विशेष
म्याग्दीमा ३४ जना क्षयरोगका विरामी भेटिए
- 1 बर्ष, 9 महिना अगाडि
- १० चैत्र २०७९, शुक्रबार
बेनी, १० चैत । म्याग्दीमा चालु आर्थिक बर्षको ८ महिनामा ३४ जना क्षयरोगका विरामी भेटिएका छन् । विभिन्न समयमा स्थानीय तहमा गरिएको खकार परिक्षण तथा चेकजाँचबाट सो संख्यामा क्षयरोगी भेटिएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताउनुभयो । विश्वक्षयरोग दिवसको अवसरमा शुक्रबार स्वास्थ्य कार्यालय म्याग्दीले आयोजना गरेको पत्रकार अन्तरक्रिया... पुरा पढ्नुहोस
पर्यटकीय गन्तव्य बन्दै रत्नेचौर
- 1 बर्ष, 9 महिना अगाडि
- ८ चैत्र २०७९, बुधबार
म्याग्दी, ८ चैत । बेनी नगरपालिका–१ रत्नेचौर पर्यटनको गन्तव्य बन्दै गएको छ । चारैतिर हरियाली पहाड, उत्तरतर्फ मनमोहक धवलागिरि र नीलगिरि हिमाल, बीचमा समथर फाँट, बुढो पोखरी, लामो झोलुंगे पुल, कालोपत्रे सडक र ग्रामीण बस्तीले चिटिक्क बनेको रत्नेचौर । पछिल्लो समय पर्यटकको गन्तव्य रूपमा विकसित हुँदै आएको छ ।... पुरा पढ्नुहोस
८२ जना मोतिया विन्दुको शल्यक्रिया, आँखा देख्नेभएपछि बृद्धबृद्धा खुशी
- 1 बर्ष, 9 महिना अगाडि
- ८ चैत्र २०७९, बुधबार
बेनी, ८ चैत । आफन्त सहयोगमा शिविरमा उपस्थित भएका बेनी नगरपालिका– २ खबराका दलबहादुर खड्का शल्यक्रिया पश्चात स्पष्ट आँखा देख्ने भएपछि खुशी भएका छन् । उमेर ८४ बर्ष पुगेका खड्काले पहिल्य आँखाले मधुरो देख्नुहुन्थ्यो । डाक्टरले आँखाको शल्यक्रिया गरेपछि स्पष्ट रुपमा आँखा देख्ने भएको खड्काले बताउनुभयो । शरिर अशक्त... पुरा पढ्नुहोस
मोना बेल्जियमद्धारा विद्यालयलाई डिजिटल सामाग्री सहयोग
- 1 बर्ष, 9 महिना अगाडि
- ८ चैत्र २०७९, बुधबार
म्याग्दी ८ चैत ।बेल्जियममा रहेका म्याग्देलीहरुको संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना बेल्जियम)ले म्याग्दीको दुर्गम गाउँ धवलागिरी गाउँपालिका– २ लुलाङमा अवस्थित एक विद्यालयलाई डिजिटल सामाग्री सहयोग गरेको छ । लुलाङको लुलाङ आधारभूत विद्यालयमा रु ५० हजार बराबरको डिजिटल साउण्ड सिस्टम १ थान र सूचना प्रविधिका लागि आवश्यक उच्च गतिको... पुरा पढ्नुहोस
शक्ति र शाषनलाई विकेन्द्रित गर्न संघीयता आएको हो– मन्त्री जुग्जाली
- 1 बर्ष, 9 महिना अगाडि
- ७ चैत्र २०७९, मंगलवार
म्याग्दी, ७ चैत । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशम बहादुर जुग्जालीले सिमित ठाउँ र व्यक्तिमा केन्द्रित शक्ति र शाषन विकेन्द्रित हुनु संघीय व्यवस्थाको उपलब्धी भएको बताउनुभएको छ । ५८ औं अन्तराष्ट्रिय जातीय विभेद उन्मुलन दिवसको अवसरमा संयुक्त दलित राजनीतिक संघर्ष समितिले मंगलबार बेनीमा आयोजना गरेको... पुरा पढ्नुहोस
पश्चिम म्याग्दी यूवा क्लवले जित्यो ‘म्याग्दी कप’को उपाधी
- 1 बर्ष, 9 महिना अगाडि
- ७ चैत्र २०७९, मंगलवार
म्याग्दी, ७चैत्र। सदरमुकाम बेनीमा सम्पन्न म्याग्दी कप–२०७९ आमन्त्रीत म्याग्दी जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधी पश्चिम म्याग्दी दरवाङ युवा क्लबले जितेको छ । मंगलबार खुल्लामञ्चमा आयोजित फाइनल खेलमा कालिपुल युनाइटेड क्लबलाई पेनाल्टी सुआउटमा पराजित गर्दै पश्चिम म्याग्दीले उपाधी जितेको थियो । निर्धारित समय गोल रहित बराबरीमा टुंगिएपछि थपिएको २० मिनेटमा... पुरा पढ्नुहोस
बेनी बजार क्षेत्रको अनावश्यक तारहरु हटाउन सुरु
- 1 बर्ष, 9 महिना अगाडि
- ७ चैत्र २०७९, मंगलवार
म्याग्दी, ७ चैत । बेनी नगरपालिकाले बेनी बजारलाई ब्यवस्थित बनाउने अभियान सुरु गरेको छ। बेनी नगरले नेपाल विद्युत प्राधिकरण र विभिन्न केवल तथा इन्टरनेट प्रदाय संस्थासंग समन्वय गरेर बजार क्षेत्रका विजुली पोलको अनावश्यक तारहरु हटाउने अभियान सुरु गरेको हो । विद्युत प्राधिरकणकै मापदण्ड विपरीत अस्तव्यस्त तानिएका तारहरुले बजारको सौन्दर्य... पुरा पढ्नुहोस
मुना स्मृति अक्षयकोषद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
- 1 बर्ष, 9 महिना अगाडि
- ६ चैत्र २०७९, सोमबार
पर्वत, ६चैत । जलजला गाउँपालिका ७ स्थित श्री फर्से धाइरिङ माध्यमिक विद्यालयमा स्थापना गरिएको मुना स्मृति अक्षयकोषबाट विद्यालयमा अध्ययनरत उत्कृष्ट विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । स्वर्गीय आचार्यको पुण्यतिथीको अवसर पारेर मंगलबार विद्यालयमा आयोजित कार्यक्रममा कोषका संरक्षक तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुल आचार्य र उहाँको धर्मपत्नी... पुरा पढ्नुहोस
उपाधीका लागि फाईनलमा कालीपुल युनाईटेड र पश्चिम म्याग्दी भिड्ने
- 1 बर्ष, 9 महिना अगाडि
- ६ चैत्र २०७९, सोमबार
बेनी, ६ चैत । सदरमुकाम बेनीमा जारी लिग फुटबल प्रतियोगिताको उपाधी लागि फाईनलमा मंगलबार कालीपुल युनाईटेड क्लव र पश्चिम म्याग्दी भिड्ने भएका छन् । खुल्लामञ्चमा सोमबार भएको सेमिफाईनलमा कालीपुल युनाईटेडले बुद्ध युवा क्लवलाई र पश्चिम म्याग्दीले मनसुन युवा क्लव चुत्रेनीलाई पराजित गर्दै फाईनलमा उपाधीका भेट पक्का गरेका हुन् ।... पुरा पढ्नुहोस
किसानलाई अनुदानमा सहज वातावरण बनाउन राप्रपाको माग
- 1 बर्ष, 9 महिना अगाडि
- ६ चैत्र २०७९, सोमबार
म्याग्दी, ६चैत्र । सरकारले रासायनिक मलको खरिदमा कृषकलाई दिँदै आएको अनुदानमा गिद्धे नजर लगाएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी म्याग्दीले प्रधानमन्त्रीलाई म्याग्दीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलमार्फत ज्ञापनपत्र पठाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिले अनुदान घटाउने निर्णय फिर्ता लिएपनि किसानलाई अनुदान... पुरा पढ्नुहोस