणिज्य महासंघकाे केन्द्रीय सदस्यमा निर्वाचित

म्याग्दी १३ मंसिर । म्याग्दी उद्योग वाणिज्य संघ का पुर्व अध्यक्ष कुबिर कुमार श्रेष्ठ नेपाल उद्याेग बाणिज्य महासंघकाे केन्द्रीय सदस्यमा निर्वाचित हुनुभयकाे छ । महासंघकाे राजधानिमा जारी ५४अाैँ साधारणसभा तथा अधिबेशनमा जिल्ला नगर उद्याेग बाणिज्य संघको खुल्लातर्फबाट श्रेष्ठ केन्द्रीय सदस्यमा निर्वाचित हुनु भएको हाे । उहाँले कुल १०५ मत मध्ये ५८... पुरा पढ्नुहोस

रक्तक्यान्सर पीडित बालिकाको उपचारमा करिब २ लाख बढी आर्थिक सहयोग (सहयोगदाताहरुको नामावली सहित)

म्याग्दी १३ मंसिर । म्याग्दीको मंगला गाउँपालिका–५ किमचौरकी रक्तक्यान्सर पीडित ९ बर्षिया बालिकाको उपचारमा आर्थिक सहयोग जुटाउन थालिएको छ । विगत ३ महिनादेखि काठमाण्डौको कान्तिबाल अस्पतालमा उपचार गराईरहेकी बालिका सरु विकको उपचारमा आर्थिक अभाब भएपछि सहयोग जुटाउन थालिएको हो । उपचाररत बालिकाको सहयोगार्थ सञ्चालित अभियानबाट संकलन भएको २ लाख बढी... पुरा पढ्नुहोस

रेडक्रस म्याग्दीबाट प्राप्त स्वास्थ्य सामागी र राहत भगवती उपशाखाको रोहवरमा वितरण

म्याग्दी १३ मंसिर । नेपाल रेडक्रस सोसाईटी म्याग्दी शाखाले रघुगंगा गाउँपालिका–२ भगवतीमा रहेका विभिन्न संघ संस्थालाई उपलब्ध गराएको स्वास्थ्य सुरक्षाका सामाग्री र पहिरो पीडितको राहत वितरण गरिएको छ । रेडक्रस भगवती उपशाखाको रोहवरमा जिल्ला शाखाबाट प्राप्त सामाग्री र राहत वितरण गरिएको हो । रेडक्रस जिल्ला शाखाले भगवती उपशाखलाई ५ सय... पुरा पढ्नुहोस

मंगलाको बिशेष गाउँ सभा सम्पन्नः स्थानीय वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन पारित

म्याग्दी १२ मंसिर । म्याग्दीको मंगला गाउँपालिकाले वातावरणमैत्री विकासलाई अघि बढाउन ऐन पारित गरेको छ । जथाभावि तवरले विस्तार गरिने सडकका कारण प्राकृतिक विपत्तिका घटना बढ्न थालेपछि शुक्रवार सम्पन्न बिशेष गाउँसभाले ‘स्थानीय वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन’ पारित गरेको हो । गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाद्धारा सभामा प्रस्तुत ऐन सर्वसम्मत... पुरा पढ्नुहोस

मनै लोभ्याउने बेल्फीखोला झरना (फोटो फिचर)

बेनी , १२ मंसिर । म्याग्दीको मालिका गाउँपालिका–७ बिममा अवस्थित बेल्फीखोला झरना । दरबाङ–बिम–मराङ–मल्कबाङ हुँदै धवलागिरि पदमार्ग अन्र्तगत रहेको यस झरनाले पर्यटकलाई लोभ्याउने गरेको छ । बिममा बराहताल, मालिका धुरी लगायतका पर्यटकीय गन्तव्यहरु समेत रहेका छन् । पर्यटकीय सम्भावनायुक्त यस झरना बर्षायाममा आकर्षक देखिन्छ भने हिउँदयाममा पानी सुक्दै जाने गर्छ... पुरा पढ्नुहोस

म्याग्दीका ठुला पूर्वाधार आयोजनाको काम अलपत्र

म्याग्दी १२ मंसिर । विसं २०७६ असारमा सक्ने लक्ष्य राखिएको राष्ट्रिय गौरवको कालीगण्डकी कोरीडोर अन्तर्गत ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडक आयोजनाको हालसम्मको भौतिक प्रगति ५० प्रतिशत मात्र छ । गत चैतमा कोरोना महामारीका कारण देशमा बन्दाबन्दी घोषणा गरिएपछि काम रोकेका निर्माण कम्पनी अझै पुरानो अवस्थामा फर्किएका छैनन् । बेनी–जोमसोम–कोरोला सडक... पुरा पढ्नुहोस

कलेजोमा खरावी देखिएपछि मुम्बईमा उपचार गराइरहेका खड्कबहादुरकाे उपचारार्थ सहयाेगकाे अपिल

म्याग्दी ११ मंसिर । अचानक कलेजोमा खरावी देखिएपछि भारतको मुम्बईस्थित अस्पतालमा उपचारार्थ एक म्याग्देलीकाे उपचारमा आर्थिक अभाव भएको छ । म्याग्दीको धवलागिरी गाउँपालिका–७, ताकम धारापानीका ५३ बर्षिय खड्कबहादुर थापाको उपचारको क्रममा आवश्यक पर्ने औषधी लगायतको खर्चको अभाव भएपछि सहयोगको याचना गरेका हुन् । नियमित उपचार तथा कलेजो प्रत्यारोपणमा खर्च जुटाउन... पुरा पढ्नुहोस