विशेष

रघुगंगामा पटके सवारीसाधन कर हट्यो

  म्याग्दी,२४ बैशाख । म्याग्दीको रघुगंगा गाउँपालिकामा पटके सवारीसधान कर हटाईएको छ । रघुगंगा गाउँ कार्यपालिको बैठकले आगामी जेठ १ गते देखि लागु हुने गरि पटके सवारी साधन कर हटाएको हो । रघुगंगाभित्र नियमित चल्ने सवारी साधनबाट उठाउदै आएको कर आगामी जेठ १ देखि लागु हुने गरि हटाईएको रघुगंगा गाउँपालिका... पुरा पढ्नुहोस

रघुगंगामा दुई गाउँपालिका बनाउन माग गर्ने कार्यापालिका बैठकको निर्णय, योजना तर्जुमाको ७ बुँदे मार्गदर्शन तयार

म्याग्दी २४ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिकालाई दुई गाउँपालिका बनाउन माग गर्ने निर्णय भएको छ । आईतवार बसेको गाउँपालिकाको कार्यपालिका बैठकले हिमाली जिल्लाको मान्यता प्राप्त गरेको र गाउँपालिकामा समावेश भुगोल प्रशासनिक सुगमता मिलाउन कठिन भएकाले अहिलेको गाउँपालिकालाई २ गाउँपालिका बनाउन माग गर्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष भव बहादुर भण्डारीले जानकारी... पुरा पढ्नुहोस

जिल्लाका धार्मिक क्षेत्रहरुको पर्यटन प्रवद्र्धनमा सरोकारवालाको जोड

प्रताप बानियाँ, हिमाली जिल्ला म्याग्दीमा रहेका धार्मिक पर्यटकीय गन्तव्यका क्षेत्रहरुको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड दिइएको छ । जिल्लाको विभिन्न ठाउँहरुमा प्राचीनकालीन सभ्यता, संस्कार र आस्थाका आधारमा अवस्थित ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्ने बताइएको हो । यसैक्रममा शनिबार म्याग्दी सदरमुकाम बेनीबजारदेखि बेनी नगरपालिका–५ पुलाचौर तथा ९ नम्बर वडा... पुरा पढ्नुहोस

प्रअमाथि कुटपिटमा संलग्न दुई जना पक्राउ

बेनी २२ बैशाख । म्याग्दीको धवलागिरी गाउँपालिका ५ मल्कवाङको भेडिखाल्टामा जातीय विभेदका आधारमा प्रधानध्यापक माथि नै कुटपिट गर्ने दुई जना पक्राउ परेका छन् । जनज्योती आधारभूत विद्यालयका प्रधानाध्यापक रघुगंगा गाउँपालिका ८ का ४२ वर्षीय रेशबहादुर विश्वकर्मालाई जातिय विभेद गर्दै कुटपिट गर्ने स्थानीय बलबहादुर रोका र जितेन्द्र जुग्जालीलाई प्रहरीले पक्राउ गरेको... पुरा पढ्नुहोस

रघुगंगामा ‘एक वडा एक योजना’ : अध्यक्ष भण्डारी

  म्याग्दी, २१ बैशाख । रघुगंगा गाउाँलिकाले आर्थिक बर्ष २०७६÷०७७ मा एक वडा एक गौरवको योजना निर्माणको तयारी गरेको छ । बस्तीस्तरको टुक्रे योजनाले विकासमा असर गरेको बताउदै आगामी आर्थिक बर्षमा एक वडा एक गौरवको योजनालाई प्राथमिकता दिएको अध्यक्ष भवबहादुर भण्डारीले बताए । समृद्ध साप्ताहिकको स्थानीय तहका योजनाको स्तम्भको लागि... पुरा पढ्नुहोस

पिपलको रुखलाई काट्दा चौतर्फी विरोध

म्याग्दी, २० बैशाख । बेनीमा पिपलको रुख काट्दा चौतर्फी विरोध भएको छ । बेनी नगरपालिका वडा नम्बर–७ स्थित बेनी सामुदायिक विद्यालयको छेवैमा रहेको करिव १ सय बर्ष पुरानो पिपलको रुखलाई वडा कार्यालयले काटेको थियो । ब्यवसायिक प्रयोजनको लागि पुर्वाधार राख्नका लागि पिपलको रुख हटाईएपछि यसको चौतर्फी भएको छ । देश तथा... पुरा पढ्नुहोस

सरकारी बोर्डमुनी निजी विद्यालय सञ्चालन

धीरन खत्री, म्याग्दी, १९ बैशाख । बेनी नगरपालिका–१० पात्लेखेतमा रहेको यो कृषि सेवा केन्द्रको भवन हो । तर भवनमा टासिँएको बोर्ड सरकारी कार्यालयको रहेपनि यो भवन भने निजी विद्यालय सञ्चालनमा प्रयोग हुदै आएको छ । तत्कालिन आरसियुपी परियोजना अन्र्तगत निर्माण भएको यस भवनमा विगत ५ बर्षदेखि नीजि विद्यालय संचालन हुँदै... पुरा पढ्नुहोस

पर्यटकीय टोड्केमा ३ करोड लगानीमा रिसोर्ट निर्माण, वैशाख २६ देखि औपचारिक उद्घाटन हुँदै

कमल खत्री म्याग्दी, १९ वैशाख । म्याग्दीको पर्यटकीय स्थल टोड्केमा रु ३ करोड लगानीमा सुविधा सम्पन्न रिसोर्ट निर्माण भएको छ । रघुगंगा र मंगला गाउँपालिका तथा बेनी नगरपालिकाको सिमा क्षेत्रमा पर्ने पर्यटकीय स्थल टोड्के क्षेत्रमा जाने पर्यटकहरुको सुविधाको लागि रिसोर्ट निर्माण गरिएको हो ।  टोड्के हिल रिसोर्ट प्रालिले करिब ३... पुरा पढ्नुहोस

घरभित्र पसेको भन्दै दलित प्रअमाथि कुटपिट, संलग्नलाई कारबाहीको माग

म्याग्दी १८ बैशाख । म्याग्दीको धवलागिरी गाउँपालिका ५ मल्कवाङको भेडिखाल्टामा जातीय विभेदका आधारमा कुटपिट भएको छ । गत बैशाख ५ गते जनज्योती आधारभूत विद्यालयका प्रधानाध्यापक रघुगंगा गाउँपालिका ८ का ४२ वर्षीय रेशबहादुर विश्वकर्मालाई जातिय विभेद गर्दै स्थानीय बलबहादुर रोका र जितेन्द्र जुग्जालीले कुटपिट गरेका थिए । रोका र जुग्जालीले कुटपिट... पुरा पढ्नुहोस

कृषक र प्राबिधिकलाई तालिम

बेनी १८ बैशाख । बेनीमा मंगलबार मत्यस्यपालन, जैविक सुरक्षा तथा जुनोटिक रोग सम्बन्धी तालिम सम्पन्न भएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको आयोजनामा कृषकहरुका लागि मत्स्यपालन र पशु स्वास्थ्य प्राबिधिकहरुका लागि जैविक सुरक्षा तथा जुनोटिक रोग सम्बन्धी छुट्टा छुट्टै तीन÷तीन दिनको तालिम सम्पन्न भएको हो । मत्स्यपालन... पुरा पढ्नुहोस