विशेष
धार्मिक पर्यटकीयस्थल जगन्नाथ मन्दिरमा रथयात्रा (फोटोफिचर)
- 2 बर्ष, 3 महिना अगाडि
- ११ भाद्र २०८०, सोमबार
म्याग्दी, ११ भदौ । बेनी नगरपालिका–५, गाजेनमा अवस्थित ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको जगन्नाथधाममा सोमबार रथयात्रा गरिएको छ । जगन्नाथ मन्दिर (धाम) गुठी सञ्चालन तथा व्यवस्थापन समितिको आयोजनामा श्रावण शुक्लपक्ष द्वादशी तिथिको अवसर पारेर भगवान् जगन्नाथको रथयात्रा गर्ने प्रचलन छ । जगन्नाथ मन्दिरको ऐतिहासिक पर्वत राज्यका तत्कालीन राजा दिलिपबम मल्लले... पुरा पढ्नुहोस
युवा संघ नेपाल राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको संयोजकमा म्याग्दीका कृष्ण विश्वकर्मा
- 2 बर्ष, 3 महिना अगाडि
- ११ भाद्र २०८०, सोमबार
म्याग्दी, ११ भदौ । नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालको राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको संयोजकमा म्याग्दीका कृष्ण विक चयन भएका छन् । केन्द्रीय सचिवालयको बैठकले युवा संघको राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको संयोजकमा विश्वकर्मालाई चयन गरेको हो । उहाँ यस अघि संघको उपाध्यक्ष पदमा हुनुहुन्थ्यो । नेकपा ( एकीकृत समाजबादी)... पुरा पढ्नुहोस
राखु भगवतीको हरियाली धानको फाँट
- 2 बर्ष, 3 महिना अगाडि
- १० भाद्र २०८०, आईतवार
म्याग्दी, १० भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका–२ राखु भगवतीको धानखेतको हरियाली फाँट । यहाँको प्रमुख खाद्य बालीको रुपमा धान खेती हुँदै आएको छ । कात्तिक मंसिरमा पहेँलै झुल्ने राखुको धानको फाँट भदौ असोज हरियाली देखिन्छ । धान फाँटसंगै यहाँबाट निलगिरी र अन्नपुर्ण हिमालको दृष्य पनि हेर्न पाईन्छ । राखुको... पुरा पढ्नुहोस
माओवादीको तीन महिने अभियान सफल बनाउन बेनीमा नेताहरुलाई तोकियो जिम्मेवारी
- 2 बर्ष, 3 महिना अगाडि
- १० भाद्र २०८०, आईतवार
म्याग्दी, १० भदौ । जनतासंग माओावादीको तीन महिने अभियान अन्तरगत नेकपा माओवादी केन्द्र बेनी नगरपालिका समितिले कार्ययोजना निर्माण गरेको छ । आईतबार महारानीथानस्थित पार्टी कार्यालयमा बसेको नगर समितिको विस्तारित बैठकले जनतासंग माओवादी विशेष रुपान्तरण अभियानको कार्ययोजना निर्माण गरेर नेताहरुलाई वडास्तरको जिम्मेवारी तोकेको हो । उक्त बैठकले भदौ १६ गतेबाट... पुरा पढ्नुहोस
आयोजकलाई एक घण्टा कुराएका मन्त्रीद्धय जब बिस मिनेटमै खाना खान निस्कीए ….
- 2 बर्ष, 3 महिना अगाडि
- १० भाद्र २०८०, आईतवार
म्याग्दी १० भदौ । सार्वजनिक कार्यक्रमहरु समयमै सुरु नहुँदा धेरैको सयम खेर जाने गरेको छ । जिल्ला स्तरका कार्यक्रमहरु मात्रै होइन मन्त्रीहरु नै सहभागी हुने कार्यक्रमहरु पनि घण्टौ ढिला हुने गरेका छन् । शनिवार बेनीमा आयोजना भएको कृषि ज्ञान केन्द्र म्याग्दी र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीको... पुरा पढ्नुहोस
छन्त्याल संघ कास्कीको साधारणसभा: भाषा, र संस्कृतिलाई हराएर जान नदिन मन्त्री जुग्जालीको आग्रह
- 2 बर्ष, 4 महिना अगाडि
- ९ भाद्र २०८०, शनिबार
देवान छन्त्याल पोखरा ,९ भदौ । नेपाल छन्त्याल संघ कास्कीको १३ औँ बार्षिक साधारण सभा शनिवार पोखरामा सम्पन्न भएको छ । नेपाल छन्त्याल संघको सभाहलमा सम्पन्न भएको कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीले छन्त्याल समुदाय जनजाति समुदायमध्ये विशिष्ट पहिचान र ऐतिहासिक... पुरा पढ्नुहोस
नेकपा माओवादी केन्द्र रघुगंगाद्धारा तीन महिने अभियानको कार्ययोजना निर्माण
- 2 बर्ष, 4 महिना अगाडि
- ९ भाद्र २०८०, शनिबार
म्याग्दी, ९ भदौ । नेकपा माओवादी केन्द्र रघुगंगा गाउँपालिका कमिटीले पार्टीको तीन महिने अभियानको कार्ययोजना निर्माण गरेको छ । शनिवार गाउँपालिकाको केन्द्र मौवाफाँट स्थित पार्टी कार्यालयमा बसेको पालिका कमिटीको विस्तारित बैठकले जनतासंग माओवादी विशेष रुपान्तरण अभियानको कार्ययोजना निर्माण गरेको हो । उक्त बैठकले भदौ १६ गतेबाट देशभर एकैसाथ सुरु हुने... पुरा पढ्नुहोस
म्याग्दी खण्डको पहिरो पन्छ्याएपछि बेनी—जोमसोम सडक सूचारु
- 2 बर्ष, 4 महिना अगाडि
- ९ भाद्र २०८०, शनिबार
म्याग्दी ९ भदौ । अविरल वर्षाका कारण ठाउँ ठाउँमा खसेको पहिरोले अवरुद्ध भएको बेनी जोमसोम सडक पहिरो पन्छाएपछी सुचारू भएको छ । कालिगण्डकी करिडोर (बेनी—जोमसोम—कोरला) सडक आयोजनाले म्याग्दीको अन्नपूर्ण गाउँपालिका -३ को गुईठे र खाम कित्तामा खसेको पहिरो पन्छ्याएपछि शनिबार अपरान्हबाट सडक संञ्चालनमा आएको छ । मौसम सुधारन्मुख भएसंगै आयोजनाले... पुरा पढ्नुहोस
स्वयंसेवक बनेर आमाहरुलाई पढाउँदै सेवानिवृत्त शिक्षक( तस्विर सहित )
- 2 बर्ष, 4 महिना अगाडि
- ९ भाद्र २०८०, शनिबार
https://www.youtube.com/watch?v=H6oQiIcYM5g कमल खत्री बेनी, ९ भदौ : प्रकाश माध्यमिक विद्यालयबाट सेवानिवृत्त शिक्षक हरिकृष्ण सुवेदी आमाहरुलाई पढाउन पुनः स्वयंसेवक शिक्षकको रुपमा शिक्षण पेशामै फर्कनुभएको छ । पढ्ने रहर अधुरै भएका आमाहरुलाई लक्षित गरेर बेनीको मंगलाघाटमा सञ्चालित उज्यालो वैकल्पिक विद्यालयमा ६२ बर्षिय सुवेदीले स्वयंसेवक शिक्षकको रुपमा शिक्षण पेशालाई पुनः निरन्तरता दिनुभएको... पुरा पढ्नुहोस
पर्यटन मार्फत आम्दानी गर्दै अन्नपूर्ण गाउँपालिका
- 2 बर्ष, 4 महिना अगाडि
- ८ भाद्र २०८०, शुक्रबार
बेनी, ८ भदौ : म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटन मार्फत रु १ करोड ३० लाख बढी आन्तरिक आम्दानी गरेको छ । चालु आर्थिक बर्षमा गाउँपालिकाभित्र रहेका पर्यटकीय स्थलहरुलाई आय ठेक्कामा लगाएर गाउँपालिकाले उक्त आम्दानी गरेको हो । गाउँपालिकाभित्र रहेका चर्चित पर्यटकीय स्थल भुरुङ तातापानी, पाउद्धार तातोपानी कुण्ड र पुनहिललाई आय ठेक्का... पुरा पढ्नुहोस