विशेष
बेनी-जोमसोम-कोरोला सडक : खन्तिगाउँदेखि जोमसोम खण्डमा कालोपत्र धमाधम
- 1 बर्ष, 10 महिना अगाडि
- १ चैत्र २०७९, बुधबार
मुस्ताङ १ चैत। राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरीडोर सडक आयोजना अन्तर्गत बेनी–जोमसोम– कोरोला सडक खण्ड को मुस्ताङ जिल्लाको थासाङ गाउँपालिका–२ खन्तिगाउँदेखि घरपझोङ गाउँपालिका–३ र ४ जोमसोम काठेपुलसम्म कालोपत्र गर्ने काम जारी रहेको छ । गौरी– पार्वती÷कोषी एन्ड न्यौपाने जेभीले सो काम गरेको हो । मुस्ताङको थासाङ गाउँपालिका–२ खन्तिगाउँदेखि घरपझोङ गाउँपालिका–३... पुरा पढ्नुहोस
दग्नाममा जलविद्युत आयोजनाका सवारी साधन संचालनमा अवरोध
- 1 बर्ष, 10 महिना अगाडि
- १ चैत्र २०७९, बुधबार
म्याग्दी १ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका -४ दग्नाममा जलविधुत आयोजनाका सवारी साधनले सडक जिर्ण गराएको भन्दै आयोजनाका सवारी साधन संचालनमा अवरोध गरिएको छ । जलविधुत आयोजनाका ट्रक र ट्याक्टरहरुको कारण सडक विगारेर जिर्ण अवस्थामा पुगेको र साना सवारी साधन आवत जावत गर्न समस्या... पुरा पढ्नुहोस
म्याग्दी क्याम्पसमा स्ववियु निर्वाचन स्थगित
- 1 बर्ष, 10 महिना अगाडि
- १ चैत्र २०७९, बुधबार
म्याग्दी १ चैत । म्याग्दीको बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको (स्ववियु) निर्वाचन स्थगित गरिएको छ । क्याम्पस प्रशासनले बुधवार (आज) सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि चैत ५ गते हुने निर्वाचनका सम्पूर्ण कार्यक्रमहरु स्थगित गरेको जनाएको छ । स्ववियु निर्वाचनलाई लिएर विद्यार्थी संघ संगठनहरुकाबीच विवाद... पुरा पढ्नुहोस
मंगला शिक्षा क्याम्पसमा नेविसंघ र क्रान्तिकारीको तालाबन्दी
- 1 बर्ष, 10 महिना अगाडि
- ३० फाल्गुन २०७९, मंगलवार
बेनी, ३० फागुन । म्याग्दीको बाबियाँचौरमा रहेको मंगला शिक्षा क्याम्पसमा आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीले बहिस्कार गरेको छ । निर्वाचनका बारेमा क्याम्पस प्रशासनले जानकारी नदिएको, गलत सूचना दिएको, विद्यार्थी भर्नाका बारेमा प्रष्ट सूचना दिन आनकानी गरेको, मनोनयन दर्ता सहित अन्य प्रक्रियामा क्याम्पसमा... पुरा पढ्नुहोस
चैत १ गतेदेखि बेनीमा सुरु हुने लिग फुटवल प्रतियोगीताको तयारी पुरा
- 1 बर्ष, 10 महिना अगाडि
- ३० फाल्गुन २०७९, मंगलवार
म्याग्दी, ३० फागुन । सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा बुधबारदेखि सुरु हुने ‘म्याग्दी कप’ लिग फुटवल प्रतियोगिताको तयारी पुरा भएको छ। म्याग्दी कप– २०७९ ब्यवस्थापन समितिको आयोजना र जिल्ला फुटवल संघको सह–आयोजनामा चैत १ गतेदेखि १० गतेसम्म संचालन हुने लिग फुटवल प्रतियोगिताको तयारी पुरा भएको मंगलबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएका... पुरा पढ्नुहोस
होटल ब्यवसायी संघद्वारा मृगौलामा समस्या देखिएका रोकाको उपचारमा सहयोग
- 1 बर्ष, 10 महिना अगाडि
- ३० फाल्गुन २०७९, मंगलवार
म्याग्दी, ३० फागुन । म्याग्दी होटल एण्ड रेष्टुरेण्ट ब्यवसायी संघद्वारा मृगौलामा समस्या आएर पोखरास्थित गण्डकी अस्पतालमा उपचारत ज्ञान बहादुर रोकाको उपचारमा आर्थिक सहयोग गरेका छन् । होटलमा कर्मचारीको रुपमा कार्यरत मंगला गाउँपालिका २ बस्ने सुनिता रोकाकी श्रीमान ३३ बर्षिय ज्ञानबहादुर रोकाको उपचारका लागि ५८ हजार २३५ रुपैया आर्थिक संकलन... पुरा पढ्नुहोस
क्याम्पसमा तालाबन्दीले स्ववियु निर्वाचनको कार्यतालिका प्रभावित
- 1 बर्ष, 10 महिना अगाडि
- ३० फाल्गुन २०७९, मंगलवार
म्याग्दी, ३० फाल्गुन। नेकपा निकट अखिल क्रान्तिकारीले म्याग्दी बुहमुखी क्याम्पसमा तालाबन्दी गरेको छ । स्ववियु निर्वाचनलाई लक्षित गरी सञ्चालक समितिको बैठकले संगठन दर्ता र भर्नाका लागि तोकेको समयअवधिको बिरोध जनाउँदै सोमबार निर्वाचन कार्यालयमा कार्यालयमा ताला लगाएको हो । उक्त संगठनकी म्याग्दी बहुमुखी क्याम्पस कमिटीकी संयोजक मनिषा दर्जीले सञ्चालक समितिको निर्णय... पुरा पढ्नुहोस
स्थापना दिवसको अवसरमा नि:शुल्क कम्युटर कक्षा
- 1 बर्ष, 10 महिना अगाडि
- २९ फाल्गुन २०७९, सोमबार
बेनी, २९ फागुन । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको २२ औँ स्थापना दिवस तथा लोकदोहोरी दिवस २०७९ को अवसरमा प्रतिष्ठान म्याग्दीले निशुल्क कम्प्युटर कक्षा शुभारम्भ गरेको छ । प्रतिष्ठान म्याग्दीले द्वन्द्वपीडित तथा अपाङ्ग परिवारका १० जना विद्यार्थीहरुलाई निशुल्क रुपमा कम्प्युटर वेसिक तथा डिप्लोमा सम्मको कक्षा संचालन गरेको... पुरा पढ्नुहोस
खन्ती–जोमसोम सडक कालोपत्र सुरु
- 1 बर्ष, 10 महिना अगाडि
- २९ फाल्गुन २०७९, सोमबार
मुस्ताङको थासाङ गाउँपालिकाको केन्द्र खन्तीदेखि सदरमुकाम जोमसोम जोड्ने सडक कालोपत्र सुरु भएको छ । राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत १६ किलोमिटर पाँच सय मिटर दूरीको खन्ती–जोमसोम खण्ड कालोपत्रको काम सुरु भएको हो । आयोजना प्रमुख जगत प्रजापतिले ठेकेदार कम्पनी गौरी–पार्वती जेभीले जेभीले खन्तीदेखि जोमसोमतर्फ आस्कपाल्ट प्रविधिको कालोपत्र... पुरा पढ्नुहोस
नवनिर्वाचित राष्ट्रपतिद्वारा पद तथा गोपनियताको शपथ
- 1 बर्ष, 10 महिना अगाडि
- २९ फाल्गुन २०७९, सोमबार
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ लिएका छन् । शीतलनिवासमा आयोजित शपथ ग्रहण कार्यक्रममा कायमुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पौडेललाई शपथ खुवाएका हुन् । गत फागुन २५ गते नेकपा एमालेका सुवास नेम्वाङलाई पराजित गर्दै पौडेल राष्ट्रपति पदमा निर्वाचित भएका थिए । पौडेलले शपथ लिएसँगै निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई... पुरा पढ्नुहोस